शिक्षा

    Showing 431-440 of 727 items.
  • एसइईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते, कसकसले दिन पाउँछन् परीक्षा ?

    बिर्तामोड  / माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । सी वा सो भन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ग्रेड वृद्धि परीक्षा लिन लागेको हो । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरूले बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षामा दिन पाउनेछन् । परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले आवेदन फाराम भरी भदौ ५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुनेछ ।राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 145 पटक पढिएको
  • ३० औं पटकमा एसईई पास भए चौधरी

    काठमाडौँ / कैलालीका एक व्यक्ति ३० औं पटकमा एसईई पास भएका छन् । कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीमा कार्यरत ५३ वर्षीय भागीराम चौधरी सोही विद्यालयबाट यसवर्ष एसईई पास भएका हुन ।उनले २.०० जीपीए ल्याएर एसईई पास गरेको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए । ‘अथक मिहिनेत र धैर्यता गरेमा सफल भइन्छ भन्ने उहाँ एक उदाहरण बन्नु भएको छ’, शिक्षक शर्माले भने  ‘चौधरीले अब क्याम्पस पढ्न पाउनु हुनेछ ।’ कैलारी गाउँपालिका –६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए । अघिल्लो दुई वर्ष कोरोना महामारीको क्रममा भने उनले एसईईका लाग

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 197 पटक पढिएको
  • दाजुको नाममा परीक्षा दिने भाइ पक्राउ

    झापा / रौतहटको चन्द्रपुर नगरपालिका- ६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ  पर्नेमा राजदेवी नगरपालिका- १ बस्ने २० वर्षीय राजन तिवारी रहेका छन् । उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 113 पटक पढिएको
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

    बिर्तामोड / माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको हो ।२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए।शैक्षिक सत्र २०७६ /२०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । बोर्डले यस पटक एसईईमा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र दिने व्यवस्था गरेको छ ।&

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 172 पटक पढिएको
  • बोर्डले यस वर्ष एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने

    बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र दिने व्यवस्था गरेको छ । बोर्डले एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको हो । लेटर ग्रेडिङ निर्देशिका २०७८ मा विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरिएको थियो । तर यस बर्षको एसईई परीक्षाको नतिजामा भने उक्त निर्देशिका लागू नगर्ने निर्णय गरेको हो ।कोरोनाको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू ग

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 151 पटक पढिएको
  • एसईईको नतिजा साउन १० गते सार्वजनिक गर्ने बोर्डको तयारी

    काठमाडौँ/ राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्र रुपमा भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनले नतिजामा प्राविधिक रुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको बताए।उनले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए। स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ।कोरोनाका कारण दुई वर्

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 110 पटक पढिएको
  • त्रिविमा तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न माग

    काठमाडौँ / नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरूलाई करार गर्ने षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोग मार्फत दरबन्दी पूर्ति गर्न माग गरेको छ ।बुधबार विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिका इन्चार्ज गोविन्द विष्टले नेपालको सबैभन्दा ठुलो र पहिलो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय राजनीतिक भागबन्डाको अखडा बनेको भन्दै तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न माग गरेका हुन् ।अखिल क्रान्तिकारीले राजनीतिक पहुँचका आधारमा भर्ती गरिएका आंशिक प्राध्यापकहरूलाई करार गर्ने त्रिभुवन विश्वविद्यालयको अनैतिक प्रपञ्चप्रति गम्भिर ध्यानाकर्ष

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 118 पटक पढिएको
  • चिट लुकाएको भन्दै छात्राहरूमाथि ‘दुर्व्यवहार’ गर्ने २ कार्यालय सहयोगी निलम्बित

    हेटौँडा / मकवानपुरको हेटौँडा उपमहानगरपालिका –४ स्थित हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रालाई चिट लुकाएको भन्दै दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ । क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।मकवानपुरमा क्रियाशील विद्यार्थी सङ्गठनका प्रतिनिधि, अभिभावक तथा क्याम्पस प्रमुख रहेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई अब कुनैपनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको हो ।बैठकले चार बुँदे सहमतिसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति पनि बनाएको छ । हेटौँडा क्याम्पसमा सह

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 146 पटक पढिएको
  • विद्यार्थीले अनुशासन पालन नगरे पछि कक्षाकोठामै काटियो कपाल

    झापा / जुम्लाको तिला गाउँपालिका- ८ जुम्लाकोट स्थित देउराली माध्यमिक विद्यालयका विद्यार्थीले अनुशासन पालना नगरेको भन्दै सो विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको कपाल काटिदिएका छन् । प्रधानाध्यापकले कक्षा नौ मा अध्ययनरत चार जना विद्यार्थीको कपाल कक्षा कोठामै अन्य विद्यार्थीका अगाडि काटिदिएका हुन् । पीडित विद्यार्थीका अनुसार माध्यमिक तहमा सामाजिक विषयसमेत पढाउने विद्यालयका प्रधानाध्यापक रामभजन यादवले जबरजस्ती कपाल काटिदिएका हुन् ।कक्षा कोठामै विद्यार्थीहरूको कपाल काटिएको र अर्को दिन आउँदा सबै विद्यार्थीहरूले कपाल काटेर विद्यालयको पोशाकमा आउन निर्देशन गरिएको भन्दै कपाल काट्दै गरिएको भि

    • प्रकाशित मितिः असार २८, २०७९
    • 117 पटक पढिएको
  • नेविसङ्घले लगायो डिन कार्यालयमा ताला

    काठमाडौँ / सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायको डिन कार्यालयमा ताला लगाएको छ । त्रिविले परीक्षामा लापरबाही गरेको भन्दै काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसका नेविसंघ इकाइ सभापतिसहितले आज कीर्तिपुर पुगेर डिन कार्यालयमा ताला लगाएका हुन्।२२ असारमा मात्रै बिबिए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेव्यर’ को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रि–बोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि उनीहरूले व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको राजीनामा समेत मागेका छन्।नेविसंघ नेताहरू मदनराज उपाध्याय, विवेक लामा घ

    • प्रकाशित मितिः असार २७, २०७९
    • 120 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा