राजनीति

    Showing 7,301-7,310 of 10,446 items.
  • लिङ्देनलाई मत माग्न मनिषा कोइराला झापा आउँदै

    बिर्तामोड / चर्चित अभिनेत्री मनिषा कोइराला झापा आउने भएकी छिन् । निर्वाचनको मिति नजिकिँदै गर्दा राप्रपाका केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नं –३ का उम्मेदवार राजेन्द्र लिङ्देनलाई मत माग्न झापा आउने भएकी हुन्।नेपाली काँग्रेस पारिवारिक विरासत रहेकी अभिनेत्री कोइरालाले राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने वृहत चुनावी आमसभालाई सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।यतिबेला कोइराला चुनावी अभियानमा सक्रिय बन्दै आएकी छन् । अभिनेत्री मनिषा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका जेठा छोरा प्रकाशकी छोरी हुन्। २०६२ असार ३१ मा राजा ज्ञानेन्द्रले तत्कालीन मन्त्रिपरिषद् खारे

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 145 पटक पढिएको
  • सञ्चारमन्त्री कार्कीविरूद्ध आयोगमा उजुरी

    विराटनगर  / सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले आचारसंहिता उलङ्घन गरेको भन्दै उजुरी परेको छ । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार रहेका कार्कीले सरकारी सञ्चारमाध्यम दुरुपयोग गरेको भन्दै उजुरी परेको हो ।नेकपा एमाले निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले निर्वाचन आचारसंहिताको उलङ्घन गरी स्थानीय प्रशासन र सुरक्षा निकायको गलत प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारी समक्ष उजुरी हालेका हुन् ।उनले दिएको उजुरीमा कार्कीले २०७९ कार्तिक १७ गतेदेखि दैनिक रूपमा सयौँ सुरक्षाकर्मीलाई साथमा राखेर वडा टोल तहमा मानिसहरूसँग भेट्न जाने ३० देखि ४० वटासम्म च

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 104 पटक पढिएको
  • निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रचारलाई तीब्र पार्दै गठबन्धनका उम्मेद्वार

    बिर्तामोड /  निर्वाचन आउन ७ दिनमात्रै बाँकी रहँदा गठबन्धनका उम्मेदवारहरूले प्रचार अभियानलाई तीब्र पारेका छन् । पार्टीले जारी गरेको घोषणापत्रमा रहेका जनमुखी कार्यक्रम, आ–आफ्नो क्षेत्रका समस्या र समाधानका योजना बताउँदै उम्मेदवारहरू पार्टीका नेताकार्यकर्ताहरू मतदाताका घरघरमा पुगिरहेका छन् ।यही क्रममा झापा क्षेत्र नं–१ को मेचीनगर नगरपालिका वडा नं–२, ३ र ५ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । झापा क्षेत्र नं–१ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार  विश्वप्रकाश शर्मा, प्रदेशसभा–१ का उम्मेद्वार गोपाल तामाङ र प्रदेशसभा–२ का उम्मेद्वार श्यामविर लिम्बुसहितको टोलीले मतदाताका घरघरमा पुगेर गठबन्धनका पक

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 112 पटक पढिएको
  • पार्टीका प्रमुखहरूको चुनावी जित्ने सम्भावना कति ? (भिडियाे)

    झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जितहारको जोडघटाउ शुरु भएको छ । दलहरूको समीकरण भइरहदा मुख्य दलका प्रमुख नेताहरूको अवस्था बारे चुनावी परिणाम कस्तो आउला भन्ने बारे अहिले सबैको चासोको विषय बनेको छ । राष्ट्रिय राजनीतिमा उदाएका प्रमुख दलहरूका अध्यक्षहरू अहिले चुनावी मैदान उत्रिएका छन् । कति पय नेताहरू ‘सेफ जोन’मा छन् भने केही नेता यसै भन्न नसकिने अवस्थामा छन् त कोही परीक्षणकै घडीमा छन् ।  हाल देशको बागडोर सम्हाली रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी के

