समाचार

    Showing 14,231-14,240 of 26,701 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७० पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 401 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी प्रदेशका केही स्थान, मधेशस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 323 पटक पढिएको
  • सशस्त्र प्रहरी बलका ठाडा मगर एआईजीमा बढुवा सिफारिस

    काठमाण्डौ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।यस सिफारिससँगै ठाडा मगर नेतृत्व तहमा पुग्ने निश्चित भए पनि अन्य वरिष्ठ अधिकृतहरूको सम्भावना कमजोर देखिएको छ। सशस्त्र प्रहरीका तत्कालीन एआईजी चन्द्रप्रकाश (सिपी) गौतम वैशाख २ मा अवकाश प्राप्त गरेपछि रिक्त रहेको पदमा डेढ महिनापछि बढुवाको निर्णय भएको हो।वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो । सूचना अनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए ।दरखास्त फारम

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 851 पटक पढिएको
  • राजावादीको प्रदर्शनका क्रममा पक्राउ पर्नेको संख्या ५ पुग्यो (नामसहित)

    काठमाडौं—   गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटी, विद्युत कार्यालय क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार २२ वर्षीय घनश्याम न्यायुपाने, २३ वर्षीय ब्रिज मोहन राय, १७ वर्षीय शिवराज जैसी, २६ वर्षीय आशिष लामा र २१ वर्षीय पारस राणा रहेका छन् ।उनीहरुमध्ये घनश्याम न्याउपाने र ब्रिज मोहन रायलाई विद्युत प्राधिकरणबाट गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको, शिवराज जैसीलाई शान्तिबाटीकाबाट घुसपेठ गरेको भनी कार्यकर्ताले प्रहरीलाई बुझाएपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखेको, आशिष लाम

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 581 पटक पढिएको
  • आर्थिक वर्ष २०८२–०८३ को वजेटमा मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि

    काठमाडौं— आर्थिक वर्ष २०८२–०८३ को बजेटमा सरकारले मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि गर्ने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै मूल्य अभिवृद्धि तथा अन्तशुल्कसम्बन्धी कानुनमा परिमार्जन गरिने बताएका छन् ।बजेट आउनु अघि बजारमा मदिरा, बियर, चुरोट र सुर्तीको अभाव हुने गरेको छ । अब भने यी वस्तुमा बजार मूल्यसमेत वृद्धि हुने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 434 पटक पढिएको
  • जग्गाधनीलाई खुशीको खबर, सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने घोषणा गर्यो

    काठमाडौं— सरकारले आर्थिक वर्ष २०८२/८३ भित्र पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र (पूर्जा) वितरण गर्ने घोषणा गरेको छ।संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसम्बन्धी कानुन संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गरिने जानकारी दिए। उनले लगत संकलन र प्रमाणीकरणको प्रक्रिया सम्पन्न गरी पूर्जा वितरण कार्य अघि बढाइने बताए। यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति सुनिश्चित गरिने पनि उनले स्पष्ट पारे।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 509 पटक पढिएको
  • राजावादी आन्दोलनमा घुसपैठ गरेको आरोपमा दुईजनामाथि कुटपिट

    काठमाडौं— राजावादी समूहहरूले काठमाडौंका रत्नपार्कमा गरेको विरोध प्रदर्शनका क्रममा घुसपैठ गरेको भन्दै दुई व्यक्तिमाथि कुटपिट गरेका छन्। कुटपिटमा परेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर भिडबाट बाहिर निकालेको छ। राजावादीहरू आजबाट सुरु भएको ‘संयुक्त जनआन्दोलन’को पहिलो दिन शान्तिबाटीकामा भेला भएका छन्।राजावादीले काठमाडौंको ७ स्थानबाट जुलुस निकालेको छ। 

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 348 पटक पढिएको
  • राजधानीमा राजावादी प्रदर्शन (तस्वीरहरू)

    काठमाडौं— राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै राजावादीहरु सडकमा निस्किएका छन् । राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन शान्ति बाटिका केन्द्रित हुँदैछ ।हेर्नुहोस् तस्वीरहरू  

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 1,198 पटक पढिएको
  • काठमाण्डौ तनाबपुर्ण पाँच स्थानबाट राजावादीको जुलुस निस्किदै

    काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका राजावादीहरुले काठमाडौं उपत्यकाका विभिन्न पाँच ठाउँबाट जुलुस निकाल्ने भएका छन् ।राजावादीहरुले राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै आज गणतन्त्र दिवसकै दिन पारेर अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।राप्रपा नेपालका प्रवक्ता राजाराम बर्ताैलाका अनुसार उपत्यकाका विभिन्न पाँच ठाउँबाट आन्दोलनका लागि जुलुस निक्लिदैछ । जसमा मैतिदेबीबाट निस्किने जुलुसको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व गर्नेृछन् । त्यसैगरी सिफलबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणाले जुलुसको नेतृत्व गर्नेछ

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 449 पटक पढिएको
  • देशमा संवैधानिक राजतन्त्र आवश्यक छ: अभिनेत्री मनीषा कोइराला

    काठमाण्डौ  ।  अभिनेत्री मनीषा कोइरालाले देशमा संवैधानिक राजतन्त्र आवश्यक भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, आजको दिन मेरो लागि गहिरो आत्मचिन्तनको हो, एक नेपालीको हैसियतले, जसले यो देशको पहिचान, एकता र भविष्यप्रति गहिरो माया राख्दछ। म आज मेरो सार्वजनिक मञ्च जस्तै: फेसबुकबाट बोल्दै छु। किनभने मलाई लाग्छ- अब भावना होइन, सत्य र इमानदारीसाथ नेपालको दिशाबारे संवाद गर्नुपर्ने समय आएको छ।म स्पष्ट रूपमा विश्वास गर्छु कि नेपालले संसारको एक मात्र शान्तिपूर्ण हिन्दु अधिराज्यको रूपमा आफ्नो पहिचान पुनः स्थापना गर्नुपर्छ। जहाँ शासन बल वा कट्टरताले होइन, आध्यात्मिक मूल्य, सां

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 471 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.