काठमाडौं / काठमाडौंको मखन टोलमा एक पुरुष मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका- २४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको खानेपानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।

शवलाई पोस्टमार्टमको लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा को थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.