राजनीति

    Showing 9,591-9,600 of 9,685 items.
  • विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला रिहा

    बिर्तामोड / विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला रिहा भएका छन् । सरकार र विप्लव नेकपाबीच सहमति भएसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका वास्तोला शुक्रबार बिहान रिहा भएका हुन् ।फागुन १० गते सर्वोचच अदालतले रिहा गर्न आदेश दिएलगत्तै वास्तोलालाई अदालत परिसरबाटै पुनः पक्राउ गरिएको थियो । उनी संगठीत अपराध अन्तर्गत पक्राउ परेका थिए । यसअघि, वास्तोलालाई काठमाडौँ प्रहरी हिरातमा ५ दिन, ललितपुर प्रहरी हिरासतमा २० दिन र धरान प्रहरी हिरासतमा १० दिन राखिएको थियो ।सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएलगत्तै विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउनुको साथसाथै पक्राउ परेका नेता कार्य

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 176 पटक पढिएको
  • आज सुखानी शहीद स्मृति दिवस

    बिर्तामोड / कम्युनिष्ट आन्दोलनमा अठचालीस  वर्षअघि पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित सुखानी जङ्गलमा लगेर हत्या गरेकोे थियो ।घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी तथा दाहाल साविक चारपाने र राजवंशी ज्यामिरगढीका बासिन्दा थिए। तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीको झापास्थित ‘मेची– कोशी कोअर्डिनेशन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो ।मोर्चामा संलग्न रहेको आरोपमा पक्राउ प

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 240 पटक पढिएको
  • नवलपरासीबाट सार्वजनिक भए विप्लव , प्रहरी स्कर्टिङमा काठमाडौं जाँदै

    बिर्तामोड / सरकार र प्रतिवन्धित नेकपाबिचको वार्ता सफल भएसँगै विगत दुई वर्ष देखि भुमिगत रहँदै आएका नेद्र विक्रम चन्द विप्लव नवलपरासीबाट सार्वजनिक भएका छन् । आज काठमाण्डौको राष्ट्रिय सभा गृहमा हुने सरकार र विप्लवबिचको कार्यक्रममा सहभागि हुन उनी सार्वजनिक हुने भएका हुन् । सरकार र सो समुहबिचको सम्झौता घोषणाका लागि प्रधानमन्त्री र विप्लव दुवैले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । आज हुने कार्यक्रममा सहभागि हुन विप्लव विहान नवलपरासीमा आफ्ना कार्यकर्तासँगै देखिएका हुन् । सामाजिक संजालमा उपलब्ध तश्विरमा उनी निकै हँसिलो मुद्रामा कार्यकता सँगै देखिएका छन् । विहान करिव ४ बजे कार्यकर्ता सहित पुर्वी नवल

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 132 पटक पढिएको
  • आज देशभरीका अदालत बन्द

    बिर्तामोड / पूर्व प्रधानन्यायधीश सुरेन्द्रबहादुर सिंहको निधनका कारण आज देशभरीका अदालत बन्द भएका छन् । सर्वोच्चको फुल बेञ्चले आज शोकबिदा दिएको हो ।पूर्व प्रधानन्यायाधीश सिंहको १८ गते निधन भएको थियो । उनी २०५२–२०५३ मा प्रधानन्यायाधीश थिए ।आज बिदा हुँदा धेरैको चासो रहेको एक मुद्दाको सुनुवाई पछि सरेको छ । नेपालको विवादसम्बन्धि मुद्दामा आज फैसलाको मिति तोकिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दो नाममा हालको सत्तारुढ दललाई दिइएको भन्दै ऋषि कट्टेलले मुद्दा हालेका थिए । जसमा आज फैसला हुन लागेको थियो ।यदी सर्वोच्चबाट निर्वाचन आयोगको निर्णयलाई बदर गरेमा नेकपाको विवादले नयाँ मोड लिने छ । कट्टेलकै पक्षमा

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 149 पटक पढिएको
  • सरकार र विप्लव नेकपाबीच तीन बुदे सहमति

