समाचार

    Showing 24,341-24,350 of 25,304 items.
  • अनुगमनमा सेनाको प्राविधिक टोली

    मनाङ  / गत जेठ १४ गतेदेखि बाढीपहिराको जोखिममा परेको जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको यहाँको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानासमेत विलिन छ । मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै यहाँका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरुपमा बाढीपहिराले बगाएको छ । त्यस्ता स्थानमा नयाँ ट्रयाक निर्माण गर्न मिल्ने नमिल्ने, सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबह

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 55 पटक पढिएको
  • मुख्यमन्त्री रोजगार कार्यक्रम : सीपसँगै स्वरोजगार

    तुलसीपुर / लुम्बिनी ग्रामीण रोजगार कार्यक्रमले नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा गत आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालित छ । सीप मात्रै सिकाउनेभन्दा पनि आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्यअनुरुप यो कार्यक्रम सञ्चालित रहेको कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले बताउँछन् ।“हामीले रोजगारी सिर्जना गर्न शुरुमा तालीम प्रदान गर्छौं”, उनि भन्छन् “तालीमपश्चात् हामीले आवश्यक सामग्री पनि प्रदान गर्छौं ।” यसरी सामग्री प्रदान गर्दा व्यावसायिकरुपमा अघि बढ्न प्रेरणा मिल्ने गरेको तालीममा सहभागीको भनाइ छ । “हामीले सीप मात्रै सिकेनौँ, सीप सिकेपछि सामग्री पनि

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 66 पटक पढिएको
  • पिलरले लागेर बालकको मृत्यु

    इलाम / इलाममा पिलरले लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको नेपालटार स्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरी बसेका इलाम नगरपालिका ६ खरेल डाँडाका बचासदिप रिजालको छोरा ८ वर्षीय ग्रेसधीफ रिजाल रहेका छन् ।शुक्रबार बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागी तयार गरिएको पक्की सिमेन्टको पिलरले लागेर गम्भिर घाईते भएका थिए । घाईते उनको  उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 67 पटक पढिएको
  • मलेसियाबाट जहाजमार्फत २४ शव नेपाल ल्याइयो

    काठमाडौँ / राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ ।निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 90 पटक पढिएको
  • फोटो पत्रकार योग सिक्दै

    काठमाडौँ / आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थ्यलाई ध्यानमा राखेर योग कार्यक्रम आयोजना गरेको छ ।‘गरौँ योग, रहौँ निरोग: मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने मूलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेले बौद्धस्थित सिद्धार्थ होटलमा २० फोटो पत्रकारलाई एक घण्टाको योग अभ्यास सिकाएका समूहका महासचिव प्रदीपराज वन्तले बताएका छन् । उक्त अवसरमा गुरु रिम्पोछेले पत्रक

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 66 पटक पढिएको
  • भारतीय नोट सहित दुई पक्राउ

    मोरङ / भारतीय र अमेरिकी डलरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका – १७  मटेरुवा चोकबाट पक्राउ परेका उनीहरु भारतको उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोय रहेका छन्।शुक्रबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान , र १ को ४ थान  सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रदेश एक प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 123 पटक पढिएको
  • पहिरोले भीमदत्त राजमार्ग पुनः अवरुद्ध

    डोटी / सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिरोका कारण राजमार्ग बन्द भएको हो । अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिरोले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिरो.ले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रु बिच बाटामा अलपत्र परेका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 100 पटक पढिएको
  • दाताले उपलब्ध गराए ४० थान कन्सन्ट्रेटरसहित ४५ लाख नगद

    वालिङ  / कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि दाताले वालिङ नगरपालिकालाई ४० थान अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको वालिङमा यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सहयोग आह्वान गरेबमोजिम स्वास्थ्यसम्बन्धी सामग्री प्राप्त भएको हो । नगरपालिकाले गह्रौँ प्राथमिक अस्पताल वालिङमा स्थापना गरेको आईसोलेसन सेन्टरमा प्रयोग गर्नका लागि देश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा स्वास्थ्य सामग्रीसहित नगद प्राप्त भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताएका छन् ।विभिन्न

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 57 पटक पढिएको
  • बारम्बार विद्युत् सेवा अवरुद्ध भएपछि सुधार गर्न माग

    रामेछाप / रामेछापमा बारम्बार विद्युत् सेवा अवरुद्ध भएपछि सेवा सुधार गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको छ । मानवाधिकार संरक्षण सञ्जाल रामेछापले बिहीबार नेपाल विद्युत् प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहाललाई भेटी विद्युत् सेवा नियमित गर्न ध्यानाकर्षक गराएको हो । सञ्जालकातर्फबाट मानव अधिकारकर्मी, पत्रकार, नागरिक अगुवासमेतको टोली कार्यालयमा गई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षक पत्रमा बारम्बार विद्युत् आउने जाने हुँदा विद्युतीय उपकरण जल्ने समस्या बढेको नागरिक समाजको गुनासो छ । यसैगरी बारम्बार विद्युत् अवरुद्ध हुँदा अनलाइनबाट पढ्नुपर्ने विद्यार्थीको पठनपाठन प

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 66 पटक पढिएको
  • लामो समयदेखि लिलाम नहुँदा सवारी साधन कबाड बन्दै

    सिरहा / लामो समयदेखि लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि  भन्सार कार्यालयले लिलाम गर्न नसक्दा  सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन् ।समयमा लिलाम नहुँदा सवारी साधन कबाड बनिरहेका छन् भने सवारी साधन थन्क्याउने ठाउँसमेत अभाव भैरहेको भन्सार प्रमुख नरेश साहले  बताएका छन् ।  ठाउँ नपाएर खुलारूपमै सवारी राख्दा वर्षायाममा सवारी साधनका पाटपुर्जामा खिया लागेर कबाड बन्दै गएको छ । पटक–पटक लिलामी प्रक्रिया थाले पनि प्रक्रिया लामो र झन्झटिलो भएका कारण अझै

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 46 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.