समाचार

    Showing 13,321-13,330 of 24,841 items.
  • भँगेराको सङख्या बर्सेनि घट्दो

    कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो ।भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो । ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके’, शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन् ।’ आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन् ।तीव्र रूपमा भइरहेको सहरीकरणलाई उनी भँगेरा विनासको कारण मान्छन् । भँगेरालाई गुँड लगाउन ठाउँ

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 331 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९० पैसा र बिक्रीदर १३८ रूपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १४९ रूपैयाँ ५२ पैसा र बिक्रीदर १५० रूपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रूपैयाँ १६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८७ पैसा र बिक्रीदर ९६ रूपैया

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 318 पटक पढिएको
  • बढ्दै डढेलोको जोखिम

    गण्डकी । गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो । सुक्खायाम सुरु भएसँगै यस वर्ष पनि डढेलोको जोखिम बढेको छ । सामन्यतयाः फागुनदेखि जेठसम्मको समयलाई डढेलोको याम भनेर चिनिन्छ । मुख्यगरी चैत र वैशाखमा डढेलोका घटना बढी हुने गरेको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । सुक्खायाम लम्बिँदा डढेलोको जोखिम पनि बढ्दै जाने उहाँको भनाइ छ । आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनास मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ । घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 422 पटक पढिएको
  • मङ्गला गाउँपालिमा छ गौरवका योजना

    बेनी (म्याग्दी) । मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्न सुरु गरिएको हो ।गाउँपालिकाले सङ्घीय समपूरक योजनाअन्तर्गत सबैभन्दा ठूलो योजनाका रूपमा रु चार करोड ४० लाख बजेटको सिम–कोत्रबाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति योजना तथा रु तीन करोड ४० लाखको पुलचोक–पिपलबोट–पाँखु–धारा–सिरकुम–टिकाबाङ मोटरबाटो स्तरोन्नति योजना सञ्चालन गरेको छ ।प्रदेश समपूरक योजनाबाट गण्डकी प्रदेश सरकारको रु ६० र गाउँपाल

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 325 पटक पढिएको
  • झापा र इलाममा तस्करी, प्रहरीका तीन युनिट बेखबर

    झापा  ।  झापाका विभिन्न नाका प्रयोग गरि तस्करी हुदा सिमा सुरक्षामा खटिएको शसस्त्र प्रहरी बेखबर रहेको छ। त्यस्तै जनपथ प्रहरी र रास्ट्रीय अनुसन्धान पनि गुमनाम रहेको छन।अहिले झापा र इलाममा प्रहरीले उठाउने राजस्व समेत गिरावट आएको छ। महिनौ देखि सामान बरामत लगभग शुन्यमा झरेको छ। झापा र इलामको विभिन्न नाकाबाट गाइगोरु तस्करी बडेको छ। झापाको दमक बजार, घैलाडुबा, दामुना, धुलाबारी बजार, इलामको पशुपती मानेभन्ज्याङ रोडमा ट्रक का ट्रक गाइगोरु झारी झापाको नकलबन्दा, ज्यामिरगडी, भद्रपुर, केचना, घेराबारी, गौरिगन्ज र इलामको जौबारी, मानेभन्ज्याङ सिमाना, कालपोखरिबाट दैनिक हजारौको सन्ख्यामा गाइगोरु भारत तर

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 1,613 पटक पढिएको
  • आठ महिनामा १० अर्ब बढी राजस्व सङ्कलन

    भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु १० अर्ब १७ करोड ७२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा रु ११ अर्ब नौ करोड ८७ लाख नौ हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो । गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् रु छ अर्ब १२ करोड ४२ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयको तथ्

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 420 पटक पढिएको
  • नेप्से निरन्तर ओरालोतिर

    काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो । आज नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ बराबरको कारोबार भएको हो । आज ६२ कम्पनीको मूल्य बढ्दा एक सय ७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ । आज व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ ।  आजको कारोबारमा मिथिला लघुवित्त व

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 522 पटक पढिएको
  • एक अर्ब राजस्व उठाउने मालपोत भवन भूकम्पको जोखिममा

    चितवन । विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनःनिर्माण हुन सकेको छैन । उक्त जोखिमपूर्ण भवनमा बसेर यहाँका कर्मचारीले वार्षिक रु एक अर्ब हाराहारीमा राजस्व उठाउँदै आएका छन् ।बाइपास सडकसँगै छ कठ्ठा जमिनमा रहेको जीर्ण भवनमा टिनमुनी अभिलेख राखिएका छन् । कार्यालयका प्रमुख रमेशप्रसाद गौतमका अनुसार भूकम्पपछि ठाउँठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसिएको छ । विसं २०५२ मा निर्माण गरिएको यो भवनमा ठाउँठाउँमा टिनले छाएर कार्यालयको काम गरिँदै आइएको छ । कार्यालयको नजिकै १७ कठ्ठा जग्गासमेत छ । सोही जग्गामा नयाँ भवन बनाएर पार्

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 394 पटक पढिएको
  • बोगटीको सम्झनामा सुनसरीमा प्रतिष्ठान निर्माण हुँदै

    रामधुनी (सुनसरी) । दिवङ्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा रामधुनी नगरपालिका–१ मा प्रतिष्ठान निर्माण हुने भएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्लेले आज यहाँ ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ को शाखा निर्माणका लागि भवन शिलान्यास गरिन् ।यहाँ प्रतिष्ठान निर्माण गर्न सहरी विकास मन्त्रालयले रु एक करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट बोलपत्र प्रक्रियामार्फत सीता रामधुनी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको ठेक्का लिएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन प्रतिष्ठानको केन्द

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 391 पटक पढिएको
  • चम्लागाईंले गरे अपाङ्ग संघको अध्यक्षमा उम्मेदवारी घोषणा

    काठमाडौं । माधव चम्लागाईँले नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका हुन् । उमेद्वारी घोषणापछि उनले अपाङ्गता क्षेत्रमा विगत लामो समयदेखि विभिन्न किसिमले हक र अधिकारको लागि निरन्तर रुपमा लागिरहेकाले त्यसको मूल्यांकन हुनेमा विश्वस्त रहेको सुनाए । अपाङ्गता व्यक्तिहरुलाई पनि स–सम्मानपूर्वक समाजमा बाच्न पाउने अधिकार स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुलाई

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 275 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.