स्वास्थ्य

    Showing २३१-२४० of २,५०८ items.
  • १५१ जनाले तालिम लिँदा ११४ जना महिला सहभागीः ज्येष्ठ नागरिकमा रुचि बढ्दो

    काठमाडौं— काठमाडौं महानगरपालिकाका वडाहरूमा सञ्चालन गरिएको प्राथमिक उपचार तालिममा १५१ जना प्रशिक्षित हुँदा ११४ जना महिला हुनुहुन्छ ।हरेक वडामा २५ जनालाई तालिम दिने लक्ष्यसहित चैत १५ गतेदेखि थालिएको तालिमअन्तर्गत अहिलेसम्म वडा नं. १, ९, १२, १४, १५ र २६ गरी ६ वटा वडामा सम्पन्न भएको छ ।तालिम नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँगको सहकार्यमा गरिएको हो । यसका लागि २०८२ चैत ५ गते सम्झौता गरिएको थियो ।सोसाइटीले ६ वटा वडामा सम्पन्न गरेको तालिमको समीक्षा गरेको छ । यस क्रममा रेडक्रस काठमाडौंका सभापति श्यामकाजी डोटेलले, तालिमका लागि ज्येष्ठ नागरिकहरूको बढी चासो आएको उल्लेख गरे ।ज्येष्ठ नागरिकहरूको भनाइ उ

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ४९२ पटक पढिएको
  • प्रसूति हिंसाबारे राष्ट्रियसभामा छलफल गर्ने तयारी

    काठमाडौं— राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राईले प्रसूति हिंसासम्बन्धी विषयमा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताएकी छन् ।११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मंगलबार आयोजना गरेको ’मबाट महिलावाद’ कार्यक्रममा सम्मानजनक मातृत्व सेवा तथा प्रसूति हिंसाबाट संरक्षण विषयमा मन्तव्य राख्दै सभापति राईले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘निजीको तुलनामा सरकारी अस्पतालमा प्रसूति सेवा लिँदा हिंसा हुने गरेको पाइएको छ ।सुन्दै अनौठो लाग्ने यस्ता विषयमा गृह र स्वास्थ्य मन्त्रालयका पदाधिकारी

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५४७ पटक पढिएको
  • स्नायू शल्य-चिकित्सा संस्थापक वरिष्ठ दिनेशनाथ गोंगलको निधन

    काठमाडौं— नेपालमा स्नायू शल्य-चिकित्सा सेवाको सुरुवात गरेका वरिष्ठ चिकित्सक न्यूरो सर्जन डा. दिनेशनाथ गोंगलको  निधन भएको छ। डा. गोंगलको मंगलबार मंगलबार ९४ वर्षको उमेरका आफनै निवासमा निधन भएको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का संस्थापक निर्देशक समेत उनले सन् १९६१ मा नेपालमा पहिलो पटक सवारी दुर्घटनामा हेड इन्जुरी भएकी महिलाको टाउको खोलेर शल्यक्रिया गरेका थिए।डा. गोंगलले नेपालमा पहिलो पटक पिट्युरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी, पेटको लेनो रेनल सन्टलगायत सफल शल्यक्रिया गरेका छन्। १९८९ सालमा पाल्पा

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५६९ पटक पढिएको
  • भीरको बाटोमै सुत्केरी: तत्कालको उद्धारले आमा–बच्चाको ज्यान जोगियो

    मुगु— मुगुको पूर्वी भेगमा रहेको मुगुम कार्मारोङ गाउँपालिका–८, मह गाउँकी ३० वर्षीया साग्बु लामा सोमबार साँझ जीवनकै सबैभन्दा कठोर परीक्षा भोग्दै थिइन् ।सदरमुकाम गमगढीबाट आफ्नै घर फर्किँदै गर्दा साँझ अन्दाजी ७ः३० बजे,सोही वडाको च्याप्नेगाड भन्ने ठाउँमा जोखिमपूर्ण भिरालो ढुङ्गाको चट्टान रहेको बाटोमै उनी सुत्केरी भएकि हुन् ।त्यो अवस्थामा उनी एक्लै आफनो घर जादै थिइन । उनीसँग कोही आफन्त थिएन, न सहयोगका लागि कुनै हात थिए । वरिपरि अँध्यारो, तल गर्जिरहेको कर्णाली नदी र माथि डरलाग्दो ढुङ्गा रहेको भीर मात्रै छ । असह्य पीडाबीच उनले त्यही डरलाग्दो बाटोमै शिशुलाई जन्म दिइन् । नवजात शिशु रगत र माटोले लत्पतिएक

