स्वास्थ्य

    Showing 1,751-1,760 of 2,502 items.
  • सङ्क्रमितले भरिपूर्ण छन् झापाका कोभिड अस्पताल

    झापा / कोरोना संक्रमण बढेसँगै झापाका कोभिड अस्पतालहरू सङ्क्रमितले भरिन थालेका छन् ।मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शैयाको क्षमता रहेको कोभिड उपचार केन्द्रमा ६० वटा शैयामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । हाल अस्पतालमा ६० जना सङ्क्रमितको उपचार भइरहेको र अक्सिजन आवश्यक पर्ने बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बारकोटीले जानकारी दिएका छन् । पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकोमा सबै शैया भरिएको उनले जानकारी दिएका छन् ।बिर्तामोडको बीएन्डसी अस्पतालमा पनि १०० शैया कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याएकोमा

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 292 पटक पढिएको
  • विराटनगरमा स्थानीय युवाहरुको अवरोधपछि खोप कार्यक्रम स्थगित

      विराटनगर//विराटनगरमा स्थानीय युवाहरूको अवरोधपछि खोप लगाउने कार्यक्रम  स्थगित भएको छ।मंगलबारदेखि विराटनगर महानगरपालिका–८ को वडा कार्यालयमा ‘जोनसोन एण्ड जोनसोन’ खोप लगाउने कार्यक्रम शुरु भएको थियो।अपाङ्गता भएका व्यक्तिहरूलाई खोप लगाउँदै गर्दा स्थानिय युवाहरुले अवरोध गरेपछि स्वास्थ्यकर्मीहरुले आफु असुरक्षित भएको भन्दै  स्थगित गरेका हुन्। अवरोधपछि ३५० वटा आएको खोपमध्ये ३०० वटा खोप फिर्ता भएको छ । जसमध्ये ५ वटा स्थानीयको अवरोधका कारण बिग्रिएको छ भने ४५ वटा खोप लगाएको त्यहाँ खटिएका स्वास्थ्यकर्मीले जानकारी गराएका छन्। यसैगरी ५० वर्षभन्दा तलको उमेर समूहलाई खोप लगाइदिएको भन्दै स्

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 163 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेटः थप ९६३ जना संक्रमित

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेशमा विभिन्न प्रयोगशालामा १ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय १७ र १ हजार ५ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा आज ४ सय १३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८५ महिला र २२८ पुरुष रहेका छन् ।

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 176 पटक पढिएको
  • भारतमा थप ३० हजार ५४९ कोरोना सङ्क्रमित

    बिर्तामोड / भारतमा पछिल्लो २४ घण्टामा थप ३० हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ लाख ४९ हजार २९५ जनाको कोरोना परीक्षण गर्दा ३० हजार ५४९ जनामा संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको छ । भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, चार हजार ९५८ रहेका छन् ।पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म भारतमा चार लाख २५ हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीले

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 144 पटक पढिएको
  • जागेश्वरको सरुवामा प्रधानमन्त्रीको हस्तक्षेप

    काठमाडौँ / स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णयबाट गरिएको चार जना स्वास्थ्य अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् ।राज्यमन्त्रीले गरेको सरुवा तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।   सोमबार मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)बाट प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेको थियो । त्यसैगरी, सार्क क्षयरोग केन्द्रका प्रमुख डा. विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा सरुवा गरिएको थियो भने ११ महिनादेखि मन्त्रालयमा ज

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 169 पटक पढिएको
  • २ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि

    ताप्लेजुङ / ताप्लेजुङमा २ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि सोमबार ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा एन्टीजेन विधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाले परीक्षणका गर्दा उनमा कोरोना संक्रमण देखिएपछि अस्पतालकै आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् ।  बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको लामाले जानकारी दिएका छन् ।   

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 148 पटक पढिएको
  • बिर्तामोडकी एक महिलाको कोभिड-१९ को संक्रमण बाट मृत्यु

    बिर्तामोड//झापाको बिर्तामोडकी एक महिलाको  कोभिड-१९ को संक्रमण बाट मृत्यु भएको छ। बिर्तामोडका समाजसेवी तथा ज्योतिष बिष्णु उप्रेतीकी छोरी हेमलता उप्रेतीको मृत्यु भएको हो। अघिल्लो हप्ताबाट कोभिडले सिकिस्त बनाएपछी  बिर्ता सिटी अस्पतालमा भर्ना भएकी हेमलताको सोमबार साँझ निधन भएको प्रहरीले जानकारी गराएको छ।

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 398 पटक पढिएको
  • देशभर थप ३१२५ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

    बिर्तामोड / आज देशभर थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ कोरोना ।पछिल्लो २४ घण्टामा १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ । कुल संक्रमितमध्ये ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार ९२५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ। उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेक

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 139 पटक पढिएको
  • कोभिड युनिफाइड अस्पतालबाट हटाइए जागेश्वर गौतम

    काठमाडौं / लामो समयसम्म विवादमा मुछिएका डा जागेश्वर गौतमलाई सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)बाट हटाएको छ ।सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा गौतमलाई अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको हो।गत जेठ १० गते कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका डा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । सरुवा भएका डा गौतमको ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई नियुक्त गरिएको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत मरासिनीले चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहदाँ अस्पतालको व्यवस्था सुधार ग

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 125 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेटः थप ७७३ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।विभिन्न प्रयोगशालामा गरिएको १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र तेह्रथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्राल

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 156 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.