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 123 पटक पढिएको
  • माओत्सेतुङ र चेङ्काइसेकको जस्तै हाम्रो गठबन्धनले एमालेलाई लखेट्नेछ : डा.सुनिल शर्मा

    मोरङ / मोरङको ३ नम्बर निर्वाचन क्षेत्रको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले गठबन्धनले विपक्षी दल नेकपा एमालेलाई लखेट्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले यस्तो बताएका हुन् । सन् १९३९ मा जापानले चीनमाथि दमन गर्दा १९४५ मा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङ र सम्राट चेङकाइसेक मिलेर जापानलाई चिनियाँ भूमिबाट लखेटेजस्तै आफूहरूको गठबन्धनले प्रमुख विपक्षी दल नेकपा एमालेलाई लखेट्नुपर्ने उनको भनाइ थियो । आफू चीनमा पढेकाले चिनियाँ कम्युनिस्ट आन्दोलनबार

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 103 पटक पढिएको
  • तेस्रो पटक चुनावी मैदानमा खड्का र गौतम, बदला लिने दाउमा गठबन्धन

    सङ्खुवासभा / निर्वाचनको मिति नजिकिएसँगै एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभाको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट बाम लोकतान्त्रीक गठबन्धनका तर्फबाट कांग्रेसका दीपक खड्का र एमालेका राजेन्द्र गौतमबीच तेस्रो पटक चुनावी प्रतिस्पर्धा हुन लागेको हो । यसअघि क्षेत्री र गौतमले दुई पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् । दुवै जनाले एक–एक पटक चुनाव जितेका छन् ।२०७० सालको चुनावमा सङ्खुवासभाको तत्कालीन क्षेत्र नम्बर –२ मा खड्काले गौतमलाई हराएका  थिए । गाैतमले १० हजार ९७३ मत ल्याउँदा खड्काल

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 110 पटक पढिएको
  • केपी ओलीलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवार पाठक (भिडियाे रिर्पाेटसहित)

    झापा / निर्वाचन आयोगको तथ्याङ्कअनुसार यस पटक प्रतिनिधिसभा चुनावका लागि देशभरबाट ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसमध्ये कतिपय पार्टीबाट बागी उम्मेदवार बनेका छन् । तर, कतिपय उम्मेदवारहरू यस्ता पनि छन्, जो त्यस क्षेत्रको चुनावी परिणामको निर्णायक बन्ने हैसियत राख्छन् ।चुनाव जिते पनि वा नजिते पनि ती स्वतन्त्र उम्मेदवारका कारण गठबन्धनको जोड कमजोर बन्न सक्छ । त्यस्तै, आफ्नो किल्ला सम्झने नेताहरूका लागि यी उम्मेदवारहरूले यस पटक राम्रै पाठ भने पक्कै पनि सिकाउनेछन् ।यस पटकका चर्चित स्वतन्त्र उम्मेदवारमध्येका एक हुन् दीपक कुमार पाठक (युग पाठक) । उनी यस अर्थमा पनि चर्चित छन् कि झापा –५ मा एमाल

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 121 पटक पढिएको
  • चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा

    चितवन  / सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ ।चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।चुनाव नजिकिँदै जाँदा नेताहरू देश दौडाहामा छन् । गठबन्धनका नेताहरू केही दिन अघि मात्र सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर फर्केका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते देश भर एक साथ आम निर्वाचन हुने भएको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 102 पटक पढिएको
  • बेतना सिमसार अगाडि सर्पदंश उपचार केन्द्र खोल्छु : डा. शर्मा

    मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले बेलबारीको बेतना सिमसार अगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय स्तरमै तत्काल उपचारको व्यवस्था मिलाउन सर्पदंश उपचार केन्द्र सञ्चालनको योजना बनाएको बताए । किसान परिवारको बसोबास उल्लेख्य रहेको बेलबारी क्षेत्रमा वर्षेनी सर्पदंशबाट मानिसहरूको ज्यान जा

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.