विचार

    Showing २१-३० of ४१९ items.
  • बाढीले देखायो विपद् व्यवस्थापन सुधारको आवश्यकता

    काठमाडौं / भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले खोज, उद्धार र राहतमा सरकारी संयन्त्र सक्रिय देखिए पनि नेपालको विपद् व्यवस्थापन प्रणालीमा अझै सुधार आवश्यक रहेको बहसलाई फेरि सतहमा ल्याएको छ।प्रधानमन्त्रीदेखि सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी र अन्य सरकारी संयन्त्र उद्धार तथा राहतमा परिचालित भए पनि पूर्वतयारी, समन्वय, जनशक्ति र आवश्यक उपकरणको अभावले धेरै ठाउँमा उद्धार कार्य चुनौतीपूर्ण बनेको देखिएको छ। विज्ञहरूका अनुसार विपद् व्यवस्थापनमा समस्या प्रयासको भन्दा पनि तयारी र क्षमताको रहेको छ।२०७२ सालको भूकम्पपछि खोज तथा उद्धार, राहत वितरण, पूर्वसूचना प्रणाली र आपत्काली

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १७८ पटक पढिएको
  • भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो, विपत्तिमाथि राजनीति गर्नु हुँदैन: ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन् ।आइतबार एमालेको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताए । यस प्रकारको क्षति यसअघि त्रिशूलीमा समेत नदेखिएको बताउँदै उनले बाढीका कारण ठूलो जनधनको क्षति भएको बताए ।‘जनको क्षति अपूरणीय हुन्छ । धनको क्षति तत्कालका लागि असुविधा हुनसक्छ, पछि त्यसलाई जोड्दै जान सकिन्छ । तर जीवनको क्षति अत्यन्तै पीडादायक हुन्छ,’ ओलीले भने ।उनले बाढीले मानिसलाई उम्कने सम्भावनासमेत नदिई बगाएको बताए । ओलीले अहिलेको विपत्ति राष्ट्रिय शोक र

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २८० पटक पढिएको
  • बाढी प्रभावितका लागि काठमाडौं महानगरले सातवटा एम्बुलेन्स परिचालन गरेको छ: सुनिता डंगोल

    काठमाडौं / काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती दिनदेखि नै महानगरले आवश्यकता अनुसार फिल्डमै पुगेर सहजीकरण, सहयोग र हातेमालो गर्दै आएको बताएकी छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको विपद् व्यवस्थापन हेल्प डेस्कको कार्यक्रममा बोल्दै उनले बाढी प्रभावितका लागि सातवटा एम्बुलेन्स डेडिकेट गरिएकोमा ५ वटा फिल्डमा खटिएर बिरामीलाई अस्पताल पुर्याउने र २ वटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गरिएको बताइन् । उनले भनिन्, ‘हामीले पहिलो दिनबाट नै एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । ७ वटा डेडिकेटेड एम्बुलेन्स—काठमाडौं महानगरपालिकाले उपत्यकाभरि नै

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १०७ पटक पढिएको
  • विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो: गगन थापा

    काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् । साथै, प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारका कमजोरी र सुधार गर्नुपर्ने पक्ष औँल्याउनु पनि कांग्रेसको जिम्मेवारी रहेको उनले बताए । भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र आगामी योजनाबारे आयोजित छलफल कार्यक्रममा थापाले विपद्का बेला सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नु कांग्रेसको कर्तव्य भएको बताए ।‘नेपाली कांग्रेस पार्टीले विपद्को बेलामा सरकारसँग काँधमा काँध मिलाएर आफ्ना कदमहरू अगाडि बढाउँछ । हामीले पूर्ण रूपमा साथ दिने हाम्र

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ९१ पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैइरहेको छ: भीष्मराज आङ्देम्बे

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर चुनौतीका रूपमा देखिएको बताएका छन् ।कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै आङ्देम्बेले शव व्यवस्थापन गर्दा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको विषयसमेत उठिरहेको बताए ।‘फेला परेका शवबाट दुर्गन्ध निस्केर भयावह अवस्था सिर्जना भएको छ । शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइकन व्यवस्थापन गरिरहेको कुरा गम्भीरतापूर्वक उठिरहेको छ,’ उनले भने, ‘भोटेकोशी र त्रिशूली क्षेत्रको दु

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १६९ पटक पढिएको
  • चीनको सैन्य नेतृत्वमा ‘शुद्धीकरण’ : सी चिनफिङको शक्ति, आन्तरिक राजनीति र विश्व रणनीतिको नयाँ दिशा

