स्वास्थ्य

    Showing 1,981-1,990 of 2,502 items.
  • दुई दिनमा १८ हजारले लगाए ‘भेरोसेल’ खोप

    काठमाडौँ / काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो ।महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ सहभागी भएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी गराएको छ । खोप अभियानको पहिलो दिन आठ हजार ७४७ सहभागी भएका थिए भने दोस्रो दिन नौ हजार ३६६ सहभागी भएका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।पहिलो दिन चार हजार ४१९ पुरुष र चार हजार ३२८ महिला सहभागी थिए । दोस्रो दिन च

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 149 पटक पढिएको
  • बिएण्डसीलाई सम्बन्धन दिन लागेको विरोधमा उत्रिएका ६ जना पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड स्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सरकारले नियम मिचेर सम्बन्धन दिन तयारी थालेपछि त्यसको विरोधमा उत्रिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी समर्थित सोलिडारिटी फर गोविन्द केसी एलाइन्सका छ सदस्यलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा छिरिङ तामाङ, सचिन तिमल्सिना, लोकस कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशीविक्रम कार्की रहेका छन् । जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर झापास्थित बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन लागिएको भन्दै त्यसको विरोधमा उनीहरुले प्रदर्श

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 780 पटक पढिएको
  • सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री

    वाग्मती / मीनभवनस्थित सिभिल अस्पताललाई वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।  च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु दुई करोडमा रु एक करोड अपुग भएकाले रु एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालक

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 129 पटक पढिएको
  • देशभर थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ८१ को मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४  जना व्यक्ति कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४  जनाको पिसिआर र  ४ हजार ५६८  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ४४९  जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन्।हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए। देशभर आज ८० हजार ३३६ सक्रिय संक्रमित छन्।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 144 पटक पढिएको
  • २८ ओटा हात्तीको कोरोना परीक्षण

    चेन्नई(एजेन्सी) भारतमा २८ ओटा हात्तीको कोरोना भाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो ।दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिं

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 179 पटक पढिएको
  • महासेठको कोरोनिलले नेपालमा अनुमति पाउँछ कि पाउँदैन ?

    बिर्तामोड / उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री रघुविर महासेठ यति वेला नेपालमा मात्र नभएर भारतमा समेत चर्चामा छन् । आफ्नै पारिवारीक लगानीको उद्योगको उत्पादन कोरोनिलको विषयलाई लिएर उनी चर्चामा आएका हुन् ।योग गुरु रामदेव र आचार्य बालकृष्णका व्यवसायीक साझेदार समेत रहेका महासेठ उपप्रधानमन्त्री बने लगत्तै भारतमा समेत विवादित बनेको कोरोनिलका विषयमा सरकारले गर्ने निर्णयलाई लिएर उनी चर्चामा छाएका हुन् । रामदेव र बालकृष्णले संचालन गरिरहेको पतन्जलीको नेपाल स्थित उद्योगका मुख्य लगानीकर्ता समेत रहेका महासेठ मन्त्री बनेसँगै कोरोनिलको विषयले महत्व पाएको हो ।महासेठ मन्त्री बन्नु अगावै भारतमा विवादित बनेको

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 398 पटक पढिएको
  • पत्रकारलाई कोरोनाविरुद्धको खोप !

    झापा / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताएका छन् । प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले आज बिहान गरेको भर्चुअल बैठकमा उनले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उनले बताएका छन् । कोभिड–१९ बाट प्रेसजगत्मा परेको प्रभाव, पत्रकारका लागि उपचार तथा राहत, प्रेस काउन्सिलले गर्नुपर्ने कामका विषयमा प्रेस काउन्सिलले भर्चुअल छलफल आयोजना गरेको क

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 141 पटक पढिएको
  • कोरोनाबाट मृत्यु हुनेको परिवारलाई ४ लाख !

    एजेन्सी / भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति  तिर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश एमआर साहले मृत्यु भएकाको परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएका हुन् । कानुन व्यवसायी गौरव कुमारले सर्वोच्च अदालतमा दायर गरेको रिटको बहस पछि अदालतले सो फैसला गरेको हो । दैवीप्रकोप तथा महाविपत्ति ऐनको दफा १२ (३) मा उल्लेखित परिभाषा अनुशार कोरोना पनि महाविपत्ति भएको ठहर गर्दै आदालतले मृत्यु प्रमाणपत्रमा मृत्युको कारण खुलेको अवस्थामा क्षतिपुर्ति दिन आदेश दिएको हो । मृतकको परिवारलाई क्षतिपुर्ति दिन अदालतले आदेश दिएपछि कोरोनाबाट मर

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 245 पटक पढिएको
  • कञ्चनपुरमा दोस्रो चरणको कोरोनाबाट १ सय ७६ जनाको निधन

    कञ्चनपुर / कञ्चनपुरमा दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट अहिले सम्म १ सय ७६ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन् । मृत्यु हुनेमा पुरुष १२२ र महिला ५४ रहेका छन् ।स्थानीय तहअनुसार भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ९७ र लालझाडी गाउँपालिकामा सबैभन्दा कम एक जनाको मात्रै मृत्यु भएको छ । भीमदत्तपछि वेदकोट नगरपालिकामा १६, दोधारा चाँदनीमा १४, बेलौरीमा १३, कृष्णपुरमा ११, शुक्लाफाँटामा १०, पुनर्वासमा सात र बेलडाँडी गाउँपालिकामा चार जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालयक

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 142 पटक पढिएको
  • देशभर थप ५ हजार १५३ जनामा संक्रमण पुष्टि, १०८ को मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३  जना व्यक्ति कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५  जनाको पिसिआर र  ५ हजार ६११  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ८७०  जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ५७० जना संक्रमित निको भएका छन्।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 146 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.