बिर्तामोड / माछा मार्न गएका एक पुरुषको गौरीगन्ज गाउँपालिका २ पिण्डानघुटु स्थित खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-१ का ३८ वर्षीय भीम सोरेन रहेका छन्।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.