समाचार

    Showing 22,921-22,930 of 26,769 items.
  • इरानमा रेल दुर्घटना : दश जनाको मृत्यु

    एजेन्सी / बुधबार बिहान मध्य इरानको मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्य घाइतेहरु मध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले बताएका छन् । इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई जनाएका छन् । ट्रयाकनजिकै रहेको “एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको उनले बताए ।आज बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्रयाकबाट बाहिरिएका आपतकाल

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 65 पटक पढिएको
  • सभामुखद्वारा अछाम घटनाका दोषीमाथि कारबाही अघि बढाउन सरकारलाई निर्देशन

    काठमाडौँ / सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन् ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन हुन् ।आजको बैठकको विशेष समयमा बोल्दै सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुख मार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।त्यसपछि सभामुख सापकोटाले भने, ‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारक

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 69 पटक पढिएको
  • अप्टिकल फाइबरमा समस्या आएपछि सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

    झापा / अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चार विहीन भएको छ । मङ्गलबार दिउँसोदेखि अवरुद्ध बनेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 62 पटक पढिएको
  • एकल महिलालाई आगो लगाएर हत्या गरेको आरोपमा २ जना पक्राउ

    झापा / दार्चुलामा एकल महिलालाई आगो लगाएर हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका -१ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको हो । हत्या आरोपमा पक्राउ पर्नेमा सोही स्थानका बिरेन्द्र खडायत र तुला खडायत रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक विष्टले जानकारी दिए ।मंगलबार राति नै  घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ । मृतकको श्रीमानको ७–८ वर्ष पहिले नै निधन भएको र २ छो

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 74 पटक पढिएको
  • भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरेको खाद्यान्न सामग्री बरामद

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका - ११ बाट अवैध रुपमा भण्डारण गरी राखेको खाद्यान्नका सामग्रीहरू प्रहरीले बरामद गरको छ । मंगलबार दिउसो ११ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर- ११ मा रहेको शिवम् गणपति ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको  अन्दाजी मूल्य ६ लाख ७१ हजार रुपैयाँ बराबरको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरा सहित २०५ बोरा खाद्यान्नका सामग्री बरामद गरेको हो । बरामद भएका उक्त सामग्रीहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी क

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 124 पटक पढिएको
  • आज यी स्थानमा वर्षा हुने

    झापा / नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहानैदेखि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा र कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 95 पटक पढिएको
  • एक लाख मूल्य बराबरको कोकाकोला बरामद

    बिर्तामोड / सुनसरीको लौकही नाकाबाट अवैध रुपमा नेपाल भित्राइएको एक लाख मूल्य बराबरको कोकाकोला सुनसरी भन्सार कार्यालयले बरामद गरेको छ । विशेष सूचनाका आधारमा गएको भन्सार गस्ती टोलीले को १ ख १७९३ नम्बरको पिकअपमा रहेको भारतमा निर्मित कोकाकोला  बरामद गरेको हो । उक्त कोकाकोला लोड गर्दै गरेको अवस्थामा भोक्राहा - नरसिंह गाउँपालिका वडा नं - ६ स्थित इसराइल कामत भन्ने स्थानबाट कोकाकोला नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएको ढुवानीको साधन र मालवस्तु सम्बन्ध मुद्दा दर्ता गरी कारबाही शुरु भएको भन्सार कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 102 पटक पढिएको
  • प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

    विराटनगर / प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम पेश गर्दै छ । दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पूर्वनिर्धारित कार्यसूची रहेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।कृषि, पर्यटन, पूर्वाधार, उद्योगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको उनले बताए ।

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 63 पटक पढिएको
  • अदालत परिसरमै गोली प्रहार गर्ने हंशराज पक्राउ

    नवलपरासी / जिल्ला अदालत नवलपरासी परिसरमै गोली प्रहार गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंशराज यादव रहेका छन् । सोमबार दिउँसो अदालतमा अंश मुद्दाको विषयमा विवाद हुँदा यादवले आफ्नै काकी रोशनी यादवलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरी भागेका थिए ।  तर उक्त गोली कसैलाई नलाग्दा मानवीय क्षति भने भएको थिएन ।प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलका अनुसार यादवलाई मंगलबार दिउँसो सुनवल गाउँपालिका –९ बनकट्टीस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । उनको साथबाट पेस्तोल, म्यागेजिन र एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ज्

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 99 पटक पढिएको
  • नागढुङ्गाबाट स्रोत नखुलेको करिब चार करोड रुपैयाँ बरामद, गुरुङसहित चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं / काठमाडौँको चन्द्रागिरी नगरपालिका –२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका –८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक रहेका छन् ।उनीहरूलाई मंगलबार बिहान प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट पक्राउ गरेको हो । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 93 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.