राजनीति

    Showing १,२६१-१,२७० of १०,४६४ items.
  • कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्यः सभामुख अर्याल

    काठमाडौं—  सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अपरिहार्य रहेको बताएका छन् ।टिकापुरमा शनिबारदेखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले कानुन बनेपछि मात्र प्रभावित पक्षले जानकारी पाउने अभ्यास परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । कृषक, व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलगायत सम्बन्धित पक्षसँग पूर्व परामर्श गरेर मात्र प्रभावकारी कानुन निर्माण सम्भव हुने उनको भनाइ थियो ।सभामुख अर्यालले ई–पार्लियामेन्ट तथा प्रविधिमैत्री संसदीय अभ्यासको विषयमा चर्चा गर्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिक

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ४६९ पटक पढिएको
  • बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा

    काठमाडौं— बेलायतका राजा चाल्र्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खालीको ‘दृढ संकल्प र प्रतिबद्धता’ को प्रशंसा गरेका छन् । नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइका सैनिकहरूको सम्मान गरेका हुन् ।राजालाई २१ तोपको सलामी दिइएको थियो । साथै, उनलाई परम्परागत ठुलो फूलको माला पहिर्याएर स्वागत गरिएको थियो ।राजा चाल्र्सले यो कदमले 'बेलायत र नेपालबिचको दीर्घकालीन तथा अत्यन्त मूल्य वान सम्बन्धु लाई झल्काएको बताएका थिए । उनले भने, ‘आज यहाँ परेडमा तपाईँहरूलाई देख्न पाउँदा म अत्यन्त गर्व महसुस गरिरहेको छु ।’राजा चाल्र्सले अब यस इकाई मार्फत गोर्खा सैनिकहरूले ‘बेलायती से

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ४८६ पटक पढिएको
  • रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत

    सिमकोट। राष्ट्रिय स्वतन्त्र पार्टीकोे पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उहाँ यसअघि उपसभापति हुनुहुन्थ्यो ।भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहोरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको हो । भेलाले सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढालाई चयन गरेको छ ।समितिलाई भेलाले चयन गरेको हो ।यसैबीच, सभापति चयन भएपछि ऐडीले देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २४२ पटक पढिएको
  • यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

    काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ ।कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवशेन हुन गइरहेका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिनुभयो ।आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ ।आयोगका प्

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ३६२ पटक पढिएको
  • रास्वपा काठमाडौँमा राजा शाक्य निर्वाचित

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित हुनुभएको छ ।निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गर्नुभयो भने उहाँको प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत पाउनुभएको छ । उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित हुनुभएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ३२४ पटक पढिएको
  • नयाँ शक्ति निर्माणको संकेत : भूमिका, दायित्व र जनअपेक्षाको राजनीतिक

    देवेन्द्र किशोर:  नेपालको राजनीतिक इतिहास परिवर्तन, संक्रमण र पुनर्संरचनाका अनेक अध्यायहरूले भरिएको छ। प्रत्येक राजनीतिक चक्रमा जनताले वैकल्पिक नेतृत्व र नयाँ राजनीतिक संस्कृतिको खोजी गरेका छन्। पछिल्लो समय परम्परागत राजनीतिक दलहरूप्रति बढ्दो असन्तुष्टि, सुशासनको अभाव, भ्रष्टाचारका श्रृंखलाबद्ध घटनाक्रम तथा राष्ट्रिय स्वाभिमानसम्बन्धी बहसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको वातावरण सिर्जना गरिरहेको छ। यही परिवेशमा डा. धवल शम्शेर राणा र दुर्गा प्रसाईँबीच सम्पन्न ११ बुँदे सहमतिले नयाँ राजनीतिक शक्ति निर्माणको सम्भावनालाई औपचारिक आकार दिएको छ।यो सहमति केवल दुई व्यक्तित्वबीचको राजनीतिक सहकार्

