विदेश

    Showing 541-550 of 1,585 items.
  • चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

    न्यूयोर्क(एजेन्सी) । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ ।अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् ।नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटकका प्रयोगकर्ताहरु चिनियाँ एपतिर बसाई सरेका हुन् ।पछिल्ला दिनमा रेडनोट अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ। यो टिकटकको प्रतिस्पर्धी एपका रुपमा मानिएको छ ।उक्त एपप्रति विदेशी प्रयोगकर्ताहरूको आगमनले चिनियाँ ब्रान्डहरूलाई विश्वव्यापी पहुँच विस्तार गर्ने अवसर मिल्ने अपेक्षा गरिए

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 344 पटक पढिएको
  • चीनमा यसरी काम गरिरहेका छन् रोबोटहरुले (फोटोफिचर)

    बेइजिङ(एजेन्सी) । चीनमा विकास भएको रोबोटहरूले मानिसको दैनिक जीवन र उत्पादनमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् । पूर्वी चीनको शानडोङ प्रान्तका रोबोटिक्सले दैनिक मान्छेहरुले गर्ने काम नै गरिरहेकाले मानिसहरुको दैनिकीमा परिवर्तन आइरहेको छ ।एयूबीओ रोबोटिक्सहरुले कारका पार्टहरु जोड्ने, कफी बनाउनेलगायत मान्छे दैनिक कामहरु गरिरहेका छन् ।त्यस्तै ह्युमनोइड रोबोटहरु लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आमममनिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन् ।

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 366 पटक पढिएको
  • तिब्बतका भूकम्पपीडितलाई ल्हासाका नेपाली समुदायद्वारा सहयोग

    काठमाडौँ :यही जनवरी ७ तारिख मङ्गलबार चीनको स्वायत्त प्रदेश सिचाङ अर्थात तिब्बतको तिङ्ग्री काउन्टीका गएको भूकम्पपीडितलाई तिब्बतमा बसोबास गर्ने नेपालीहरुले सहयोग प्रदान गरेका छन्। ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको हो।ल्हासास्थित रेडक्रस कार्यालयमा जनवरी १० तारिख शुक्रबार आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यितोङलाई सहायता रकम हस्तान्तरण गरे।ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायत

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 261 पटक पढिएको
  • नेपाल चिन कोरला नाकामा भन्सार कार्यालय नहुँदा राजस्व गुमाउँदै

    मुस्ताङ :उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ स्थित नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा भन्सार कार्यालय स्थापना नहुँदा राज्यले दैनिक लाखौं राजस्व गुमाउँदै आएको छ । एक वर्षदेखि औपचारिक रूपमा खुला गरिएको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय र राजस्व संकलन प्रणाली स्थापना नभएकाले चीनबाट व्यापारीले दैनिक कोरला नाका हुँदै भन्सार प्रज्ञापनपत्र, बिलबिजकबिनाका करोडौंका सामान नेपाल ल्याउने गरेका  छन ।हालै जिल्ला प्रहरी मुस्ताङको टोलीले जोमसोममा एउटा मालवाहक ट्रकबाट ल्याउँदै गरेको भन्सार प्रज्ञापनपत्र बिलबिजकबिनाका ६ करोडभन्दा बढी मूल्यका अवैध सामान बरामद भएसँगै कोरला नाकाबाट

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 449 पटक पढिएको
  • दक्षिण कोरिया मन्त्रीले राजिनामा दिने

    दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन्। १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान दुर्घटनाको जिम्मेवारी लिँदै उनले राजीनामा गर्ने बताएका हुन्।एजेन्सी 

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 408 पटक पढिएको
  • भैरहवा नाकाबाट १९७ देशका साढे ९२ हजार पर्यटक भित्रिए

    भैरहवा :रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन्। जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया छन्। अध्यागमन कार्यालय, बेलहियाको तथ्याङ्कअनुसार सन् २०२४ मा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ९२ हजार ६ सय ४४ छ । ९३ हजार २ सय ९० पर्यटक यस नाकाबाट बाहिरिएका छन् । यस नाकाबाट सर्वाधिक २६ हजार ५ सय ७७ जना श्रीलङ्काली छन् । त्यसपछि थाइल्यान्डबाट २१ हजार ३ सय ९७, म्यानमारबाट ११ हजार ४ सय २२, भियतनामबाट ७ हजार ४ सय ८४, दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ र अमेरिकाबाट २ हजार

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 362 पटक पढिएको
  • रेडीयो जकी सिमरन सिँह आफ्नै कोठामा मृत भेटिइन

    जम्मु-कस्मिरकी २५ बर्षिया चर्चित इनफ्लुएन्सर (सामाजिक सञ्जालमा प्रभाव जमाएका व्यक्ति) तथा रेडियो जकी सिमरन सिंह आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। आफ्नै फ्ल्याटमा बुधबार राति झु’न्डि'एको अवस्थामा मृत भेटिएकी हुन्। उनले आ'त्मदाह गरेको भए पनि घटनास्थलमा कुनै नोट फेला नपरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 371 पटक पढिएको
  • दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै जोडी खोजिदिने कार्यक्रममा सक्रिय

    दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै जोडी खोजिदिने कार्यक्रममा सक्रिय भएको छ। सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले 'डेटिङ' कार्यक्रम आयोजना गर्न थालेको छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 283 पटक पढिएको
  • प्रख्यात रेस्लर रे मिस्टेरियो सिनियरको निधन

    एजेन्सी ।  डब्लुडब्लुइ सुपरस्टार रे मिस्टेरियो जुनियरका काका तथा प्रसिद्ध मेक्सिकन रेस्लर रे मिस्टेरियो सिनियरको ६६ वर्षको उमेरमा निधन भएको छ ।उनको परिवारले डिसेम्बर २०, २०२४ मा यसको पुष्टि गरेको छ। परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै फ्यानहरूसँग यो दुखद खबर साझा गरेका छन् ।मिस्टेरियो सिनियरले मेक्सिकोमा लुचा लिब्रेको रूपमा धेरै लोकप्रियता प्राप्त गरेका थिए। विश्व कुस्ती महासंघ र लुचा लिब्रे एएए वर्ल्डवाइड जस्ता प्रमुख संस्थाहरूसँग उनले च्याम्पियनशिपको उपाधि पनि जिते । लुचा लिब्रे एएए वर्ल्डवाइडलाई प्रायः मेक्सिकोमा डब्लुडब्लुइको समकक्षको रूपमा मानिन्छ।उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 280 पटक पढिएको
  • तालिवान आक्रमणद्वारा पाकिस्तानी सैनिकको मृत्यु

    एजेन्सी  । पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ ।तालिवानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याको बदलामा’ आक्रमण गरिएको दाबी गरेको हो । उक्त समूहले मेशिनगन र नाइट भिजन डिभाइसलगायत सैन्य सामग्रीको भण्डार पनि जफत गरेको दाबी गरेको छ ।पाकिस्तानी सेनाले यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 322 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा