स्वास्थ्य

    Showing १,८२१-१,८३० of २,५०८ items.
  • ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

    चितवन / जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् ।स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज ३९ हजार ८७९ ले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको छ ।त्यस्तै भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिएका छन् । हालसम्म चितवनको

    • प्रकाशित मितिः साउन ९, २०७८
    • २०७ पटक पढिएको
  • चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौँ आइपुग्यो

    काठमाडौं / चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अपरान्ह चार बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।निगमको जहाजले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप ल्याउन जहाज पुनः भोलि बेइजिङ जाने कार्यक्रम छ । खोप ल्याएर जहाज आइतबार दिउँसो फर्कनेछ ।

    • प्रकाशित मितिः साउन ८, २०७८
    • १४९ पटक पढिएको
  • देशभर थप २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ। गत २४ घण्टामा १ हजार ६७८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ। उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ।

    • प्रकाशित मितिः साउन ८, २०७८
    • १६३ पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट: थप ८४७ जनामा कोरोना संक्रमण

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।२ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट  ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, संखुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।    

    • प्रकाशित मितिः साउन ८, २०७८
    • १६० पटक पढिएको
  • सामाजिक सञ्जालमार्फत रकम जुटाएर एम्बुलेन्स सञ्चालन

    वालिङ / सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट यहाँका एक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसी भञ्ज्याङ (आसा) ले सामाजिक सञ्जाल मार्फत सङ्कलन भएको रकमबाट सुविधा सम्पन्न एम्बुलेन्स बिहीबारदेखि सञ्चालनमा आएको हो ।सवारी साधनको अभावकै कारण अकालमै कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हाल जापानमा बस्दै आउनुभएका स्थानीय खेम जिसीले अगाडि सारेको परिकल्पनालाई मूर्तप दिने गरी संस्थागतपमा अगाडि बढिएको आसाका कोषाध्यक्ष देवेन्द्रदेव खनालले बताएका छन्। तुलसीभञ्ज्याङसहित आसपासका इच्छुक दाता तथा यहाँबाट रोजगारीक

    • प्रकाशित मितिः साउन ८, २०७८
    • १६० पटक पढिएको
  • निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो

    काठमाडौँ / निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा  सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट

    • प्रकाशित मितिः साउन ८, २०७८
    • १३७ पटक पढिएको
  • कोरोना संक्रमण फेरि बढ्यो, अब तेस्रो लहर फैलिने जोखिम

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको ‘चेतावनी’ दिएको छ। मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने ‘चेतावनी’ दिएको हो। निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ । काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको मन्त्राल

    • प्रकाशित मितिः साउन ७, २०७८
    • १६५ पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट: आज थप ४५८ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जनामाकोरोना संक्रमण पुष्टी भएको छ। १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन्

    • प्रकाशित मितिः साउन ७, २०७८
    • १६७ पटक पढिएको
  • देशभर थप दुई हजार ७१४ जनामा कोरोना संक्रमण,२४ जनाको मृत्यु

    बिर्तामोड / देशभर थप दुई हजार ७१४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजा १२२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त

    • प्रकाशित मितिः साउन ७, २०७८
    • १३७ पटक पढिएको
  • यसरी गराै‌ दाँतकाे सुरक्षा

    बिर्तामोड / दाँत- हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । त्यो अंग हाम्रो जीवनमा एकचोटी मात्र परिवर्तन हुन्छ। मानिसको शरीरलाई आवश्यक पर्ने पोषणतत्व पूर्ण बनाउन यसको आवश्यकता पर्छ। शरीरलाई जीवित राख्न खाने कुरा चाहिन्छ र त्यो खानेकुरा लाई चपाउने काम दाँतको हो। तर, मानिसले आफ्नो दाँतलाई आफ्नो शरीरको अभिन्न अंगको रुपमा कहिले लिएका छैनन्। यो विडम्बना हो । यसै सन्दर्भमा हाम्रा सञ्चारकर्मी अनु पौडेलले डेन्टल सर्जन डा. प्रज्वल पौडेलसँग दाँतको सुरक्षा, उपचारका विषयमा गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।नेपालमा दन्त सुरक्षाको बारेमा नागरिक चेतना कस्तो छ ?मानिस अबुझ भएर भनौँ कि उपचार

    • प्रकाशित मितिः साउन ७, २०७८
    • ८,८७५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.