स्वास्थ्य

    Showing ३४१-३५० of २,५०८ items.
  • निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

    काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरिए तापनि छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनालाई मध्यनजर गरी आवश्यक सचेतना अपनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ३६१ पटक पढिएको
  • रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

    काठमाडौं— रुकुम पश्चिममा यही माघ २७ गते एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने छ । अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ ।खोप अभियान तीन दिनसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १९, २०८२
    • ५०५ पटक पढिएको
  • कास्की जिल्ला अदालत परिसरमा निःशुल्क आँखा शिविर : अधिकांशमा आँखाको समस्या

    गण्डकी। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्ये १५६ जनालाई सामान्य आँखाको समस्या देखा परेकाले निःशुल्क औषधि वितरण गरिएको थियो भने २४ जनालाई थप उपचारका लागि हिमालय आँखा अस्पताल ‘रिफर’ गरिएको थियो ।  शिविरको  जिल्ला  अदालत कास्कीका प्रमुख न्यायधीश हिमलाल वेलबासेले शुभारम्भ गर्नुभएको थियो । अस्पतालका बाह्य कार्यक्रम  प्रमुख सुभाष नेपालले शिविरमा उच्च अदालत र जिल्ला अदालतमा सेवारत र नेपाल बार कास्कीमा  आवद्ध व्यक्तिले आँखा जा

    • प्रकाशित मितिः माघ १९, २०८२
    • ३१७ पटक पढिएको
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

    काठमाडौं— दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ ।आइतबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.श्याम लम्साल र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान हो ।सो सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ५७९ पटक पढिएको
  • पत्रकार सिटौलाको पार्थीव शरीरको पोस्टमार्टम गर्नुपर्ने प्रहरीको सुझाव

    काठमाडौं— उपचारका क्रममा आइतवार दिउँसो १२ः४५ बजे ग्राण्डी इन्टरनेशनल अस्पतालमा निधन भएका पत्रकार दिनेश सिटौलाको अन्त्येष्टि पूर्व पोस्टमार्टम गर्न प्रहरीले सुझाव दिएपछि परिवार छलफलमा जुटेको छ ।अस्पतालले ब्रेन ह्यामरेजका कारण मृत्यु भएको स्पष्ट गरिसकेको भए पनि प्रहरीले भविष्यमा कुनै कानुनी प्रक्रिया अघि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पोस्टमार्टम आवश्यक पर्ने तर्क अघि सारेको हो ।ग्राण्डी अस्पतालमै पुगेका प्रहरी अधिकारीहरूले परिवारलाई पोस्टमार्टमको महत्वबारे बुझाएका थिए । डीएसपी नवराज पोखरेलले आवश्यक परेमा अनुसन्धान वा कानुनी प्रक्रियाका लागि पोस्टमार्टम रिपोर्ट आधार बन्ने भएकाले यसतर्फ ध्य

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ४८२ पटक पढिएको
  • उपचारकै क्रममा पत्रकार सिटौलाको निधन

    काठमाडौं— वरिष्ठ पत्रकार तथा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) का कारण गम्भीर अवस्थामा रहेका सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन्।अछाममा रहेका बेला अचानक बेहोस भई ढलेपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याई ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी तथा दुई दाजुभाइ रहेका छन्। चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष सिटौलाले सयौं नेपाली चलचित्रहरूको प्रचार–प्रसारमा

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ५८७ पटक पढिएको
  • अछाममा बालेनको चुनावी अभियान टोलीका एक सदस्य बेहोस, हेलिकप्टरबाट काठमाडौं लगिँदै

    अछाम— अछाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी अभियान टोलीका एक सदस्य बेहोस भएका छन्।अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बालेनसँगै अछाम आइपुगेका नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला बिरामी परेका हुन्। उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ। तर थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको छ। त्यसका लागि  सुर्खेतबाट नेपाली सेनाको हेलिक्प्टर उद्धारका लागि अछाम मगाइएको छ।उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो। थप उपचारका लागि काठमाडौं लान सुर्खेतबाट नेपा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ५१२ पटक पढिएको
  • जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २८७ जनाले लिए सेवा

    काठमाडौं— जनस्वास्थ्य कार्यालय ललितपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८७ जनाले सेवा लिएका छन् ।महाँकाल गाउँपालिका–६, ठूलादुर्लूङ्गको कपिरामस्थित बागमती आधारभूत विद्यालयमा जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा आयोजना गरिएको एकीकृत प्रजनन् रुग्णता जाँच तथा व्यवस्थापन र भ्यासेक्टी सहितको शिविरको सेवाको विवरण सार्वजनिक गर्दै कार्यालयले १३४ महिला र १५३ पुरुष गरी २८७ जनाले सेवा लिएको जानकारी दिएको हो ।विवरण अनुसार भ्यासेक्टोमी ३, आरएच मोरबिडीटी सम्बन्धी सेवा ७०, एचपिभी डीएनए ४२, स्तन क्यान्सर परीक्षण ३८, युटीआई सम्बन्धी सेवा ३, पीआइडी १०,अल्ट्रासाउन्ड ५० ,महिनावारी सम्बन्धी ५ जनाले स

    • प्रकाशित मितिः माघ १५, २०८२
    • ५४२ पटक पढिएको
  • स्वास्थ्यमा समास्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समास्या देखिएपछि नेपाललाई अस्पताल भर्ना गरिएको हो ।चिसोका कारण नेपाललाई रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ ।माधव नेपाल रौतहट १ बाट नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।

    • प्रकाशित मितिः माघ १५, २०८२
    • ५४४ पटक पढिएको
  • रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।बुधबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो ।उनको नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको अस्पतालले जनाएको छ ।विज्ञप्तीमा लेखिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उप–प्रधान तथा गृहमन्त्री श्री रवि लामिछानेज्यूलाई यहि २०८२ माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले २०८२/१०/१३ गते यस अस्पतालमा हाडजोर्नी विभाग

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ५९९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.