समाज

    Showing 4,681-4,690 of 6,735 items.
  • बयानका लागि लगिएका एक थुनुवा जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार

    काठमाडौं—  बयानका लागि लगिएका एक थुनुवा हतकडीसहित जिल्ला अदालत काठमाडौंबाट आइतबार फरार भएका छन्। फरार हुने थुनुवा पश्चिम रुकुम घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २१ वर्षीय निराजंग ठकुरी उर्फ दशरथ शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी गत जेठ ३० गते चोरीको अभियोगमा पक्राउ परेका थिए।प्रहरीका अनुसार शाहीलाई अदालतमा बयानका लागि ल्याइएको थियो। सो क्रममा उनले शौचालय जानुपर्ने बहाना बनाएर हतकडीसहित फरार भएका हुन्। घटनापछि प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले शाही फरार भएको पुष्टि गर्दै भने, 'थुनुव

    • प्रकाशित मितिः असार १५, २०८२
    • 472 पटक पढिएको
  • मुगुमा ४.८ म्याग्निच्यूडको भूकम्प

    काठमाडौं— मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा क्षेत्र आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ । प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यस विषयमा थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • 510 पटक पढिएको
  • भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही

    काठमाडौं  -  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् । उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे ।उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानविन गरौं भनिरहेका छौं । यो कुनै राजनीतिक दाउपेचको कुरा होइन् । म सरकारमा रहेका दलहरुलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरु  रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन् । त्यहाँ क

    • प्रकाशित मितिः असार १५, २०८२
    • 252 पटक पढिएको
  • नेपाली पौरखी हातले तयार ‘जुजु धौै’ : विदेशी समेत झुम्मिन्छन्

    काठमाडौं -  आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ ।असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम समयको संकेतको रूपमा लिइन्छ । यही अवसरमा किसानहरू धान रोप्दै, एकआपसमा हिलो छ्यापाछ्याप गर्दै, लोकगीत गाउँदै रमाइलो गर्ने गर्दछन् । यस दिनको विशेषता स्वरूप नेपालीहरू दही र चिउरा, केरा, आँप आदि फलफूल मिसाएर खाने गर्छन् । यो चलनलाई शुभकामनाका रूपमा लिइन्छ – खेती सप्रोस्, वर्षा राम्रो होस् भन्ने विश्वास रहेको छ ।तर आज मनाइने धान दिवस र

    • प्रकाशित मितिः असार १५, २०८२
    • 333 पटक पढिएको
  • बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— प्रहरीले ललितपुरको एकान्तकुनाबाट बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका २३ वर्षीय अमृत गैरे भन्ने अमृत सार्कीलाई पक्राउ गरेको छ । गैरे बलात्कार मुद्दामा फरार प्रतिवादी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । गैरेलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको एसपी बोहराको भनाइ छ ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • 469 पटक पढिएको
  • आजदेखि महासंघले तोक्न छाड्यो सुनचाँदीको कारोबार मूल्य, कारण यस्तो

    काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न बन्द गरेको छ ।सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएपछि महासंघले बजाउ भाउ तोक्न बन्द गरेको हो । महासंघले आइतबारदेखि सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न छाडेको छ।आर्थिक वर्ष २०८२/८२ को बजेटमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ भने हिरा र बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ। सो भ्याट खारेज गर्नुपर्ने मागसहित शुक्रबारदेखि व्यवसायीहरुले पसल बन्द गरी आन्दोलन गरिरहेका छन्।देशभरकै पसल बन्द भएपछि सुनचाँदीको कारोबार मूल्य निर्धारण नगर्ने निर्णय भएको ने

    • प्रकाशित मितिः असार १५, २०८२
    • 491 पटक पढिएको
  • लागुऔषध प्रयोगकर्ताको नयाँ उपायः भुस प्रयोग गरेर २ क्विन्टलभन्दा बढी गाँजा लुकाएर लैजाँदै गरेका ४ जना पक्राउ

    बारा— बारा प्रहरीले विशेष सुराकीका आधारमा भुसले छोपेर लुकाइएको ठुलो परिमाणको गाँजासहित चार जनालाई पक्राउ गरेको छ। शनिवार बिहान वीरगञ्ज र बाराको सिमानास्थित गण्डक चोकबाट प्रहरीले सो लागुऔषध गाँजा बरामद गरेको हो।प्रहरीका अनुसार बागमती प्रदेश–३–०१–२४ च ४६३० नम्बरको पिकअप भ्यानमा लुकाएर लैजाँदै गरिएको २ क्विन्टल १२ किलो गाँजा बरामद गरिएको छ। साथमा गाँजा तस्करीमा प्रयोग भएको बागमती प्रदेश–२–०२७ प २७०० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं ४ का रवि कार्की, वडा नं १२ का वीरबहादुर मोक्तान, हेटौंडा–१४ का साजन मोक्तान र धादिङको खाक्रे गाउँपालिका निवा

    • प्रकाशित मितिः असार १५, २०८२
    • 607 पटक पढिएको
  • डिजे बजाई नाच्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

    मोरङ— बिवाहमा डिजे बजाई नाच्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर महानरपालिका–१८ का १७ बर्षीय बालक अमित यादव रहेका छन् ।शनिबार बिहानको राती साढे १ बजे बिवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेको तारबाट करेन्ट प्रवाह भई अमित घाईते भएका थिए ।  घाइते यादवलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असार १५, २०८२
    • 539 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

    सुनसरी— सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध ब्राउन सुगरसहित ७ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले असार १३ गतेको चेकजाँच अभियानका क्रममा ब्राउन सुगरको कारोबारमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा धरान—११ निवासी १९ वर्षीय सुअन तामाङ, २७ वर्षीय मिसन राई, धरान१५ निवासी ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ, र ३१ वर्षीय प्रस्ताव राई रहेका छन्। उनीहरूको साथबाट २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र ओसारपसारमा प्

    • प्रकाशित मितिः असार १५, २०८२
    • 519 पटक पढिएको
  • पूर्व उपप्रधान तथा गृहमन्त्री सिटौलाद्वारा प्राविधिक शिक्षालयको शिलान्यास

    झापा— जिल्लाको बनियानीमा पूर्व उपप्रधान तथा गृहमन्त्री एवम्  संविधानसभा सदस्य कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक व्यवस्था बिश्वकै उत्कृष्ट व्यवस्था भएकोले नेपालले निरंकुशता विरूद्ध लामो संघर्षपछि हासिल गरेको बताएका छ । उनले यो व्यवस्थालाई बलियो नबनाई मुलुक र जनताको हित र संमृद्धि हासिल हुन नसक्ने बताएका छन् ।झापाको बानियाँनीमा कचनकवल प्राविधिक शिक्षालयको सिलान्यास गर्दै प्रमुख अतिथि सिटौलाले नयाँ व्यवस्थामा पुरानो सोचले काम गर्न नसक्ने दाबी गर्दै नयाँ चिन्तन र सोच अनिवार्य रहेको धारणा राखे। प्राविधिक  शिक्षाले दक्ष जनशक्ति उत्पादन गरी युवाहरुको कार्य क्षमता र आम्दानी समेत बढाउने 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 395 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा