समाज

    Showing 7,581-7,590 of 10,020 items.
  • सार्वजनिक सडक सीमा भित्रका संरचना आफैं हटाउन काठमाडौं महानगरपालिकाको आग्रह

    काठमाडौं – काठमाडौंको जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक केन्द्र र आसपास दायाँबायाँ दुबै तर्फ १५÷१५ मिटरको सडक सीमा भित्र पर्ने संरचना हटाउन काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०७८÷१०÷१६ मा प्रकाशित राजपत्र अनुसार र सडक विभागको निर्देशन अनुसार स्थानीय सरकारसँग समन्वयमा काठमाडौं महानगरपालिकाले मिति २०८२÷०४÷०६ मा सूचना प्रकाशन गरी तीन दिनभित्र सो क्षेत्रमा पर्ने सबै संरचना, पसल, टहरा, पर्खाल, सवारी साधन आदि हटाउन सूचित गरेको हो ।सूचनामा सार्वजनिक सडक ऐन २०३१ को दफा १६ अनुसार कुनैपनि संरचना सडकको सीमा भित्र निर्माण

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 300 पटक पढिएको
  • अविरल वर्षापछि आएको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    काठमाडौं— अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए। उक्त खण्डमा आज बिहानदेखि यातायात सञ्चालन ठप्प भएको छ । वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताए। करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 518 पटक पढिएको
  • भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

    सुर्खेत— गएराति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको थियो ।इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले ब

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 438 पटक पढिएको
  • नक्कली आवाज प्रकरणमा फरार राजकुमार इटहरीबाट पक्राउ

    इटहरी— सामाजिक सञ्जालको दुरुपयोग गर्दै विभिन्न पेसामा आबद्ध व्यक्तिको नक्कली आवाज बनाएर दुःख दिँदै आएका राजकुमार तिम्सिना सुनसरीको इटहरीबाट पक्राउ परेका छन्।सञ्चार उद्यमीदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मको झुठो आवाज प्रकरणमा जोडिएका तिम्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, झुठो आवाज बनाएका तिम्सिनालाई सर्वोच्च अदालतले ६ महिनाको कैद सजाय तोकेको थियो। गत वर्ष असोजमा कैद सजाय तोकिएका उनी त्यसयता फरार अवस्थामा रहेका थिए।तिम्सिनाले सञ्चार उद्यमीदेखि न्यायाधीशसम्मका झुठो आवाज बनाएर ‘डार्क फाइल

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 531 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र ब

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 437 पटक पढिएको
  • कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् । मंगलबार ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् । उनले भने, ‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो । नौ पटक सरकार

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 573 पटक पढिएको
  • नेपाल ट्रेड युनियनद्वारा श्रमिकको निर्धारण गरिएको ज्याला कार्यान्वयन गर्न माग

    काठमाडौ— नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको वृद्धि भएको ज्याला चाँडो कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।युनियनका महासचिव अजयकुमार राईले आज विज्ञप्ती जारी गर्दै वृद्धि भएको पारिश्रमिकलाई आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्ब कार्यान्वयनमा लैजान र त्रिपक्षीय  संरचना बनाई अनुगमन गर्न माग गरे । ट्रेड युनियन कांग्रेसले श्रम ऐन, २०७४ को प्रावधान अनुसार प्रत्येक २/२ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यवस्था भएअनुरूप विधि तथा प्रक्रियाअनुरुप भएको यो निर्णयले श्रमिकको जीवनस्तरमा न्यूनतम राहत पुग्ने अपेक्षा गरेको छ ।महँगीको चाप र जीवन धान्न आवश्यक न्यूनतम खर्च अहिले वृद्ध

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 619 पटक पढिएको
  • शिशु हत्या गरी फाल्ने बाबु लामिछाने पक्राउ

    पोखरा— पोखरामा नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा शिशुका बाबु गोविन्द लामिछाने पक्राउ परेका छन्। गत वर्ष असोज १३ गते पोखरा–१४ चाउथेस्थित पृथ्वी राजमार्ग छेउमा झोलामा बेरेर फालिएको शिशुको शव फेला परेको थियो। पोस्टमार्टममा घाँटी र टाउकोमा चोट लागेर मृत्यु भएको पुष्टि भएपछि प्रहरीले कर्तव्य ज्यानअन्तर्गत अनुसन्धान सुरु गरेको थियो।नुवाकोट घर भई हाल पोखरामा बस्दै आएका लामिछाने फरार थिए। झन्डै १० महिनापछि, आइतबार अर्की श्रीमतीलाई अस्पताल ल्याउँदा प्रहरीले उनलाई पक्राउ गरेको हो। अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 562 पटक पढिएको
  • भूमिमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न सांसद बोहराको माग

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बोहराले यस्तो बताएका हुन् ।बोहराले कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको विषयमा अडियोहरू सार्वजनिक भएको भन्दै यही विषयमा आरोपित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको तर, भूमिमन्त्री अधिकारीले राजीनामा नदिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरे ।उनले सार्वजनिक अडियो तत्कालीनमन्त्री गुप्ताको भएको पुष्टि भएको र

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 684 पटक पढिएको
  • आगलागी नियन्त्रण गर्ने क्रममा एकै परिवारका ४ जना घाइते

    विराटनगर— झापाको हल्दीबारी गाउँपालिका ४ ओली चोकमा मंगलबार बिहान घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर एकै परिवारका चार जना घाइते भएका छन् । ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो तलामा रोटी पकाउने क्रममा बिहान ८ः४० बजे आगलागी भएको हो । आगो नियन्त्रण गर्ने प्रयासमा घरधनी ओलीसहित उनका छोराहरु ३३ वर्षीय सन्तोष ओली, २० वर्षीय आर्यन ओली र ३२ वर्षीया बुहारी अनिता ओली घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।घाइतेमध्ये पुण्यप्रसादको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई सुरुमा भद्रपु

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 571 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.