    काठमाण्डौं / विप्लव नेतृत्वको नेकपा र सरकार बीच तीन बुदे सहमति भएको छ । बिहिबार बिहान भएको वार्तामा दुई पक्ष बीच सहमति भएको हो । सहमतिको पूर्ण विवरण भने भोली (शुक्रबार) दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी सार्बजनिक गरिने समझदारी भएको पनि बताइएको छ । बिहिबार भएको वार्तापछि दुबै टोलीका संयोजकले जारी गरेको विज्ञप्तिमा भोलीको विशेष समारोहमा प्रधानमन्त्री केपि शर्मा ओली र नेत्र विक्रम चन्द (विप्लव) को उपस्थिती रहने र सोही कार्यक्रमबाट सम्झौता सार्बजनिक गरिने उल्लेख छ । बिहिबारको वार्तामा भएको सहमति अनुसार नेकपामाथि २०७५ साल फागुन २८ देखि जारी प्रतिवन्ध फुकुवा गर्ने, सो पार्

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 103 पटक पढिएको
  • विप्लव समूहका नेतालाई पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

    काठमाडौं/सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न प्रहरीलाई निर्देशन दिएको छ ।स्रोतका अनुसार वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो । समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो ।लगत्तै प्रतिबन

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 129 पटक पढिएको
  • वडाअध्यक्ष सँगै दोहोरो नागरिकता

    मोरङ / स्थानिय सरकारकै जनप्रतिनिधिसँग दोहोरो नागरिकता भएको सार्वजनिक भएको छ ।  मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग दोहोरा नागरिकता रहेको वडा सदस्यले नै सार्वजनिक गरेपछि यो विषयको खुलासा भएको हो । वडाअध्यक्ष मियाँको साथमा नेपालसँगै भारतको पनि नागरिकता भएको वडा सदस्यहरुले सार्वजनिक गरिदिएका हुन् । वडाअध्यक्ष मियाँसँग ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको भारत सरकारले जारी गरेको आधारकार्ड रहेको सार्वजनिक भएको हो । नेपाली नागरिकता मा भने नुरुलको जन्म २०३६ बैशाख २० गते लेखिएको छ ।नेपालबाट २०५५ असार ५ गते लिएको नागरिकतामा भने नागरिकता नम्बर ६११८ रहेको छ ।&nb

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 100 पटक पढिएको
  • नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

    बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ ।दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।यस्तै बैठकमा निर्वाचन आयोगबाट आधिकारिकता टुंग्याउनका लागि नागरिकता सहित केन्द्रीय सदस्यहरुलाई आयोगमा उपस्थित गराउन यो समूहले तयारी पनि गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नै

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 143 पटक पढिएको
  • पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक

    बिर्तामोड  पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ ।बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९४ वर्षको उमेरमा मंगलवार आफ्नै निवासमा निधन भएको हो । काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै उनको निधन भएको हो ।उनका चार छोरा र तीन छोरी रहेका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 78 पटक पढिएको
  • प्रचण्ड–नेपाल पक्ष संसदमा प्रतिपक्षी दलको स्थानमा बस्ने

    बिर्तामोड /  नेकपाको प्रचण्ड–नेपाल पक्षका सांसदहरु संसद् बैठकमा प्रतिपक्षी दलको स्थानमा बस्ने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि पहिलोपटक २३ फागुनमा संसद बैठक बस्दैछ । आफूले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्चले बदर गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सर्त प्रचण्ड–नेपाल समूहको छ ।उक्त समूहले ओलीलाई पार्टीको साधारण सदस्य र संसदीय दलको नेताबाट हटाइसकेको छ । नेकपाका हाल १ सय ७३ सांसद छन् । दुवै पक्षले संसदमा आफ्नो बहुमत रहेको दाबी गरिरहेका छन् ।संसद बैठकको मिति नजिकिँदै गर्दा एकअर्का पक्षको सांसद आफूतिर तान्ने प्रयास तीव्र भएको छ । सा

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 92 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.