समाचार

    Showing 22,461-22,470 of 25,221 items.
  • लागूऔषध र पेस्तोलसहित तीनजना पक्राउ

    झापा / बाँकेमा प्रहरीले अवैध लागूऔषध र पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका –१ बहादुरपुरबाट ९० ग्राम अवैध लागूऔषध ब्राउनसुगर र म्यागजिन नभएको १ थान अटोमेटिक पेस्तोलसहित उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा खजुरा गाउँपालिका –१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भनिने रवीन्द्र थापा, सोही गाउँपालिका –२ बस्ने २७ वर्षीय मनिष थापा र नेपालगञ्ज उपमहानगरपालिका –१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर छन् ।प्रहरी चौकी राधापुर र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले रविन्द्रको साथबाट उक्त लागूऔषध र घरमा लुकाइ राखेको उक्त पेस्तोल फेला पारी रवीन्द्र

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 55 पटक पढिएको
  • मोटरसाइकल अर्नामा ठोक्किँदा ८ जना घाइते

    सुनसरी / आइतबार राति पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सुनसरीको कोसी गाउँपालिका–४ जुद्धगञ्ज चोकमा भएको मोटरसाइकल दुर्घटनामा आठ जना घाइते भएका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षणबाट निस्केर सडक पार गर्दै गरेको अर्नामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ३ प ८११४ नम्बरको मोटरसाइकल ठोकिदा राति ८ः३० बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार अर्नामा ठोक्किएपछि अनियन्त्रित बनेर पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल प्रदेश २–०३–००१५ ह ९३३८ नम्बरको अटोमा ठोक्किएको थियो । सप्तरीका ३६ वर्षीय अटो चालक सुरेशकुमार यादव, अटोमा सवार १८ वर्षीय शैलेश मण्डल, २२ वर्षीय राजेन्द्र मण्डल, २१ वर्षीय प्रतोश मण्डल,  २०

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 58 पटक पढिएको
  • शंकास्पद अवस्थामा भेटियो पुरुषको शव

    झापा / कैलालीमा सोमबार एकजना पुरुषको शव शंकास्पद अवस्थामा मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका ५ शिवनगर जाई सडकखण्ड अन्तर्गत नालीमा शव भेटिएको प्रहरीले जनाएको छ । ३५ देखी ३८ वर्ष उमेरका मृतक पुरुषको सनाखत भने हुन सकेको छैन । धनगढी उपमहानगरपालिका –५ स्थित करेसाबारी टोलमा कलर्ड नजिकै नालीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।घटनाको प्रकृति हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने प्रहरीको आशंका छ । टाउको, कान, चिउडोमा चोटपटक छ । शवको प्रकृति हेर्दा अन्यत्रै हत्या गरेर शव फालिएको हुनसक्ने देखिन्छ,’ घटनास्थलबाट डीएसपी जोशीले

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 59 पटक पढिएको
  • २ मोटसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते

    झापा / कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको कलुवापुर- बेलौरी सडकखण्ड अन्तर्गत शुक्लाफाँटा नगरपालिका -१२ कालागौडीमा दुई मोटसाइकल ठोक्किँदा ६ जना घाइते भएका हुन् ।आइतबार राति से ४ प ८९४५ नम्बरको मोटरसाइकललाई सु प प्र ०२००३ प ९३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ । वेदकोट नगरपालिका -१ का २१ वर्षीय प्रकाश बोहरा र कृष्णपुर नगरपालिका -२ वाणीका २२ वर्षीय नरेन्द्र साउदको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेहरूको धनगढीस्थित माया मेट्रो

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 63 पटक पढिएको
  • चितवनमा नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

    झापा / नवजात शिशुको हत्या आरोपमा प्रहरीले चितवनबाट एक महिला पक्राउलाई पक्राउ गरको छ ।पक्राउ पर्नेमा कालिका नगरपालिका-१० की २१ वर्षीय मञ्जु चेपाङ छिन् ।गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका-१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो ।प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गरी फालेको खुलेको छ ।चेपाङलाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 51 पटक पढिएको
  • ललितपुरमा एकै परिवारका पाँच जना मृत फेला

    काठमाडौं  / ललितपुरमा शिशुसहित एकै परिवारका पाँच जना मृत  भेटिएका छन् । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार घटनास्थलमा विषको जस्तो बट्टा भेटिएको छ भने यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 45 पटक पढिएको
  • १ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

    काठमाडौं / प्रहरीले काठमाडौंको बाफलबाट १ एक करोड ५० लाख नगदसहित  हुन्डी कारोबारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई महाशाखाको टोलीले काठमाडौंको ताहाचलबाट श्रोत नखुलेको १ एक करोड ५० लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु अवैध हुन्डी कारोबारी भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताएका छन् ।पक्राउ पर्नेमा भारतको सिलिगुडी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौँको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना व्यापार गर्दै आएका बिक्की खड्गी

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 58 पटक पढिएको
  • ६० बर्षिया महिलामाथि एसिड प्रहार श्रीमान पक्राउ

    काठमाडौँ  / भक्तपुरमा एक ६० बर्षिया महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक ४ दधिकोटकी पुजा गुभाजूमाथि आज बिहान एसिड प्रहार भएको हो ।गुभाजूलाई तेजाब प्रहार गरेको आशङ्कामा प्रहरीले पीडित महिलाको श्रीमान श्याम गुभाजूलाई पक्राउ गरेको छ ।एसिड प्रहारबाट घाइते भएकी महिलाको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले पीडितका श्रीमानले नै एसिड हानेको शंका गरेको छ । उनीहरूबीच घरायसी विवाद रहँदै आएको थियो ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 53 पटक पढिएको
  • पाँचथरमा आगोले जलेर एकको मृत्यु

    झापा  / पाँचथरमा खोले पकाउने अँगेनोमा पसेर एकजनाको मृत्यु भएको छ ।पाँचथरको फालेलुङ गाउँपालिका ८ का ५० वर्षीय मणिकुमार माङमुको आगोले जलेर ज्यान गएको हो । स्थानीय लालकुमार तामाङकी छोरीको बिहेको निम्तो मान्न गएका माङमुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।गाईको खोले पकाउने अँगेनोमा पसेका उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी के-कसरी अँगेनोमा पसे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 41 पटक पढिएको
  • नेपाललाई साउदी अरेबियाको उडान अनुमति प्राप्त

    काठमाडौं / नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालयले उडानको अनुमति दिएको छ । साउदी अरेबियाको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्स् रियादले जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले केही समय अघिदेखि नै पत्राचार एवं सम्पर्क गर्दै उक्त उडानको अनुमति प्राप्त भएको हो । उक्त उडानको अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्ष तथा अन्य कर्मचारीहरू साउदी अरेबियामा उडान अनुमतिको प्रक्रियाको थालनी गरेका हुन् । निगमले चैतदेखि नै पह

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 53 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.