स्वास्थ्य

    Showing १,९९१-२,००० of २,५०८ items.
  • २८ ओटा हात्तीको कोरोना परीक्षण

    चेन्नई(एजेन्सी) भारतमा २८ ओटा हात्तीको कोरोना भाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो ।दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिं

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • १८४ पटक पढिएको
  • महासेठको कोरोनिलले नेपालमा अनुमति पाउँछ कि पाउँदैन ?

    बिर्तामोड / उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री रघुविर महासेठ यति वेला नेपालमा मात्र नभएर भारतमा समेत चर्चामा छन् । आफ्नै पारिवारीक लगानीको उद्योगको उत्पादन कोरोनिलको विषयलाई लिएर उनी चर्चामा आएका हुन् ।योग गुरु रामदेव र आचार्य बालकृष्णका व्यवसायीक साझेदार समेत रहेका महासेठ उपप्रधानमन्त्री बने लगत्तै भारतमा समेत विवादित बनेको कोरोनिलका विषयमा सरकारले गर्ने निर्णयलाई लिएर उनी चर्चामा छाएका हुन् । रामदेव र बालकृष्णले संचालन गरिरहेको पतन्जलीको नेपाल स्थित उद्योगका मुख्य लगानीकर्ता समेत रहेका महासेठ मन्त्री बनेसँगै कोरोनिलको विषयले महत्व पाएको हो ।महासेठ मन्त्री बन्नु अगावै भारतमा विवादित बनेको

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • ४०३ पटक पढिएको
  • पत्रकारलाई कोरोनाविरुद्धको खोप !

    झापा / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताएका छन् । प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले आज बिहान गरेको भर्चुअल बैठकमा उनले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उनले बताएका छन् । कोभिड–१९ बाट प्रेसजगत्मा परेको प्रभाव, पत्रकारका लागि उपचार तथा राहत, प्रेस काउन्सिलले गर्नुपर्ने कामका विषयमा प्रेस काउन्सिलले भर्चुअल छलफल आयोजना गरेको क

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • १४६ पटक पढिएको
  • कोरोनाबाट मृत्यु हुनेको परिवारलाई ४ लाख !

    एजेन्सी / भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति  तिर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश एमआर साहले मृत्यु भएकाको परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएका हुन् । कानुन व्यवसायी गौरव कुमारले सर्वोच्च अदालतमा दायर गरेको रिटको बहस पछि अदालतले सो फैसला गरेको हो । दैवीप्रकोप तथा महाविपत्ति ऐनको दफा १२ (३) मा उल्लेखित परिभाषा अनुशार कोरोना पनि महाविपत्ति भएको ठहर गर्दै आदालतले मृत्यु प्रमाणपत्रमा मृत्युको कारण खुलेको अवस्थामा क्षतिपुर्ति दिन आदेश दिएको हो । मृतकको परिवारलाई क्षतिपुर्ति दिन अदालतले आदेश दिएपछि कोरोनाबाट मर

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • २४७ पटक पढिएको
  • कञ्चनपुरमा दोस्रो चरणको कोरोनाबाट १ सय ७६ जनाको निधन

    कञ्चनपुर / कञ्चनपुरमा दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट अहिले सम्म १ सय ७६ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन् । मृत्यु हुनेमा पुरुष १२२ र महिला ५४ रहेका छन् ।स्थानीय तहअनुसार भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ९७ र लालझाडी गाउँपालिकामा सबैभन्दा कम एक जनाको मात्रै मृत्यु भएको छ । भीमदत्तपछि वेदकोट नगरपालिकामा १६, दोधारा चाँदनीमा १४, बेलौरीमा १३, कृष्णपुरमा ११, शुक्लाफाँटामा १०, पुनर्वासमा सात र बेलडाँडी गाउँपालिकामा चार जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालयक

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • १४७ पटक पढिएको
  • देशभर थप ५ हजार १५३ जनामा संक्रमण पुष्टि, १०८ को मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३  जना व्यक्ति कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५  जनाको पिसिआर र  ५ हजार ६११  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ८७०  जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ५७० जना संक्रमित निको भएका छन्।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • १५२ पटक पढिएको
  • जर्मनीबाट स्वास्थ्य उपकरण तथा सामग्री प्राप्त

    काठमाडौँ / कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० थान एफएफपीटू मास्क, ३० हजार सर्जिकल मास्क, १०० जोर गम बुट, पाँचवटा एकन्तबास त्रिपाल, २०० थान बडी ब्याग, २५ हजार लिटर निर्मलीकरण झोल हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वास्थ्य उपकरणलगायत सामग्री प्रदान गरेकामा नेपाली जनता र नेपाल सर

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • १७३ पटक पढिएको
  • अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ ।मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्ति, संस्था वा निकायलाई अक्सिजनको सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउन अनुरोध गरेका हुन् । उनले खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने भएकोले ति सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेका हुन् । “उपचारका लागि अत्

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • १४४ पटक पढिएको
  • देशभर थप ४ हजार ४७२ जनामा संक्रमण पुष्टि, ९२ जनाको मृत्यु

    बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा ४ हजार ४७२  जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २  जनाको पिसिआर र  ५ हजार ९०१  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ३७०  जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ७ हजार ९९० जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ९५१ जना संक्रमित निको भएका छन्।  

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • २४० पटक पढिएको
  • वीपी प्रतिष्ठान बचाउ अभियान : फेरि बन्यो नागरिक दवाव समुह

    धरान / सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रको बेथिती र भ्रष्टाचार अन्त्यको माग राखेर धरान आन्दोलित बनेको छ । संंचारमाध्यममा वीपी प्रतिष्ठानका विषयमा समाचार सार्वजनिक हुन थालेपछि प्रतिष्ठान सुधारको उधेष्य बोकेर सरकारलाई दबाब दिन नागरिक समाजका प्रतिनिधिको भेलाले संजाल गठन गरेको हो ।विपी प्रतिष्ठानमा कुलपति सहितका पदाधिकारी फेरिएको समयमा पनि विभिन्न माग राखेर प्रतिष्ठान भित्र आन्दोलन हुने गरेको छ । सो समयमा हुने आन्दोलनको एउटा माग पनि प्रतिष्ठान भित्रको वेथिति र भ्रष्टाचार अन्त्यको हुने गर्दछ । तर पनि वीपी भित्रको भ्रष्टाचार र बेथिति अन्त्यका लागि ति आन्दोलन अनि सो स

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • २९६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.