काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू शनिबार बाराको निजगढ पुगेका छन् ।
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू शनिबार बाराको निजगढ पुगेका छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत निगजढ पुगेका हुन् ।प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलको स्थलगत अवलोकनका लागि शीर्ष नेताहरू त्यहाँ पुगेका जनाइएको छ । गठबन्धनका नेताहरू निजगढको निरीक्षण गरेर शनिबार नै काठमाण्डु फर्किने कार्यक्रम छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.