स्वास्थ्य

    Showing 1,801-1,810 of 2,502 items.
  • क्यान्सर अस्पतालमा १८५ सङ्क्रमितलाई सेवा

    चितवन / भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड –१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत वैशाख २० गतेदेखि कोरोनाको उपचारसमेत शुरु गरेको हो । क्यान्सर रोगको मात्रै उपचार गर्दै आएको अस्पतालले जिल्लामा कोरोना सङ्क्रमितका लागि शय्या र अक्सिजन अभाव हुने भएपछि सेवा शुरु गरेको जनाएको छ । अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार हालसम्म १८५ कोरोना सङ्क्रमितको उपचार गरिएको छ । तीमध्ये १४७ जना निको भएर घर गइसकेका छन् भने १० जनाको उ

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 234 पटक पढिएको
  • प्रदेश १ का जिल्लामा खोप वितरण शुरु

    विराटनगर / प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबार देखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरले जानकारी दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिएका छन् । आज सम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरुमा भेरोसेल खोप पठाईएको उनले बताएका छन् । उनका अनुसार भोली सम्ममा प्रदेश १ का सवै जिल्लाहरुमा खोप वितरण भईसक्ने छ ।प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल ( २ लाख ४० ह

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 169 पटक पढिएको
  • साउन १२ वाट झापामा कोरोना विरुद्धको भेरोसेल खोप लगाइने

    बिर्तामोड / साउन १२ गते वाट झापामा कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसिको आज वसेको वैठकले कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाउन वाकी ५५ वर्ष र सो भन्दा माथि उमेर समुहका सवै नागरिकलाइ खोप लगाउने निर्णय गरेको हो । साउन १२ र १३ गते लक्षित उमेर समुहलाइ र त्यस पछि साउन १५ गते सम्म शिक्षक , कर्मचारी, प्राध्यपक, सार्वजनिक यातायातका चालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, विदेश जान भिषा लागेका नागरिकहरुलाइ खोप लगाउने जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिीनाको अध्यक्षतामा वसेको वैठकले निर्णय गरेको छ ।त्यसै गरी

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 176 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट: थप ६७३ जनामा संक्रमण पुष्टी

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको । १ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६–६, संखुवासभा र तेह्रथुम ४–४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०६ महिला र १४६ पुरुष संक्रमणमुक्त भएका हुन । प्रदेश १ मा पछि

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 146 पटक पढिएको
  • देशभर थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ। गत २४ घण्टामा २ हजार ५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ। उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ।

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 149 पटक पढिएको
  • बुधबार देखि बिर्तामोड पनि शिल

    बिर्तामोड / कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको बिर्तामोड नगरमा बुधबार रातिदेखि ‘लक-डाउन’ गरिने भएको छ।नगर प्रमुख ध्रुब कुमार शिवाकोटीको अध्यक्षतामा आईतबार बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आवातजावतमा पूर्ण रोक लगाउने गरी ‘लक-डाउन’ गर्ने निर्णय भएको हो ।साउन १३ गते अर्थात बुधबार राति १२ बजेदेखि १९ गते राति १२ बजेसम्म हाइवे बाहेकका सबै सडकमा आवत जावत रोक्ने निर्णय गरिएको नगर प्रमुख शिवाकोटीले बताएका छन् । नगर स्तरीय कोरोना रोकथाम तथा समन्वय समितिले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस हुने र निषेधाज्ञा प्रमुख जिल्ला अधिकारीले लागू गर्नेछन् ।नगर

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 288 पटक पढिएको
  • अठार घण्टाभित्र लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच संक्रमितको मृत्यु

    बिर्तामोड / एक जना गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको छ । असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएर भर्ना भएका रुपन्देही र गुल्मीका २/२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 136 पटक पढिएको
  • एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा

    लमजुङ / जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् । सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताएका छन् । अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने सङ्ख्य

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 149 पटक पढिएको
  • कोरोनाको डेल्टा-३ भेरिएन्ट अझै खतरनाक

    काठमाडौँ / पछिल्लो हप्ता कोरोना भाइरसको अर्को खतरनाक नयाँ डेल्टा-३ भेरिएन्ट भेटिएको छ । वैज्ञानिकहरुका अनुसार यो नयाँ भेरीएन्ट डेल्टाको तुलनामा अत्याधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि संक्रमण गर्न सक्ने किसीमको भएको पाइएको हो । छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।भाइरस उत्परिवर्तन (म्युटेसन) भएपछि एवाई-३ अर्थात डेल्टा-३ फेला परेको नयाँ दिल्लीस्थित आईजीबीका वैज्ञानिक डा. विनोद स्कारियाले बताएका छन् । यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।’

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 147 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप १ हजार ९१ जनामा कोरोना संक्रमण

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा आज ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 150 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.