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • ५१० पटक पढिएको
  • बीबीसीविरुद्ध ट्रम्पको १० अर्ब डलरको मुद्दामा प्रमाण संकलन प्रक्रिया रोक्न माग

    एजेन्सी— अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका कानुनी प्रतिनिधिहरूले बीबीसीविरुद्ध दायर गरिएको १० अर्ब अमेरिकी डलरको मानहानि मुद्दामा प्रमाण संकलन (डिस्कभरी) प्रक्रिया अस्थायी रूपमा स्थगित गर्न अदालतसँग आग्रह गरेका छन्।ट्रम्प पक्षले उक्त मुद्दासँग सम्बन्धित केही विषयमा न्यायाधीश परिवर्तनको माग गर्दै निवेदन दर्ता गरेको र त्यसबारे निर्णय नआउँदासम्म प्रमाण संकलन प्रक्रिया अघि नबढाउन अनुरोध गरेको हो।ट्रम्पले बीबीसीले सन् २०२१ जनवरी ६ मा दिएको आफ्नो भाषणलाई सम्पादन गरी भ्रामक रूपमा प्रस्तुत गरेको आरोप लगाएका छन्। उनका अनुसार प्रसारण सामग्रीले आफूले समर्थकहरूलाई अमेरिकी संसद भवन (क्यापिटल) मा आक्रमण गर

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ५१४ पटक पढिएको
  • रास्वपा नुवाकोट सभापतिमा राजुप्रसाद लामिछानेको उम्मेदवारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नुवाकोटको सभापति पदका लागि राजुप्रसाद लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । यही जेठ २३ गते हुन गइरहेको प्रथम जिल्ला अधिवेशनमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ निवासी लामिछानेले पार्टी संगठनलाई थप मजबुत बनाउने एजेन्डासहित नेतृत्वमा दाबी गरेका हुन् । विगत २२ वर्षभन्दा लामो समयदेखि कपडा व्यवसायमा आवद्ध लामिछाने हाल रास्वपा नुवाकोटको जिल्ला सचिवालय सदस्यका रूपमा कार्यरत छन् । पछिल्लो केही वर्षयता पार्टीमा निरन्तर सक्रिय रहँदै आएका उनी सरल, मृदुभाषी र मिजासिलो स्वभावका कारण कार्यकर्तामाझ लोकप्रिय छन्, भने लामिछानेले संगठन विस्तारमा महत्वपूर्ण भूमि

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • २२१ पटक पढिएको
  • रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला

    जनकपुर । नगर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता, कार्यकर्ताहरुले ताला लगाएका हुन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर अधिवेशनलाई लिएर गुटबन्दी सुरु भएपछि दुई पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर पदाधिकारी तोकेको थियो ।  पहिलो एक पक्षले अधिवेशन गरी प्रतिक नेपाललसहितको समिति चयन गरिएको थियो भने पछि अर्को पक्षले आफूलाई आधिकारिक रहेको दाबी गर्दै छुट्टै अधिवेशन गरेको थियो । जेठ १७ गत्ते सम्पन्न भएको अधिवेशनमा जिल्ला सभापति र निर्वाचन आयोगको सदस्य सहभ

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • १९१ पटक पढिएको
  • कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद पुनः थप

    काठमाडौं— नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा अन्तिम पटकका लागि लम्ब्याएको छ।पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अब क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम आगामी जेठ २८ गते राति १२ बजेसम्म गर्न सकिने भएको छ। यो जानकारी कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका हुन्।कांग्रेसका अनुसार देशभर सदस्यता अद्यावधिक अभियान सन्तोषजनक रूपमा अगाडि बढिरहेको छ। यद्यपि विभिन्न जिल्ला तथा स्थानीय तहबाट निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न कठिनाइ भइरहेको जानकारी प्राप्त भएपछि समय थप्ने निर्णय गरिएको हो।कार्यवाहक मुख्यसचिव दुलालले स

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • ४८६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.