स्वास्थ्य

    Showing 1,371-1,380 of 2,502 items.
  • कोरोना अपडेट : आज देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

    झापा / आज देशभर थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६९१ पीसीआर र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २५ हजार ४४५ जना पुगेको छ। कुल संक्रमित मध्ये ५ हजार ५२२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ। उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ। हाल ९८ जना क्वारे

    • प्रकाशित मितिः पुस २, २०७८
    • 160 पटक पढिएको
  • पहिलो चरणमा १७ लाख बालबालिकालाई खोप

    काठमाडौँ / बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिने तयारी पूरा भएको बताए । पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्न

    • प्रकाशित मितिः पुस २, २०७८
    • 164 पटक पढिएको
  • २४ घण्टामा १६० मा कोरोना सङ्क्रमण पुष्टि, २ को मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा १६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३० जनामा आर टी पी सी आर परीक्षण गरिएकोमा १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै, तीन हजार ७८८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।पछिल्लो २४ घण्टामा २६७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या

    • प्रकाशित मितिः पुस १, २०७८
    • 151 पटक पढिएको
  • कोरोना अपडेट : आज थप २८० जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

    झापा / आज देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २१२ पीसीआर र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआर र एन्टीजेन गरी कुल सङ्क्रमितको संख्या ९ लाख २० हजार ८८९ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ५ हजार ६३५  सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर ६ जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ६५ पुगेको  मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 162 पटक पढिएको
  • ‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु

    मोरङ /  कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ।  ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो।विराटनगरको रानी, झापाको काकरभिट्टा र सुनसरीको भान्टाबारीमा हेल्पडेस्क राखिएको छ।  प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित सरोकारवालासंँग आयोजित   प्रदेशस्तरीय कोभिड ओमिक्रोन नियन्त्रण पूर्व तयारी छलफल कार्यक्रममा भारतमा लामो समय बस्ने नेपालीलगायत तेस्रो मुलुकबाट आउने नागरिकको स्वास्थ्य जाँच, एन्ट

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 164 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप १३जनामा संक्रमण पुष्टि

    बिर्तामोड  / प्रदेश १ मा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, झापाको दमक र भद्रपुरमा २–२ र विर्तामोडमा १, सुनसरीको इटहरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र १६ पुरुष रहेका छन् । प्रदेश १ मा हाल सम्म पीसीआर र एन्टिजेन दुवैगरि २ लाख ७३ हज

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 155 पटक पढिएको
  • कोरोना अपडेट : आज थप ३४१ जनामा संक्रमण पुष्टि

    झापा / आज देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१० हजार ४१६ जनाको पीसीआर  र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने योसँगै मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५७ पुगेको छ । आज ३७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख सात हजार एक सय ५४ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ८२४ जना रहेका छन् । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 156 पटक पढिएको
  • कोरोना अपडेट : आज २५४ जना संक्रमित थपिए

    झापा / आज देशभर थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।६ हजार २६८ जनाको पीसीआर र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने योसँगै नेपालमा हाल सम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५४ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् । जसमध्ये ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११८ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत्

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 141 पटक पढिएको
  • बङ्गलादेशमा पनि भेटियो ओमिक्रोनको सङ्क्रमण

     ढाका / कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण बङ्गलादेशमा पनि पुष्टि भएको छ। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार बङ्गलादेशमा पनि ओमिक्रोनबाट सङ्क्रमित पहिलो दुई बिरामी भेटिएका छन्। स्वास्थ्यमन्त्री जहिद मालेक्युले सङ्क्रमित हुनेमा दुई महिला खेलाडी रहेको जानकारी दिएका छन्। विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्गलादेशका क्रिकेट खेलाडीहरूको समूहका सदस्यहरू सङ्क्रमित भएका हुन्।  सङ्क्रमित भएका खेलाडी जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। उनीहरूलाई अहिले ढाकास्थित होटल आइसोलेशनमा रा

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 155 पटक पढिएको
  • कोरोना अपडेट : आज २३६ जनामा संक्रमण पुष्टि

    झापा  / आज देशभर थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ६७२ पीसीआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ३०७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ। उक्त अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११३ जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 149 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.