समाज

    Showing 9,581-9,590 of 11,082 items.
  • अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

    बागमती । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डिपिआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिए ।‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययनको काम भइसकेको छ’, प्रवक्ता ठाकुरले भने, ‘टोलीले अध्ययन गरेर अह

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 333 पटक पढिएको
  • हराउँदै गयो गुन्द्री बुन्ने चलन

    वालिङ (स्याङ्जा) । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।  खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो ।  बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताइन् ।‘बजारमा प्लास्टिकका गुन्द्री र म

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 182 पटक पढिएको
  • पश्चिम नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

    नवलपरासी । पश्चिम नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना रहेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए ।उनका अनुसार  २५ जना महिला र एक सय ५० पुरुष राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनीका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् । कैदीबन्दीहरूको सङ्ख्या बढी भएपछि उनीहरूको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । यद्यपि आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 329 पटक पढिएको
  • सशस्त्र प्रहरी बलद्वारा सरसफाई सामग्री बितरण

    भद्रपुर :झापाको भद्रपुर नगरपालिका वडा न.२ र ३ स्थित किचकबध धाममा सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा, झापाको आयोजनाम बृहत सरसफाई तथा सरसफाई सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल, वडा २ र ३ अध्यक्षहरु, सशस्त्र प्रहरी बल प्रमुख, प्रहरीहरु, स्थानीय क्लबका प्रतिनिधिहरु, समाजसेवीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सामाजिक कार्यप्रति स्थानीय निकायको दायित्व महत्वपूर्ण रहेको बताए ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 263 पटक पढिएको
  • ढोर पाटनमा चिसोमा पर्यटक आउन छोडे

    ढोर पाटन :चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ।   दिसम्बरको अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा जनबरी पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो।  आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन्।   सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो।  जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ।  पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन्।   ढोरपाटनमा हिउँ

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 280 पटक पढिएको
  • काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस

    काठमाडौं - काठमाडौंमा चिसो बढेको छ । शनिबार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसअघि शुक्रबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो । गत शुक्रबारयता काठमाडौंको न्यूनतम तापक्रम हल्का बढिरहेको छ । त्यसदिन ४ डिग्री सेल्सियस मापन भएको थियो ।आज काठमाडौंको अधिकतम तापक्रम भने केही बढेर १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ । 

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 394 पटक पढिएको
  • आजदेखि देशभर जलपक्षी गणना गरिँदै

    काठमाडौं - देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपक्षीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना हुन लागेको नेपाल पक्षीविद सङ्घले जनाएको छ ।गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिएको थियो ।विगतका वर्ष

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 214 पटक पढिएको
  • इन्द्रपुर जेसिज तथा जुनियर जेसिजको पदस्थापन

       बिराटचौक :माेरङकाे सुन्दरहरैँचास्थित इन्द्रपुर जेसिजको २३ औं तथा इन्द्रपुर जुनियर जेसिजको ७ औं पदस्थापन समारोह सम्पन्न भएको छ ।    कार्यक्रम विराटचाेकमा रहेको नेपालीरिका हाेटलमा बुधबार भएको थियाे  । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२४ का  अध्यक्ष उत्सव थापाले वर्ष २०२५ का अध्यक्ष आकाश दुलाललाई  चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेका थिए ।   त्यसै गरी जुनियर जेसिज वर्ष २०२४ का अध्यक्ष मदन  भण्डारीले वर्ष २०२५ का अध्यक्ष आयुश अधिकारीलाई पदभार हस्तान्तरण गरे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज  वर्ष २०२५  का

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 253 पटक पढिएको
  • मदिरा बिक्री गर्नेलाई चेतावनी

    जनकपुर :मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको धार्मिक, सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 372 पटक पढिएको
  • जेष्ट नागरिक संघब्दारा जेष्ट अपांगहरूलाई सम्मान र सहयोग बितरण

    भद्रपुर : जेष्ट नागरिक संघ भद्रपुर नगर समितिले आज बिहिबार जिल्ला समन्वय समितिको सभा हलमा  कार्यक्रमको आयोजना गरी नगर क्षेत्रका ६०बर्ष माथिका अपांग जेष्ट नागरिक र असल स्याहारकर्ताहरुलाई सम्मान पत्र र सामाग्रीहरु  बितरण गरेको छ l संघ भद्रपुर नगर अध्यक्ष हेम प्रसाद खनालको अध्यक्षतामा भएको सो कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख गणेश पोखरेलले जेष्ट नागरिक लक्षित कार्यक्रम संचालन गरेर नगरपालिका ब्दारा सम्मान गर्ने कार्यक्रम योजनाबद्ध रूपमा भए पनि आगामी दिनमा जेष्ट नागरिकहरुलाई घर दैलोमा स्वास्थ्य सेवा पुरयाउने लक्ष्य रहेको बताएl   कार्यक्रममा नगर उप प्रमुख राधा कार्कीले जेष्ट नाग

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 217 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.