शिक्षा

    Showing 991-1,000 of 1,003 items.
  • कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ

    बनेपा /  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएो छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताएका छन् ।सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरूसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरूले नै जित्ने जिकिर समेत गरेका छन् । यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्दै उनले

    • प्रकाशित मितिः चैत १, २०७७
    • 150 पटक पढिएको
  • दक्ष जनशक्ति उत्पादन गर्न विद्याथीलार्ई प्रोत्साहन

    ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक विषय पढ्ने विद्यार्थी प्रोत्साहन गर्ने भएको छ । गत वर्ष माध्यमिक शिक्षा उत्तीर्ण गरी विज्ञानसहित पाँच प्राविधिक विषय अध्ययन गर्ने तथा गरिरहेका विद्यार्थीलाई प्रत्साहन गर्दै आएको छ । पालिकाभित्रका सामुदायिक विद्यालयबाट २०७६ सालको एसइई परीक्षा उत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्ने र गरिरहेका विद्यार्थीलाई पालिकाले प्रोत्साहनस्वरुपमा छात्रवृत्ति उपलब्ध गराउने पाथीभरा याङ्वरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लासाङ तामाङले बताए ।विज्ञान, स्टाफ नर्स, आइएस्सीएजी, सब–इन्जिनीयरिङ, हेल्थ असिष्टेन्ट साथै कृष

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 172 पटक पढिएको
  • एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

    बिर्तामोड/  २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि  सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।बोर्डले नै आगामी एसईई राष्ट्रिय परीक्षा लिने भएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।मन्त्रिपरिषदको निर्णय अनुसार विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 179 पटक पढिएको
  • विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

    काठमाडौँ/ मध्यपश्चिमाञ्चल विश्वविद्यालय (सुर्खेत)को कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट राजीनामा दिएका हुन् ।उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणम

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 154 पटक पढिएको
  • त्रिविको परीक्षा केन्द्रमा सीसी क्यामेरा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ ।वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएको छ ।सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिनुपर्ने र कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्ने पनि परीक्षा नियन्त्रण कार्यालयको भनाइ छ ।नियमित परीक्षालाई विश्वसनी

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 172 पटक पढिएको
  • ‘बी एण्ड सी’ अस्पतालले मेडिकल कलेजको सबन्धन पाउने

    बिर्तामोड। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई सम्बन्धन दिइने बताएका छन् । बी एण्ड सीका संचालक दुर्गा प्रसाईंकै नेतृत्वमा खुलेको क्यान्सर अस्पताल उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका हुन्।प्रधानमन्त्री ओलीले भने– ‘साथीहरुले बीएण्डसीलाई मेडिकल कलेज भन्न मिल्छ भनेर प्रश्न सोध्नुभयो । अब मिल्छ । यो अस्पताल मात्रै होइन, शिक्षण अस्पतालका रुपमा अघि बढ्छ । यसको सम्बन्धन काठमाडौं युनिभर्सिटीले दिन्छ ।’ काठमाडौं विश्वविद्यालयको सिनेटले बी एण्ड सीलाई मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरिसकेको छ ।प्रधानमन्त्री ओली र शिक्षामन

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 166 पटक पढिएको
  • शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

    लहान । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत अन्सु यादवले जानकारी दिए ।कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 184 पटक पढिएको
  • एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी

    बिर्तामोड। राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ ।शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो ।परीक्षा नियन्त्रक रामराज खकुरेलले जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारीमा जुटेको बताए । उनले भने, ‘बोर्डले मिति तय गरेको छैन । तर, जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारी थालेका छौं ।’सरकारले राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 181 पटक पढिएको
  • एक वर्षपछि खुले मनाङका विद्यालय

    काठमाडौँ । कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा भएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय वि.सं. २०७६ चैत महिनादेखि हालसम्म बन्द भएका छन् ।पहुँच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय अभिभावक बताउँछन् ।केही दिन अगाडि मात्र तल्लो भेगका विद्यालय खुलेका हुन् । सदरमुकाम चामे र नासो गाउँपालिकामा रहेका विद

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 161 पटक पढिएको
  • विद्यार्थी नभएको विद्यालय नियमित सञ्चालनमा

    बारा । बारा सदरमुकाम कलैयाबाट लगभग १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ, जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन्, भन्ने सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थी बिना सञ्चालनमा छ ।सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने गरका छन् । विद्यार्थी नहुँदा शिक्षक विद्यालय आएर हाजिर लगाएर घर जाने गर्दछ । विद्यालयमा विद्यार्थी नभए पनि त्यहाँ रहेका शिक्षक भने तलब भत्ता खाएर दिन बिताउने गरेको र

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 165 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.