समाचार

    Showing 24,501-24,510 of 26,772 items.
  • इलाका प्रशासन कार्यलय बुटवलमा एमाले कार्यकर्ताले गरे तालाबन्दी

    झापा / एमाले कार्यकर्ताले इलाका प्रशासन कार्यालय बुटवलमा तालाबन्दी गरेका छन् ।रातको समयमा कार्यालय खोलेर फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरेको आरोप लगाउँदै उनीहरूले तालाबन्दी गरेका हुन् ।विवादपछि मतदाता नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटप लगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठामा बन्द गरिएको छ ।तालाबन्दीसँगै मतदाता नामावली भर्न आएका १५० बढी सर्वसाधारणलाई घर फर्काइएको थियो ।शुक्रबार राति साढे १० बजेसम्म नेपाली कांग्रेसका नेताको उपस्थितिमा मतदाता नामावली संकलन गर्ने काम भएको थाहा पाएपछि तालाबन्दी गरेको एमाले बुटवलका नेता बाबुराम पन्थीले बताए ।गृह प्रशासनको

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 57 पटक पढिएको
  • आगोमा जलेर एक महिलाको मृत्यु

    खोटाङ / खोटाङमा घर नजिकै थुपारेर राखेको खरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जन्तेढुङ्गा गाउँपालिका –४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियार रहेकी छिन् । खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 76 पटक पढिएको
  • लागूऔषध सहित एक पक्राउ

    मोरङ / मोरङको विराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका –७ का २० वर्षीय संग्राम राई रहेका छन् । शुक्रबार (हिजो) दिउसो २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले नाईट्राभेट १२० चक्की बरामद गरेको छ । 

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 69 पटक पढिएको
  • भीरबाट लडेर एकको मृत्यु

    पाँचथर /  पाँचथरको फालेलुङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फालेलुङ गाउँपालिका –७ का ३५ वर्षीय राज कुमार तामाङ रहेका छन् । हिजो (शुक्रबार) बेलुका ५ बजे बारीमा घाँस काट्ने क्रममा भीरबाट लडेर तामाङ घाईते भएका थिए । घाइते तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 67 पटक पढिएको
  • नाकामा बाहिर जाने र फर्कनेबाट जोखिम

    झापा / कोरोना भाइरसको नयाँ भेरियन्टमा ओमिक्रोनको संक्रमण बढ्दै गर्दा विगतको तुलनामा अहिले नाकामा सरकार सचेत र पूर्वतयारी सहित देखिएको छ ।विगतमा ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिने गरेको नाकाको हेल्थ डेस्क भने अहिले कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरियाविरुद्धको खोप सहितको स्वास्थ्य सामग्री सहित व्यवस्थित देखिएको छ । अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । अहिले खोप कार्डले गर्दा आवतजावत सहज भएका कारण नजिकको भारतीय बजार पानीट्याङ्की तथा अन्य बजार दैनिक उपभोग्य सामग्री खरिद गर्न जानेको भीडले पनि नाकामा जोखिम बढेको छ ।दैनिक नेपाल प्रवेश गर्ने करिब एक ह

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 84 पटक पढिएको
  • पाल्पामा एक महिला मृत फेला

    झापा   / शुक्रबार पाल्पा एक महिला मृत फेला परेकी छन् । जिल्लाको तानसेन नगरपालिका – ६ कुनसरे निवासी कृष्णबहादुर थापाकी ६५ वर्षीया श्रीमती सरस्वती थापा घर देखि करिब १ सय ५० मिटर तल दक्षिण  भीरमा  मृत फेला परेकी हुन् ।शुक्रवार बिहान उनका ३६ वर्षीय छोरा गणेश थापा आमाको घरमा चिया लिएर जाँदा ढोका र आमाको बिस्तरा रगत देखिएको  र खोजतलास गर्दै जाँदा उक्त स्थानमा मृत फेला देखिएको बताएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।  प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले बताएका छन् ।  उनका श्रीमानको मृत्यु भई सकेको र उनी घरमा एक्लै बस्ने गरेक

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 58 पटक पढिएको
  • लागूऔषध सहित दुई युवक पक्राउ

    झापा / चाँगुनारायण नगरपालिका –४ चाँगु नेचा पौवाबाट अवैध लागूऔषध पोल्याण्ड सहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मध्यपुर ठिमी नगरपालिका –४ नयाँ ठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र २९ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् । भक्तपुरबाट त्रिशूल डाँडातर्फ जाँदै गरेको बागमती प्रदेश – ०२ – ० ०१ प ६६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।प्रहरी चौकी चाँगुबाट खटिएको टोलीले उनीहरूको साथबाट १२ ग्राम पोल्याण्ड बरामद गरेको छ । मोटरसाइकल चालक रोजन र मोटरसाइकलमा सवार सञ्जय माथि अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिस

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 60 पटक पढिएको
  • शिलालेख तोडफोड गर्ने एक महिला पक्राउ

    काठमाडौं / बसन्तपुरको हनुमानढोका स्थित शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा  मनमाया श्रेष्ठ रहेकी छिन् ।उनलाई सिसिटिभी फुटेजको आधारमा बिहीबार राति पक्राउ गरिएको  हो ।श्रेष्ठको मानसिक अवस्था ठिक नभएको जनसेवाका प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिएका छन । 

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 78 पटक पढिएको
  • अवैध औषधी तथा क्लिप बरामद

    झापा /  सङ्खुवासभाको खाँदबारी नगरपालिका १ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ ।पौष २१ गते बस पार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा ९५२० पिस  कृषि बालीमा प्रयोग हुने औषधी ४ कार्टुन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभा बाट खटिएको प्रहरी गस्ती टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप अन्दाजी मूल्य ३ लाख ६३ हजार २ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । बरामद गरिएका अवैध सामानहरूलाई राजश्व अनुसन्धान कार्

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 68 पटक पढिएको
  • नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

    काठमाडौँ / नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को बिहीबार साँझ बसेको बैठकले एकैपटक २६ एसएसपीको सरुवा गरेको हो ।एसएसपीको सरुवासँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाको प्रमुख फेरिएका छन् ।ट्राफिक महाशाखामा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशी र अपराध महाशाखामा प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरलाई सरुवा गरिएको हो ।  यसअघि ट्राफिक महाशाखामा कार्यरत जनक भट्टराईलाई नेपाल प्रहरी प्रदेश कार्यालय रूपन्देही र अपराध महाशाखामा कार्यरत चन्द्रकुवेर खापुङलाई अपराध अनुसन्ध

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 73 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.