राजनीति

    Showing 7,281-7,290 of 10,446 items.
  • मोरङ –३ मा डा. शर्मा, ढकाल र थापाबीच त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ? (भिडियाेसहित)

    झापा / आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ को चुनावी माहोल निकै रोचक बनेको छ । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको हो ।अहिले उक्त क्षेत्रमा बाम लोकतान्त्रीक गठबन्धनबाट नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा, एमालेबाट भानुभक्त ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेद्वार बनेकी थापाबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ ।विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका डा. शर्मा र वाम गठबन्धनबाट एमालेका ढकालबीच प्रतिस्पर्धा भएको थियो । त्यति बेला एक हजार नौ सय सात मतान्

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 230 पटक पढिएको
  • रेखा थापालाई भोट काट्नका लागि उठाइएको होः डा. शर्मा

    मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापा वास्तविक उम्मेदवार नभएको बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले राप्रपाले भोट काट्नका लागि मात्र थापालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको उल्लेख गरे । निर्वाचनलाई आफ्ना प्रतिनिधि छान्ने अवसरका रुपमा प्रयोग गरी मतदाताले विवेक पुर्याएर जनताका पक्षमा काम गर्नेलाई मत दिनुपर्ने उनको भनाइ थियो ।२०७४ को निर्वाचन जितेर गएका एमाले उम्मेदवा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 105 पटक पढिएको
  • इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

    काठमाडौं / आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जिल्लामा नेपाली काङ्ग्रेससहितको गठबन्धनका उम्मेदवारहरू बढी सुरक्षित देखिएको र नेकपा एमालेका उम्मेदवारहरू प्रतिरक्षामा रहेको पत्रकार युवराज गौतम बताउँछन् ।  उनका अनुसार स्थानीय तहको मतको आधारमा अघिल्लो निर्वाचनको अवस्था र उम्मेदवारको लोकप्रियताको अवस्थालाई विश्लेषण गर्दा एमालेका भन्दा गठबन्धनका उम्मेदवार धेरै अगाडि छन् । चुनावी

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 140 पटक पढिएको
  • भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेको ठाउँमा तोरी खेती

    मोरङ / मोरङको सुन्दरहरैचा -११ कर्जुनामा प्रदेश नं १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण अलपत्र बनेको छ । तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालले शिलान्यास गरेको उक्त ५० शय्याको प्रादेशिक सरुवा अस्पताल अलपत्र परेको हो ।धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको १४ बिघा जग्गा मध्ये ५ बिघा क्षेत्रफलमा उक्त अस्पताल बनाउन प्रतिष्ठानले अनुमति दिएको थियो । प्रतिष्ठानले जग्गा उपलब्ध गराएसँगै तत्कालीन मन्त्री ढकालले २०७७ माघ १९ गते उक्त भवन निर्माणको शिलान्यास गरेका थिए ।तर निर्माण हुने भनिएको अस्पताल शिलान्यास पछि अलपत्र बनेको छ । अहिले उक्त जग्गाको रेखदेख गर्

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 132 पटक पढिएको
  • गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

    पोखरा  / गण्डकी प्रदेश सरकारका  भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तमा भएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ ।गण्डकी प्रदेश सभा क्षेत्र नम्बर २ को (ख) मा टिकटको आकांक्षी रहेका खड्काले टिक

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 94 पटक पढिएको
  • एमालेका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला सह- इन्चार्जद्धारा पार्टी परित्याग

    झापा / प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह- इन्चार्ज रामपृत रामले एमाले परित्याग गरेको घोषणा गरेका छन् । पार्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राजावादीहरूसँग गठबन्धन गरेको भन्दै मंगलबार सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा गरेका हुन् । केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयविरुद्ध पार्टी नाकाबन्दी गर्ने र दक्षिणपन्थी दलसँगको गठबन्धन जनता र देशविरोधी रहेको

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 80 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. सचिन ७ बुँदे मागसहित अनशनमा

    काठमाडौं  / ललितपुर क्षेत्र नम्बर –१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार रहेका डा. सचिन घिमिरे अनशन बसेका छन्  बिभिन्न ७ बुँदे माग राख्दै डा. सचिन आज (मंगलबार) देखि गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरू गरेका हुन् ।डा. सचिनले पहिलो बुँदामा नेकपा एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के कति खर्च गरेको हो विवरण सार्वजनिक गर्न माग गरेका छन्।गाउँमा बाँदरले दुःख दिएको भन्दै यसको व्यवस्थापन गर्न उनले स्थानीय सरकारसँग माग गरेका छन् । त्यस्तै उनले २ जना विद्यार्थीको पढाइको खर्च व्यहोरिदिन समेत माग गरेका छन् । यसैगरी गोदावरी नगरपालिकाले महिला स

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 98 पटक पढिएको
  • मंसिर २, ४ र ५ गते सार्वजनिक बिदा

    झापा / आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मंसिर २, ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।मंसिर २ गते मतदानस्थल भएका विद्यालय तथा ४ र ५ गते सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी दिए । निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन यही मंसिर ४ गते हुँदैछ । अहिले देशभर राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू जनताको घरदैलोमा पुग

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 106 पटक पढिएको
  • केपी ओली र भानुभक्त ढकाल जीवित रहेसम्म यो क्षेत्रमा मेडिकल कलेज आउँदैनः डा.सुनिल शर्मा

    मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा सुनिल शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वमन्त्री भानुभक्त ढकाल जीवित रहेसम्म यस क्षेत्रमा मेडिकल कलेज नआउने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा .शर्माले आफूले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मेडिकल कलेज सञ्चालनका लागि लाइसेन्स लिने प्रकृया अगाडि बढाएकोमा तत्कालीन अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका ढकालले असहयोग गरी लाइसेन्स रोकेको बताए । दुई तिहाइ बहुमत सहितको एमाले नेतृ

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 97 पटक पढिएको
  • देउवा र प्रचण्ड नक्कली ‘आउट डेटेड’ औषधि हुन् एमाले : अध्यक्ष ओली

    चितवन / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नक्कली ‘आउट डेटेड’ औषधि भएको आरोप लगाएका छन् । नेकपा एमालेको चितवनको चुनावी सभामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई एउटा काम गरेको देखाउन चुनौती दिए । उनले भने, ‘देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, एउटा काम गरेको देखाइदिनुस् ? मञ्चमा भाषण गर्दा एमाले अध्यक्षले के काम गर्नुभयो भनेर सोध्नुभएको थियो, मैले यो गरेँ भनेर भनिदिनुस् । मञ्चमा भन्न गाह्रो भए टेलिभिजनमा भन्दिए पनि हुन्छ । ’अध्यक्ष ओलीले अहिलेको गठबन्धन चारतिर फर्केका र उनीहरूको फरकफरक

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 100 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.