स्वास्थ्य

    Showing 2,151-2,160 of 2,402 items.
  • ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

    काठमाडौँ / काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित  तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए ।“कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअन

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 128 पटक पढिएको
  • बाँकेमा थप ११ सङ्क्रमितको मृत्यु

    राँझा / बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका–९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पु

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 116 पटक पढिएको
  • कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

    कर्णाली / कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता आएको पाइएकाले कार्यालयले सचेत गराएको हो । कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आ

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 131 पटक पढिएको
  • वाग्मतीमा सङ्क्रमणबाट एकै दिन ३४ को मृत्यु

    मकवानपुर / वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो । त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुईरदुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एकरएकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 108 पटक पढिएको
  • हरेक २ मा १ लाई कोरोना : नेपालको अवस्था भयावह

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समुदायलाई बताइरहेका बेला बीबीसीले नेपालको अवस्था भयावह बनेको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा बेड र अक्सिजन अभावले संक्रमितको मृत्युदर बढ्दै गएको निष्कर्ष निकालिएको छ ।‘अन्य एसियाली मुलुकजस्तै नेपाल पनि कुनै गम्भीर क्षतिबिना पहिलो चरणको महामारी परास्त गर्न सफल भएको थियो,’ बीबीसीले नेपालको अवस्था चित्रण गर्दै रिपोर्टमा लेखेको छ, ‘तर दोस्रो लहर निकै भयानक बनेको छ । अप्रिलको सुरुमा दैनिक संक्रमण दर १५० रहेकोमा अहिले ९ हजार पार गरेको छ । ४ हजारको अहिलेसम्म मृत्यु भइसकेको छ ।’ कोरोना महामारी भयानक ह

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 452 पटक पढिएको
  • भेन्टिलेटर खाली नहुँदा अस्पताल पुगेर पनि संक्रमितको मृत्यु

    वीरगञ्ज /  वीरगञ्जमा एक कोरोना संक्रमितले अस्पताल पुगेर पनि भेन्टिलेटर नहुँदा ज्यान गुमाउनु परेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ३ बजनीका ६८ वर्षीय पुरुष समयमा नै अस्पताल पुगेपनि भेन्टिलेटर खाली नहुँदा उनले ज्यान गुमाउनु परेको हो ।ती संंक्रमितको बिहान साढे ६ बजे नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ज्यान गएको अस्पतालका चिकित्सक ओम प्रकाश कुशवाहाले जानकारी दिए । ‘अक्सिजनको सपोर्टमा थिए, स्थिति खराब हुँदै गइरहेको थियो।’ उनले भने ‘भेन्टिलेटर खाली नभएकोले राख्न पाएनौं, उनलाई बचाउन सकिएन ।’ श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गते उनी असपतालमा भर्ना भएका थ

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 110 पटक पढिएको
  • अक्सिजनको अभावका कारण शय्यामा छट्पटाउँदै बिरामी

    भक्तपुर / भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौँतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी,

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 138 पटक पढिएको
  • डोटीमा १२ स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित

    डोटी / कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन् । सङ्क्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएका छन् । उनीहरुको अवस्था जटिल नभएको बताइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मी

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 106 पटक पढिएको
  • मेची प्रादेशिक अस्पतालमा जनशक्ति थप

    बिर्तामोड / मेची प्रादेशिक अस्पतालमा जनशक्ति अभाव भएपछि भद्रपुर नगरपालिकाले दुई मेडिकल अफिसर सहित पाँच स्वास्थ्यकर्मीको व्यवस्था गरिदिएको छ । अस्पतालले जनशक्तिको अभावमा कोभिड–१९ का सङ्क्रमितको उपचारमा समस्या भएको जनाएपछि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाइदिएको हो । अस्पतालले स्वास्थ्य मन्त्रालय सरकारसँग पटकपटक जनशक्ति अभावमा काम गर्न समस्या भएकाले थपका लागि आग्रह गर्दै आएका जनाएको छ । उनीहरुले मेची अस्पतालमा रहेको ७५ श्ययाको कोभिड उपचार केन्द्रमा सेवा दिने भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । नगरप्रमुख श्रेष्ठ, मेची अस्पताल विकास समितिका अध्यक्ष स

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 295 पटक पढिएको
  • मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

    भक्तपुर / मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए ।अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए । 

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 125 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.