समाज

    Showing 10,001-10,010 of 11,087 items.
  • पाँचथरमा लेक लागेर युवकको मृत्यु

    झापा / पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका –५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ –५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो ।भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटरमाथि भएको हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए । घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँच

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 162 पटक पढिएको
  • बजेट अभावले संग्रहालय निर्माण अलपत्र

    धनकुटा / पूर्वकै पर्यटकीय क्षेत्रका रुपमा रहेको धनकुटामा निर्माणाधिन बहुसाँस्कृतिक संग्रहालय निर्माणको काम रोकिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा निर्माण थालिएको तीन वर्ष हुँदासमेत बजेट अभाव भएपछि संग्रहालय निर्माणको काम रोकिएको हो ।संग्रहालय निर्माणका लागि प्रदेश–१ सरकारले ७० तथा गाउँपालिकाले ३० प्रतिशत रकम ब्यहोर्ने संझौता भएको थियो । तर, प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले दुुई वर्ष यता संग्रहालयका लागि बजेट उपलब्ध गराएको छैन् । स्थानीय जातजातिको संस्कार संस्कृति, बाजागाजा र पोशाक संरक्षण–प्रवर्द्धनका लागि संग्रहालय बनाउन सुरु गरिएको थियो । तर, अहिले केहि संरचना बने पनि अधिक

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 138 पटक पढिएको
  • आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

    बिर्तामोड / सरकारले आज देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष शुरु हुन्छ।आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।पर

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 109 पटक पढिएको
  • चाँदीको विभिन्‍न गरगहनासहित एक जना महिला पक्राउ

      मोरङ// मोरङ प्रहरीले चाँदीको विभिन्‍न गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका- ९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाइ प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल भएको  पाउजु ठूलो २० थान,सानो पाउजु ११८ थान, टिकटक पाउजु ७ जोडी, खुल्ला पाउजु ८३ जोडी र पातलो पाउजु २४६ थान)  चाँदीको गहना बरामद भएको प्रहरीले बताएको छ। उक्त गहनाको मूल्य सात लाख  बराबरको रहेको प्रहरीले बताएको छ। सहनीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँच गर्ने क्रममा उक्त चाँदी फेला परेको हो। पक्राउ परेकी उनीलाई आवश्यक कारवाहीको लागि भन्सार कार

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 181 पटक पढिएको
  • सप्तरीको एक साबुन उद्योगमा आलागी ,५० लाख रुपैयाँ बराबरको क्षति

      सप्तरी //सप्तरीको  एक साबुन उद्योगमा आलागी भएको छ। सप्तरीको राजविराज-७ स्थित माँ छिन्नमस्ता साबुन उद्योगमा मंगलबार दिउँसो आगलागी भएको हो। उक्त आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीबाट उद्योगमा तयारी अवस्थामा राखिएको १२ सय कार्टुन लुगा धुने साबुन र १ हजार बोरा तयारी सरफ जलेर नष्ट भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी गराएका छन् ।उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 144 पटक पढिएको
  • पूर्वी नाकाबाट बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद

    झापा // पूर्वी नाकाबाट  सशस्त्र प्रहरीले बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ।  मंगलबार  भारतबाट नेपाल भित्र्याउने तयारी भइरहेको अवस्थामा सशस्त्र प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो।कमरसियल डेटोरेन्ट ८० थान र नेपोलाइट ९१  लोला पूर्वी नाकास्थित मेची खोलाको नेपाल–भारत सीमास्तम्भ ९०/१ र ९०/२ मा बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल दुई नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले जानकारी गराएका छन्।  उपरीक्षक भण्डारीका अनुसार  सो पदार्थ पछाडि बोक्ने झोलाभित्र प्लास्टिक र कपडाले बेरेर बालुवामा गाडिएको अवस्थामा फेला पारिएक

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 161 पटक पढिएको
  • मृतकको साथबाट हराएको पैसा र सुन खोज्न प्रहरीको समिति

    बिर्तामोड / इलामको रोङ गाउँपालिकामा भएको पिकअप दुर्घटनामा मृत्यु भएका व्यक्तिको साथबाट रकम र गहना हराएको विषयमा प्रहरीले छानविन थालेको छ ।दुर्घटनामा मृत्यु  हुनेका आफन्तले प्रहरी कार्यालयमा लिखित रुपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयले सो विषयमा छानविन गर्न डीएसपी गंगा बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको हो ।गत माघ १३ गते बिहान मेची राजमार्गको रोङ–४, को पहिरो भन्ने ठाउँमा दुर्घटनामा परेको  ००१ च ७९१६ नम्बरको पिकअपमा सवार एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको थियो ।मृत्यु हुनेमा मेचीनगर–४ का ५५ वर्षे रोशन थापा र उनकै भाइ ४० वर्षे सूर्य थापा  रहेका थिए

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 141 पटक पढिएको
  • मित्रपार्कमा युवकको शव फेला, घटनास्थलबाट २ जना पक्राउ

    काठमाडौं / प्रहरीले काठमाडौंको मित्रपार्कमा युवकको शव फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति सवा ११ बजे स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा एक युवकको शव फेला परेको हो ।घटना एक आपसमा झगडा हुँदा घटेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल रहेका छन् भने झगडा गर्ने अर्का एक जना फरार छन्।हाल प्रहरीले मृतक युवकको मृत्यु कुटपिट वा अन्य कारणबाट भएको भन्नेबारे थप अनुसन्धान गरिररहेको बताइएको छ । मृतकको परिचय भने खुल्न सकेको छैन । 

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 103 पटक पढिएको
  • बञ्चरो प्रहार गरि छोराद्वारा बुवाको हत्या

    कञ्चनपुर / कञ्चनपुरमा एक युवकले बञ्चरो प्रहार गरि आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले उनको बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रामविलासले आइतबार राति आफ्नो बुबा गन्नु रानाको हत्या गरेका हुन् । ‘राति १० बजेतिर युवकले आफ्नो ४२ वर्षीय बुबाको हत्या गरेको पाइयो । उनले बुबाको हत्याका लागि बञ्चरो प्रयोग गरेको अनुुसन्धानबाट खुलेको छ,’ प्रहरीले भन्यो ।घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोली राना निवासमा पुगेको थियो । प्रहरीले रामविलासलाई बञ्चरोसहित राति नै नियन्त्रणमा बताइएको

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 138 पटक पढिएको
  • मोरङमा ६६ हजार मतदाता थपिए

    मोरङ  / मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । विसं २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिङ्गी चार जना थपिएका छन् । जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत महिला तीन लाख १८ हजार ७७५, पुरुष तीन लाख २६ हजार पाँच र तेस्रो लिङ्गी दुई मतदाता थिए ।आयोगको कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रङ्गेलीमा फोटोसहितको मतदाता नामावली सङ्लन गरिएको थियो । विसं २०७७ चैत ५ गतेदेखि २०७८ पुस ३०

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 129 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.