    देशबन्धु बिश्वामित्र :चीनको सर्वोच्च सैन्य संरचना सेन्ट्रल मिलिटरी कमिसन (सिएमसि) बाट वरिष्ठ सैन्य अधिकारी झाङ युशिया र लिउ झेनलीलाई हटाउने निर्णयले चिनियाँ घरेलु राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। अनुशासन उल्लंघन तथा पार्टीप्रतिको निष्ठामा प्रश्न उठेको भन्दै लामो समयदेखि छानबिनमा रहेका यी दुई अधिकारीलाई राष्ट्रिय जनकांग्रेसको स्थायी समितिले औपचारिक रूपमा पदमुक्त गरेपछि चीनको सैन्य नेतृत्वभित्र भइरहेको शक्ति पुनर्संरचनाबारे गम्भीर प्रश्न उठेका छन्।झाङ युशिया चिनियाँ सेनाका सबैभन्दा वरिष्ठ वर्दीधारी अधिकारीमध्ये एक थिए भने लिउ झेनली संयुक्त सैन्य स्टाफ विभागका प्रमुख थिए। दुवै अधिकारी लामो सैन्य

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ३९६ पटक पढिएको
  • रसुवा–भोटेकोशीको विपद् : उद्धार, सूचना र जिम्मेवार प्रति सामूहिक दायित्व आवश्यक

    देवेन्द्र किशोर ढुङगाना  \  नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीले रसुवा, भोटेकोशी, नुवाकोट हुँदै त्रिशूली नदी प्रणालीसम्म ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। सडक, पुल, जलविद्युत् आयोजना, होटल, व्यापारिक संरचना र बस्तीमा भएको क्षतिले नेपालको हिमाली क्षेत्रमा विपद्को जोखिम कति गम्भीर बन्दै गएको छ भन्ने देखाएको छ। यसको प्रभाव नेपालमा मात्र सीमित नभई तिब्बत, चीन र भारतसम्मको नदी प्रणाली र जनजीवनसँग जोडिएको विषय बनेको छ। त्यसैले अहिले विश्व समुदायको ध्यानसमेत यस क्षेत्रतर्फ केन्द्रित हुनु स्वाभाविक हो।यो घटना केवल एउटा बाढीको कथा होइन। हिमालयमा हुने भारी व

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५२७ पटक पढिएको
  • रसुवाको बाढी : हिमालयबाट आएको चेतावनी र हाम्रो सामूहिक असफलता

    देवेन्द्र के ढुङगाना  \  नेपालको हिमालय केवल हिमालको शृङ्खला होइन, जीवन, सभ्यता, संस्कृति र समृद्धिको आधार  पनि हो। यही हिमालयबाट जन्मिएका नदीहरूले नेपाललाई कृषि, ऊर्जा, पर्यटन र आर्थिक सम्भावनाको आधार दिएका छन्। तर पछिल्ला दिनमा रसुवा, नुवाकोट, धादिङ हुँदै भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको अभूतपूर्व बाढीले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हिमालयले हामीलाई जीवन दिइरहेको छ कि अब हामीलाई आफ्नो जोखिमबारे चेतावनी दिइरहेको छ?नेपाल–चीन सीमा नजिक रसुवागढीबाट करिब १८–२० किलोमिटर माथितिर ल्हेन्दे खोलाको बहाव हिमचट्टानको पहिरोका कारण अवरुद्ध भएपछि बनेको प्राकृतिक बाँध फुट्दा भोटेकोशी र त

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ३९३ पटक पढिएको
  • विपद्मा दलहरू एकढिक्का हुनुपर्नेमा गगन थापाको जोड

    काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दलले मतभेद बिर्सेर एकजुट भएर काम गर्नुपर्ने बताएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग समन्वय गर्दै कांग्रेसका कार्यकर्तालाई परिचालन गर्न पार्टी तयार रहेको स्पष्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपद्को समयमा सबै दलबीच सहकार्य गर्ने परम्परालाई निरन्तरता दिन बैठक आयोजना गरिएको बताए। उनका अनुसार बैठकमा खोज, उद्धार, राहत र पुनर्स्थापनासम्बन्धी विषयमा छलफल हुनुका साथै सरकारलाई

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १७९ पटक पढिएको
  • विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ: प्रचण्ड

    काठमाडौं / नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्ने बताएका छन् ।बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विपद्का बेला आपसी समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भोटेकोशीमा आएको बाढी र त्यसबाट भएको ‘भयानक’ क्षतिलाई राष्ट्रिय एकताको नयाँ संकल्पमा बदल्नुपर्ने बताए ।उनले भने, ‘मानवीय र भौतिक क्षति पनि जुन छ, यस्तो बेलामा समझदारीका साथ अघि बढ्नुपर्छ । यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नुपर्छ ।’सरकारको सक्रियत

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ९० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.