राजनीति

    Showing 3,151-3,160 of 7,684 items.
  • भ्रममा नपरौँ, यो समीकरण २०८४ सम्म रहन्छ: केपी ओली

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेको समीकरण २०८४ मंसिरसम्मै कायम रहने जिकिर गरेका छन्।पार्टीले दरबारमार्गमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढल्ने भ्रम फैलाइएको भन्दै आश्वस्त पार्ने प्रयास गरेका हुन्।‘मेरो अवधि २०८३ असारसम्म हो, त्यसपछि म प्रधानमन्त्री पद शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु। त्यसपछि उहाँले १८ महिना चलाउनुहुन्छ।’ ओलीले भने, ‘भ्रम नराख्नुस ढुक्कले अघि बढ्नुस्। सरकार र समीकरण कुनै हालतमा टुट्दैन।’ओलीले जति झुटको प्रचार गरे पनि नेपाली जनता भ्रममा नपर्ने बताए।‘कांग्रेस र एमाले प्रतिस्पर्धी हुन् तर प्रत

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 343 पटक पढिएको
  • एमाले सभालाई केपी ओलीको सम्बोधन साढे एक बजे

    काठमाडौं— सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 344 पटक पढिएको
  • नेता महरलाई पक्राउ गर्न एक महिलाले उच्च अदालत परिसरमा गरिन आत्मदाहको प्रयास

    काठमाण्डौ  ।  नेकपा एकीकृत मालेका नेता ऐन महरद्वारा पीडित भनिएकी एक महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्।ऐन महरलाई पक्राउ गर्न माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्। उक्त प्रकरणमा महरलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गर्दै ती महिलाले उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्।    करिब वर्षदिन देखि उक्त मुद्धा पेशी चढ्दै स्थगित हुने गरेको थियो। बुधबार फेरि फेशी चढेको मुद्धा स्थगित नहोस् भन्ने दबाब दिन पाटन पुगेकी ती महिलाले आत्मदाहको प्रयास गरेकी हुन्।

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 387 पटक पढिएको
  • बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने रुट बदलिने

    काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा जापानबाट सिधै चीन जाने योजना बदलिने भएको छ।पूर्वनिर्धारित योजना अनुसार नोभेम्बर २९ मा (१४ मंसिर) जापानबाट चीन पुग्ने तय भएको थियो। स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री आगामी सोमबार जापान जाने निश्चित भएको छ। ‘२५ तारिख जापान जानुहुन्छ। २६ र २७ का लागि डाक्टरले समय दिएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘२९ तारिख जापानबाट सिधै बेइजिङ पुग्ने कार्यतालिका बनेको थियो।’सत्ताको नेतृत्व गरिरहेको एमाले बीआरआई कार्यान्वयन योजनामा सहमति गर्ने पक्षमा देखिएको

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 311 पटक पढिएको
  • सहमति मै बन्छन् प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा: गृहमन्त्री

     कैलाली— गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेको साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताएका छन्।नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले  बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट गरे।मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दलबीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको ब

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 456 पटक पढिएको
  • 'प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउँछ'

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूबीच द्विपक्षीय भेटघाट भएको छ।चीनको राजधानी बेइजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट छिमेकी दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए।त्यस अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ट बनाउने विश्वास व्यक्त गरे।पोखरेलले नेपाल र चीनबीच भएका पुराना सम्झौता कार्यान्

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 301 पटक पढिएको
  • कीर्तिपुरलाई नेपालकै नमूना नगर बनाउने योजना छ

    आगामी उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका प्राध्यापक डा शिवशरण महर्जनले कीर्तिपुरलाई नमूना नगर बनाउने योजनासहित आएको बताएका छन् । उनले आफूले विभिन्न पेशागत जीवनबाट भोगेका र सिकेका कुरालाई कीर्तिपुर नगरको विकासमा अब खर्चिने बताए । जनतासँगको घरदैलो अभियानमा रहेको बताउँदै उनले शिक्षाको विकास र संस्कृतिको रक्षामा आफू दृढ भएर लाग्ने बताएका छन् । डा महर्जनसँग गरिएको कुराकानीको सम्पादित अंश:यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुभएको छ, सबैभन्दा पहिले तपाईको वारेमा केही बताइ दिनुहोस न ?म मुख्यतः प्राध्यापन, समा

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 1,293 पटक पढिएको
  • जनतामा भ्रम छर्ने काम भयो— महासचिव पोखरेल

    काठमाडौं— नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन्।कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्वाद बनाउने विषवृक्ष भएको पोखरेलको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो।’आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्द

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 139 पटक पढिएको
  • जनतामा भ्रम छर्ने काम भयो— महासचिव पोखरेल

    काठमाडौं— नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन्।कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्वाद बनाउने विषवृक्ष भएको पोखरेलको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो।’आफूलाई सामाजिक अभियन्ता भन्ने दुर्गा प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्द

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 126 पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

    काठमाण्डौ  ।  मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ।बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले बताएकि छन।उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्।उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 456 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा