स्वास्थ्य

    Showing 2,201-2,210 of 2,502 items.
  • कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

    काठमाडौँ / कोभिड–१९ को सङ्क्रमण विरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप  क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ ।  अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको हो ।महानगरपालिकाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकि

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 140 पटक पढिएको
  • काभ्रेपलाञ्चोकमा सङ्क्रमणदर दैनिक डेढ सय

    काभ्रेपलाञ्चोक / पछिल्ला केही दिनदेखि यहाँ दैनिक १५० को सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन् । कोरोना भाइरस् सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि दैनिक डेढसय हाराहारीको सङ्ख्यामा सङ्क्रमण देखिन थालेको जनाइएको छ ।जिल्लामा पछिल्लो २४ घण्टामा १५१, अघिल्लो दिन १५६ तथा बुधबार १४६ मा कोरोना सङ्क्रमण पुष्टि भयो । दैनिक ३० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसिएमसी०का अनुसार हाल कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता एक हजार ७२४ सक्रिय सङ्क्रमित रहेका छन

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 116 पटक पढिएको
  • मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन निर्माण

    टिस्टुङ / कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएका बेला मकवानपुरका नौ स्थानीय तहले आइसोलेशन कक्ष तयार पारेका छन् । दश स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य सबै पालिकाले आइसोलेशन निर्माण गरेका हुन् ।इन्द्रसरोवरमा आइसोलेशनका लागि आवश्यक सामग्री आइसके पनि  स्थापना गरिने स्थानको टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बताए । इन्द्रसरोवरमा अहिले  कोरोनाका सक्रिय सङ्क्रमित १५ जना छन् । मकवानपुरमा अहिले दुई हजार २४  सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 118 पटक पढिएको
  • नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

    काठमाडौँ / केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् ।महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो । प्रधानमन्त्री ओलीले तेस्रो कार्यकालका लागि शुक्रबार सिंहदरबारमा पदबहालीपछि सबै मन्त्री र उच्च कर्मचारीलाई निर्देशन दिँदै कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 284 पटक पढिएको
  • स्वयंसेविकाले अझै पाएनन् जोखिम भत्ता

    दैलेख / ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाले कोरोना जोखिम भत्ता पाएका छैनन् । कोरोना महामारीको पहिलो लहर शुरु भएसँगै तीनै तहका सरकारले  रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाए । यस पालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अहेब, अनमी तथा स्वास्थ्य स्वयंसेविकालाई महामारीमा ज्यान जोखिममा राखेर गाउँगाउँमा खटायो । नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सामग्री वितरण गरे । यसरी खटिएको एक वर्ष बितिसक्दा पनि उनीहरुले सरकारले दिने भनेको जोखिम भत्ताबापतको रकम नपाएको गुनासो गरेका छन् ।ठाटीकाँध–३ मा रहेको विशाला उपस्वास्थ्य चौकीमा कार्यरत स्वयंसेविका पवित्रा गौतमले गत वर्ष कोरोन

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 129 पटक पढिएको
  • २० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

    धनुषा / गणेशमान चारनाथ नगरपालिकाले २० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो ।वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले जानकारी दिए । उनले आवश्यक परे जनशक्ति थप गर्ने बताए ।नगरप्रमुख यादवले भने, “अघिल्लो वर्ष छ वटा क्वारेन्टिन सञ्चालन गरेर कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणको प्रयास गरेका थियौँ,

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 112 पटक पढिएको
  • विदेशी पर्यटक मनाङमा अलपत्र

    मनाङ / नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ । स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यहीँ रहनु परेको बताए । उनका अनुसार ती विदेशी पर्यटकहरु सकुशल रहेका छन् । यस गाउँपालिकामा अहिले नयाँ भेरियन्टसहितको कोरोना भाइरस देखिन थालेपछि सबैजसो गाउँहरु ‘सिल’जस्तै भएका छन् । विश्वकै १०औँ नम्बरमा रहेको पर्यटकीय गन्तव

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 113 पटक पढिएको
  • निगमको जहाज अक्सिजन सिलिण्डर लिन ओमान प्रस्थान

    काठमाडौं / नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज अक्सिजन सिलिण्डर लिनका लागि ओमानका लागि उडेको छ। गैरआवसीय नेपाली संघको सहयोगमा प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी ओमानको राजधानी मस्कटका लागि उडेको हो। मस्कटबाट विमान साँझ ६ बजे नेपाल आउने र पुनः चीनको राजधानी बेइजिङ सिलिण्डर लिने जाने निगम महाप्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिए।शनिवार साँझ चीनको बेइजिङ गई ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्शा सामान ल्याउने तयारी भइरहेको पौडेलको भनाइ छ।

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 142 पटक पढिएको
  • डब्लूएचओ : भारत जस्तै नेपाल र श्रीलंकाको हालत पनि भयावह बन्दै

    काठमाडौँ / विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतजस्तै नेपाल, श्रीलंका, थाइल्याण्डलगायत देशमा कोरोना भाइरसको अवस्था भयावह बनेको निचोड निकाल्दै चिन्ता जायर गरेको छ । डब्लूएचओका प्रमुख डा. टड्रोड एड्नोम गेब्रिएसेसले पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस संक्रमणले भारतसहित नेपाल, श्रीलंका, थाइल्यान्ड, भियतनामको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका छन् । संक्रमण बढेपछि यी सबै देशको स्वास्थ्य प्रणालीले नधानेको ठम्याइ डब्लूएचओको छ । डा. टेड्रोसले भनेका छन्, ‘भारतसहित नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड, इजिप्टलगायतका देश बेस्सरी कोरोनाको चपेटामा परेका छन् । यी देशको स्वास्थ्य सेवाको अवस

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 155 पटक पढिएको
  • कांग्रेस नेता गच्छदारलाई पत्नीशोक, कोभिडबाट निर्मलाको निधन

    काठमाडौँ  / नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोभिड–१९ बाट निधन भएको छ ।काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण दुलालले बताए । करिब तीन साता अघि कलेजोमा समस्या देखिएपछि नर्भिकमा भर्ना भएकी थिइन् । परीक्षणको क्रममा उनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको थियो 

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 134 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.