समाचार

    Showing 26,731-26,740 of 26,780 items.
  • त्रिधार्मिक धाम हलेसीमा टाँगिने लुङ्दर व्यवस्थित गरिने

    खोटाङ / प्रसिद्ध त्रिधार्मिक धाम हलेसी क्षेत्रमा टाँगिने लुङ्दरलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने तयारी गरिएको छ । जथाभावी लुुङ्दर टाँग्ने कार्यलाई व्यवस्थित बनाउँदै आम्दानीको दीगो स्रोत बनाउनका लागि हलेसी तुुवाचुुङ नगरपालिकाले तयारी थालेको हो । मञ्जुश्री गुफा आसपासका डाँडामा यत्रतत्र टाँगिने लुङ्दारले हलेसी क्षेत्रको सौन्दर्य तथा वातावरणीयरुपमा समेत प्रभाव पार्ने भएकाले व्यवस्थापनको आवश्यक्ता रहेको नगरप्रमुख इवन राईले बताएका छन् । “मञ्जुश्री गुफा आसपास १५० रोपनी क्षेत्रफलमा फैलिएका डाँडामा हाल वर्षौंदेखिका लुङ्दर यत्रतत्र छन्”, उनले भने, “लुङ्दरलाई आकर्षित तथा व्यवस्थित गर्न लुुङ

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 67 पटक पढिएको
  • बाहिरी चक्रपथ कार्यान्वयन गर्न माग

     भक्तपुर / जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । काठमाडौँ उपत्यकाको समग्र यातायात र शहरी विकासलाई महत्वपूर्ण योगदान दिने बाहिरी चक्रपथ आयोजनाको भक्तपुर खण्ड अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको जिसस प्रमुख गेलालले जानकारी दिए । सभाले मेलम्ची खानेपानी आयोजनाबाट निकट भविष्यमा वितरण हुन लागेको खानेपानी भक्तपुर जिल्लाको सबै स्थानीय निकायमा वितरण गर्न सम्बधित निकायलाई अनुरोध गर्ने निर्णय गरेको

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 66 पटक पढिएको
  • बस र ट्रक दुर्घटनामा तीनको मृत्यु

    बिर्तामोड / झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उ

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 58 पटक पढिएको
  • ६ अर्ब रुपैयाँ बराबरको युरेनियमसहित चारजना पक्राउ

    काठमाडौं / विस्फोटक पदार्थमा प्रयोग हुने युरेनियमसहित चार जना पक्राउ परेका छन् । बिहीबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरूलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।युरेनियमसहित पक्राउ परेको यो घटना नेपालमा नै पहिलोपटक भएको कार्यालयले बताएको छ । साढे २ किलोग्राम युरेनिमयसहित उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ।राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा उनीहरूबाट बरामद भएको पदार्थ युरेनियम नै भएको प्रमाणित भए

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 141 पटक पढिएको
  • बियरको राजा 'बड्वाइजर' बियर अव नेपालमा

    बिर्तामोड / बड्वाइजर बियर नेपालमा पनि उपलब्ध हुन थालेको छ । अन्हाइजर बुस इन्बेभ (एबी इन्बेभ)ले दक्षिण एसियामा आफ्नो उपस्थिति सुदृढ बनाउन नेपालमा सो बियर बिक्री सुरूवात गर्ने घोषणा गरेको छ ।संसारका १५० भन्दा बढी देशमा सफलता प्राप्त गरिसकेको अमेरिकी शैलीको लागर बियर बड्वाइजरको  स्वाद अब नेपाली उपभोक्ताले समेत लिन पाउने भएका हुन् । बड्वाइजरको लन्चसँगै एबी इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्न उपभोक्ता प्राथमिकता विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ ।एबी इन्बेभले जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीसँग विशेष साझेदारीमार्फत फोस्टर्स बियर प्रवे

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 90 पटक पढिएको
  • प्रदेश सरकारद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक

    बिराटनगर/ आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो जानकारी गराएको हो ।प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सोही क्रममा ३० वटा पुल निर्माणको क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडकको निर्माण

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 64 पटक पढिएको
  • सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि

    काठमाडौँ / नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिकस्वरूपको १८१९ सालदेखि शुरुआत भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरि

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 58 पटक पढिएको
  • वैज्ञानिक वन व्यवस्थापनको विकल्प तत्काल ल्याउनुपर्छ : वन विज्ञ

    बिर्तामोड / सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेपछि वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको यस क्षेत्रका विज्ञहरुको धारणा छ । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तिको चुनौतीसम्बन्धी कार्यक्रमका सहभागी विज्ञहरुले वन व्यवस्थापनको सट्टा वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएका हुन् ।कार्यक्रममा वन तथा भूसंरक्षण विभागअन्तर्गतको वन व्यवस्थापन महाशाखाका प्रमुख दिवेशमणि त्रिपाठीले सरकारले वैज्ञानिक वन व्यवस्थापनको विकल्प छिट्टै खोज्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।  नेपाल वन पैदावार

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 56 पटक पढिएको
  • आज महाशिवरात्रि, शिवको पूजा–आराधना गरी मनाइदै

    बिर्तामोड / आज महाशिवरात्रि पर्व । आराध्यदेव शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर यो पर्व मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालय मन्दिरहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि भिड लागेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको बताए । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालय मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गरेका छन् । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शि

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 69 पटक पढिएको
  • भण्टावारीबाट ४९ किलो गाँजा बरामद

    ईनरुवा / सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले जानकारी गराएका छन्।निजी जग्गामा राखिएको केरा बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी ह

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.