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४८८ पटक पढिएको
  • पनौतीमा नगर अस्पताल सञ्चालन

    काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालले पहिलो चरणमा दुई मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ः०० बजेदेखि नियमित सेवा सुरु गरेको जनाइएको छ ।भारतीय दूतावासको सहयोगमा निर्मित अस्पतालको सोमबार नगर प्रमुख रामशरण भण्डारी र नगर उपप्रमुख गीता बञ्जाराले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । अस्पताल भवन निर्माण सम्पन्न भएपनि केही समयदेखि विविध कारण सेवा सुरु नगरिएको अस्पतालमा सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको हो । अस्पतालमा गुणस्तरीय ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेसिनलगायतका सुविधासहित सेवा प्रारम्भ गरिएको अस्पताल व्यवस्थापन समितिका संयोज

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ३४१ पटक पढिएको
  • आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै

    काठमाडौं— सरकारले आज पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो आइतबार र आज दुई दिन बालबालिकालाई भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाएको हो।स्वास्थ्य सेवा विभागको अनुसार यो अभियानमा छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइने छ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ५२५ पटक पढिएको
  • एक जना अनमीको भरमा प्रसूति सेवा

    सिरहा। यहाँको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् ।सामान्यतया एउटा व्यवस्थित प्रसूतिगृह सञ्चालनका लागि कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक (एचए) र एक जना कार्यालय सहयोगी आवश्यक पर्छ । तर, यहाँ छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेलले एक्लै चौबिसै घण्टा सेवा दिनुपर्ने बाध्यता छ । भौतिक पूर्वाधारमा कमी नभए पनि पर्याप्त दक्ष जनशक्ति नहुँदा प्रसूतिगृहमा सेवाग्राहीको सङ्ख्या निकै न्यून छ । चालु आर्थिक वर्षको नौ महिनामा य

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २३२ पटक पढिएको
  • तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु

    बुटवल— रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ सुनौलोपथमा भाडामा बस्ने वर्ष ४० की  २ महिनाकी सुत्केरी महिलाको रहस्यमय तरिकाले मृत्यु भएको  छ ।  विगत केही वर्षदेखि भाडामा बस्दै आएका मन्जु नेपाली र श्रीमान् कमल नेपाली दुवै जना मजदुरी गर्ने गरेका थिए । शनिवार राती दुवै जनाले मदीरा पीयको र सामान्य झगडासमेत भएको स्थानीयले बताएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए । आईतवार विहान उनीहरू बस्ने कोठामा मन्जुको मृत अवस्थामा शरीर फेला परेको प्रहरीले जनाएको छ ।  दुई महिनाकी छोरीसंगै रहेकी मन्जुको हत्यावाट होकी अन्य कुनै कारणले ज्य

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ५१८ पटक पढिएको
  • हुम्ला र कालिकोटबाट दुई सुत्केरीको हवाई उद्धार

    सुर्खेत— हुम्ला र कालिकोटबाट दुई जना सुत्केरी महिलाको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ ।हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि अवस्था जटिल बनेको थियो । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार सुर्खेत ल्याइएको हुम्लाका निमित्र् प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिए ।त्यस्तै, कालिकोटको पलाँता गाउँपालिका थिर्पूकी २२ वर्षीया अप्सरा शाहीलाई पनि जटिल अवस्थाका कारण हवाई उद्धार गरिएको हो । शनिबार साँझ सुत्केरी व्यथा लागेपछि उनल

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ५०८ पटक पढिएको
  • आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौँ। सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ४०७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.