विदेश

    Showing १-१० of २,१३३ items.
  • भोटेकोशी बाढी: तिब्बती अधिकार समुहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग

    काठमाडौं / भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरणविद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जलसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफदेही बन्न माग गरेका छन् ।भारतको हिमाचल प्रदेशको धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तिब्बत नेटवर्क (आइटिएन) र स्टुडेन्ट्स फर अ फ्री तिब्बत–इन्डियाले तिब्बतको क्यिरोङ क्षेत्रमा भएको हिमताल तथा हिमपहिरोसम्बन्धी घटनाको विश्वसनीय सूचना प्राप्त गर्न कठिनाइ भएको बताएका हुन् । उनीहरूले चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्रभावित क्षेत्रमा निर्बाध पहुँच दिनुपर्ने पनि माग गरेका छन् ।ति

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ३१४ पटक पढिएको
  • रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।  खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद् लगत्तै उद्धार कर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २२० पटक पढिएको
  • नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ: रक्षामन्त्री सिंह

    नयाँदिल्ली / भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितहरूप्रति ऐक्यबद्धता जनाएका छन्।उनले यस कठिन घडीमा नेपाललाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। रक्षामन्त्री सिंहले दूतावास पुगेर विपद्मा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरे। उनले दूतावासको शोक पुस्तिकामा समेत सन्देश लेख्दै भारत र नेपाल निकट मित्र तथा साझेदार रहेको र सुख–दुःखमा एकअर्काको साथमा रहने बताएका छन्।‘निकट मित्र र साझेदार तथा सुख–दुःखका साथीका रूपमा भारत सधैँ नेपालसँग उभिएको छ। यस कठिन समयमा पनि हामी नेपा

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २६२ पटक पढिएको
  • चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?

     काठमाडौं / दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो। उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आएको पहिरोपछि ठूलो स्तरको उद्धार तथा खोजी अभियान जारी छ। हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल चीन–नेपाल सीमा क्षेत्रतर्फ बगेको थियो। केही मिनेटमै आएको उक्त भेलले ठूलो क्षति पुर्याएको थियो। क्षेत्रीय सरकारले आइतबार बिहान दिएको जानकारीअनुसार शनिबार साँझ ६ बजेसम्म जिरोङ नाकामा आएको भीषण पहिरो

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २८५ पटक पढिएको
  • नेपालमा भारतीय फरेन्सिक टोली परिचालन

    काठमाडौं /  भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार दिउँसोसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा लेखेका छन्, ‘राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गर्नुभयो। टोलीले नेपाली समकक्षीसँग मिलेर डीएनए नमुना विश्लेषण गर्नेछ र हालै आएको बाढीपहिरोम

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १२३ पटक पढिएको
  • नेपालमा भारतीय फरेन्सिक टोली परिचालन

    काठमाडौं । भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार दिउँसोसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्।विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा लेखेका छन्, ‘राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गर्नुभयो। टोलीले नेपाली समकक्षीसँग मिलेर डीएनए नमुना विश्लेषण गर्नेछ र हालै आएको बाढीपहिरोमा ज्यान गुमाए

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २४६ पटक पढिएको
  • चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपतलीन राहत सामग्र

    काठमाडौं / भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार विहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० ठूला ट्रान्सपोर्ट विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री बुझ्नुका साथै नेपाल आएको टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा नेपालका लागि चिनियाँ राजदू

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २३७ पटक पढिएको
  • नेपालको विपत्तिमा चीनको उच्च चासो, राष्ट्रपति सीले पठाए समवेदना

    काठमाडौं । नेपालमा गएको विनाशकारी बाढी–पहिरोप्रति चीनले गहिरो दुःख व्यक्त गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।नेपालस्थित चिनियाँ दूतावासका अनुसार सीले शुक्रबार राष्ट्रपति पौडेललाई समवेदना सन्देश पठाएका हुन् । उनले विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै नेपालमा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।नेपालमा विपत्ति आएलगत्तै चिनियाँ राष्ट्रपतिको समवेदना आएको हो । संयोगवश सीले शुक्रबार नै चीनमा आकस्मिक उच्चस्तरीय बैठकसमेत बोलाएका थिए ।बैठकमा नेपाल–तिब्बत सीमा

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ३३४ पटक पढिएको
  • भोटेकोशी विपत्तिमा अमेरिकाको साथ :ट्रम्पले भने- नेपाललाई जे सहयोग चाहिन्छ, अमेरिका तयार छ

    काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको हात बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् ।ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपालका अधिकारीहरूसँग सम्पर्क गरेर बाढीबाट भएको क्षतिबारे जानकारी लिएको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका हुन् ।ट्रम्पले नेपालमा बाढीले पु-याएको क्षतिलाई गम्भीर रूपमा लिएको बताउँदै अमेरिकाले नेपाललाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने स्पष्ट पारेका छन् ।अमेरिकाको प्रतिबद्धता वक्तव्यमा मात्र सीमित छैन । अमे

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १३९ पटक पढिएको
  • चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प, तिब्बत-नेपालमा बाढीको जोखिम कायमै

    काठमाडौं । चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार लोङचाङ सहर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।भूकम्प गएको क्षेत्र नेपाल–तिब्बत सीमा क्षेत्रमा हालै बाढी र पहिरो गएको स्थानबाट सयौँ माइल टाढा पर्छ। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षतिको खबर आएको छैन।तर नेपाल–चीन सीमा क्षेत्रमा बाढी र पहिरोको विपद् कायमै रहेका बेला चीनको अर्को क्षेत्रमा भूकम्प गएपछि प्राकृतिक विपद्को जोखिमप्रति थप चासो बढेको छ।तिब्बतमा बाढी र पहिरोपछि उद्धार तथा राहत अभियान जारी छ। यहीबीच चिनियाँ राष्ट्रपति सी चिनफ

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २७८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.