समाज

    Showing 3,161-3,170 of 4,654 items.
  • मदिरा बिक्री गर्नेलाई चेतावनी

    जनकपुर :मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको धार्मिक, सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 278 पटक पढिएको
  • जेष्ट नागरिक संघब्दारा जेष्ट अपांगहरूलाई सम्मान र सहयोग बितरण

    भद्रपुर : जेष्ट नागरिक संघ भद्रपुर नगर समितिले आज बिहिबार जिल्ला समन्वय समितिको सभा हलमा  कार्यक्रमको आयोजना गरी नगर क्षेत्रका ६०बर्ष माथिका अपांग जेष्ट नागरिक र असल स्याहारकर्ताहरुलाई सम्मान पत्र र सामाग्रीहरु  बितरण गरेको छ l संघ भद्रपुर नगर अध्यक्ष हेम प्रसाद खनालको अध्यक्षतामा भएको सो कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख गणेश पोखरेलले जेष्ट नागरिक लक्षित कार्यक्रम संचालन गरेर नगरपालिका ब्दारा सम्मान गर्ने कार्यक्रम योजनाबद्ध रूपमा भए पनि आगामी दिनमा जेष्ट नागरिकहरुलाई घर दैलोमा स्वास्थ्य सेवा पुरयाउने लक्ष्य रहेको बताएl   कार्यक्रममा नगर उप प्रमुख राधा कार्कीले जेष्ट नाग

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 150 पटक पढिएको
  • मोरङमा बुवा बितेपछि किरियापुत्री बसे दुई छोरी

    बिराटनगर  ।   छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई दुई दिदी–बहिनीले तोडेका छन्। दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् ।धनकुटा जिल्लाको सान्ने घर भइ हाल मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर  १४ मा गेस्ट हाउस सन्चालन गर्दै आएका बर्ष ४१ का नेत्र बहादुर पान्डेको असामयिक निधनपछि उनकी छोरीहरू डेनिसा पाण्डे र चेल्सिया पान्डे किरियामा बसेका हुन् । ४१ वर्षीय व्यवसायी पाण्डेको मिर्गौलामा समस्या देखिएर शनिबार निधन भएको थियो ।आमा मैयाँ पान्डेसँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । दुवैले घाटमै पुगेर बाबुलाइ दा

    • प्रकाशित मितिः पुस २, २०८१
    • 237 पटक पढिएको
  • एमालेका पूर्वमन्त्रीले दलितहरुलाई भोट हाल्न दिएनन्

    हुम्ला । मंसीर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा हुम्लामा दलितलाई भोट खसाल्नबाट रोकिएको छ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व सामाजिक मन्त्री दल रावलले भोट हाल्न गएका एक जना दलितलाई ‘तँ घर जा भोट नहाल’ भनेर हात तानेर घर पठाइ दिएको पिडितले बताए । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ४ अवस्थित हिमज्योती माविमा भइरहेको निर्वाचनमा नौ जना दलितलाई भोट खसाल्नबाट रोकिएको नेपाल दलित मुक्ति मोर्चा, जिल्ला समन्वय समिति हुम्लाले जारि गरेको प्रेश नोटमा उल्लेख गरिएको छ ।निर्वाचन प्रक्रियामा सहभागि हुँन जाँदा नौ जना दलितलाई नेकपा (एमाले)का कार्यकर्ताहरुले रोक लगाएको मोर्चाका हुम्ला जिल्ला इन

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 266 पटक पढिएको
  • बिबाह पंचमी महोत्सव आजबाट शुभारम्भ

    बिबाह पंचमी महोत्सव आजबाट शुभारम्भ बिबाह पंचमी महोत्सव आजबाट शुभारम्भ  जनकपुर   ।   जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ।सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव हुनेछ ।पाँचौ दिन दिसंबर ५मा मटकोर र ६दिसंबरका दिन रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्त

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 470 पटक पढिएको
  • लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

    काठमाडौं— हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ ।नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै कसैले पनि हिंसा, अपमान र विभेद मह

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • 301 पटक पढिएको
  • काठमाडौं महानगरको जरिवाना पत्र एमालेले बुझेन

    काठमाडौं— काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र एमालेले बुझ्न अस्वीकार गरेको छ । महानगरपालिकाले एमालेलाई फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।उक्त निर्णयबारेको पत्र बुझाउन महानगर प्रहरी बलको टोली आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । महानगर प्रहरी बलका इन्सपेक्टर किशोर भट्टराईकाअनुसार उक्त कार्यक्रम एमालेको केन्द्रीय कार्यालयले नगरेको भन्दै पत्र बुझ्न नमिल्ने जवाफ एमाले कार्यालय सचिवले दिएका थिए ।सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेले शुक्रबार काठमाडौं उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 421 पटक पढिएको
  • राहदानी विभाग परिसरमा फोटो भिडियो खिच्न निषेध

    काठमाडौं— राजधानी वितरणमा अवरोध भएपछि रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई विभाग परिसरको फोटो तथा भिडियो खिच्न निषेध गरिएको छ । राहदानी विभागले विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटो/भिडियो खिच्न निषेध गरेको छ । पाँच दिनदेखि सेवा अवरुद्ध भएकोबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई विभागले फोटो/भिडियो खिच्न निषेध गरेको हो ।भवनको, कर्मचारीको र मुख्य गेटको फोटो/भिडियो खिच्न निषेध नगरेको तर कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद गर्न दिइएको छैन । विभागले लगाएको प्रतिबन्धको कुनै जानकारी भने विभाग परिसरमा छैन । हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । विभागले शुक्

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 385 पटक पढिएको
  • राहदानी विभाग परिसरमा फोटो भिडियो खिच्न निषेध

    काठमाडौं— राजधानी वितरणमा अवरोध भएपछि रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई विभाग परिसरको फोटो तथा भिडियो खिच्न निषेध गरिएको छ । राहदानी विभागले विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटो/भिडियो खिच्न निषेध गरेको छ । पाँच दिनदेखि सेवा अवरुद्ध भएकोबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई विभागले फोटो/भिडियो खिच्न निषेध गरेको हो ।भवनको, कर्मचारीको र मुख्य गेटको फोटो/भिडियो खिच्न निषेध नगरेको तर कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद गर्न दिइएको छैन । विभागले लगाएको प्रतिबन्धको कुनै जानकारी भने विभाग परिसरमा छैन । हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । विभागले शुक्

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 200 पटक पढिएको
  • सिनामंगलमा मृत भेटिए दम्पती, हिजोमात्र आएका थिए क्यानाडाबाट

    काठमाडौं— सिनामंगलको एक होटलमा एक दम्पती मृत फेला परेका छन् । सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी मृत अवस्थामा फैला परेको प्रहरीले जनाएको छ । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 492 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा