शिक्षा

    Showing २९१-३०० of १,००९ items.
  • पोखरामा ‘नवयुग’: फिस्टेल माउन्टेन कलेजमार्फत विश्वस्तरको आईटी शिक्षा सुरु

    काठमाडौं— ‘पोखराको नवयुग’ शीर्षकमा मंगलबार पोखरामा सम्पन्न पत्रकार सम्मेलनमार्फत इनोभेट नेपाल ग्रुप (आइएनजी) ले फिस्टेल माउन्टेन कलेज मार्फत पोखरामै विश्वस्तरको सूचना प्रविधि (आईटी) शिक्षाको नयाँ युग सुरु भएको औपचारिक घोषणा गरेको छ । कार्यक्रमका प्रमुख वक्ता तथा आइएनजीका संस्थापक–अध्यक्ष सुलभ बुढाथोकीले नेपालभर प्रतिभा विकास, शिक्षा–उद्योग सहकार्य, स्टार्टअप र टेक उद्यमशीलता विस्तार तथा विश्वस्तरीय परियोजनामार्फत युवाहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउँदै आएको संस्थाको यात्रा विस्तृत रूपमा प्रस्तुत गरे ।कार्यक्रममा भैरव टेकको उपलब्धि पनि प्रस्तुत गरियो, विशेषगरी पेरिस ओलम्पिक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ५९६ पटक पढिएको
  • शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाई सकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने बताए  । उनले लेखेका छन्, ‘शिक्षामन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु.१२०००, विद्यालय सहयोगीको लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब संघी

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ५९२ पटक पढिएको
  • निजी विद्यालयमा नेपाली भाषा प्रयोग रोक्ने प्रवृत्तिमाथि सर्वोच्चको कडा टिप्पणी

    काठमाडौं— निजी विद्यालयहरूमा नेपाली भाषा बोलेको आधारमा विद्यार्थीलाई दण्ड–सजाय दिन नपाइने गरी सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।कानुनका विद्यार्थी आयुष बडालसहितले दायर गरेको रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले निजी तथा आवासीय विद्यालयहरूलाई विद्यार्थीमाथि ‘अङ्ग्रेजी मात्र बोल्नु पर्ने’ दबाब दिन रोक लगाउँदै स्पष्ट निर्देशन जारी गरेको हो। इजलासले शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्याब्सन र काठमाडौं महानगरपालिकालाई विपक्षी बनाइ आदेश जारी गर्दै विद्यालयभित्र नेपाली भाषा बोलेवापत सजाय, जरिवाना वा कुनै पनि प्रकारको मानसिक शारीरिक

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ५४२ पटक पढिएको
  • विद्यालय बसको ठक्करबाट बालकको मृत्यु

    रौतहट— रौतहटमा विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।माधवनारायण नगरपालिका वडा नं. ३ सखुआवामा रहेको ओम एकेडेमीको बसले जयनगरमा शुक्रबार बिहान दुई बर्षीय बालकलाई ठक्कर दिएको हो ।गरुडा नगरपालिका वडा नं. १ जयनगर बस्ने रंजन साहका दुई  वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ ।बसको ठक्करबाट  बालक आदित्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले बताए । उनका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो ।इलाका प्रहरी कार्यालय गरुडाले बाल

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • २५२ पटक पढिएको
  • ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

    कर्णाल। नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुने बताउनुभएको छ ।मध्यपश्चिम विश्वविद्यालयद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘खुला संसद् र नागरिक सहभागितासम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा राजदूत म्योसले दुई देशबीच शैक्षिक विकासमा हुने सहकार्यले थप उचाइ प्राप्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यपश्चिम विश्वविद्यालयको समावेशी शिक्षा प्रवर्द्धनमा सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि स्नातक र स्नातकोत्तर तहका कार्यक्रममा सहयोगलाई निरन्तरता दिनेछौँ ।”शिक्षा क्षेत्रमा विश्वभर विश्वसनीय विकास साझेदारका रूपमा परिचित नर्वेली राजदूत

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • ४१५ पटक पढिएको
  • राष्ट्र निर्माणमा शिक्षाको भूमिकाबारे गोष्ठी सम्पन्न

    काठमाडौं— तिलक फिल्म्स संस्थाको नवौं वार्षिकोत्सवको शुभ अवसरमा ‘राष्ट्र निर्माणमा प्राविधिक शिक्षा र कलाकारको भूमिका’ विषयक विचारगोष्ठी, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोह–२०८२ राष्ट्रिय नाचघर, जमलमा भव्यतापूर्वक सम्पन्न भएको छ ।समारोहमा उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेका थिए भने वरिष्ठ शिक्षासेवी कुमुद भट्ट विशिष्ट अतिथि तथा दीपक जोशी सभापतिको भूमिकामा रहेका थिए।कार्यक्रमको विशेष आकर्षणको रूपमा राष्ट्रिय शिक्षा सम्मान २०८२ प्रदान गरिएको थियो। सो अवसरमा सुदूरपश्चिम प्रदेश, कञ्चनपुरकी सरस्वती चन्द भट्टलाई शिक्षाक्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको थियो। आयो

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ३७६ पटक पढिएको
  • कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।पूरकतर्फको मौका परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।परीक्षामा सहभागी  १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जना  ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । ४ परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको छ । 

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ६४५ पटक पढिएको
  • प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

    तम्घा। गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा इस्मामा बहुप्राविधिक शिक्षालयको स्थापना गरिएको थियो । शिक्षालयमा तीन वर्षको लागि छ सेमेस्टरमा डिप्लोमा इन जियोमेटिक्स इञ्जीनियरिङ विषयको अध्ययन हुने गर्दछ । उक्त कोर्ष अध्ययनपश्चात अमिनतर्फ सर्वेक्षक पदका लागि योग्य जनशक्ति तयार हुनेछ । तर न्यून विद्यार्थी सङ्ख्याकाबीच प

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ४९५ पटक पढिएको
  • जाडो याम सुरु नहुँदै यशोधराका पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण

    भोजपु। भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो ।विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ । जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने समस्या देखिँदै आ

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३९५ पटक पढिएको
  • शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न नीतिगत सुधार गर्न सुझाव

    काठमाडौं— सरोकारवालाहरूले दलित समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच बढाउन नीतिगत सुधार र तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।गरिबी, सामाजिक पछौटेपन र चेतनाको अभावका कारण अझैपनि धेरै दलित बालबालिका विद्यालयबाहिर रहेको र युवाहरूले विश्वविद्यालयसम्म पुगेर उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था नरहेकोप्रति उनीहरूले चिन्ता व्यक्त गरे।उनीहरूले शिक्षामा दलितको पहुँच वृद्धि गर्न आवश्यक रहेको बताए। त्यसका लागि संविधान र राज्यका नीतिहरूको प्रभावकारी कार्यान्वयन र कतिपय नीतिगत सुधार जरुरी रहेको उनीहरूको भनाइ छ ।नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले काठमाडौँमा गरेको दलित तथा विपन्नलक्षित

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ६२४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.