सस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमा मन्त्रीको पध्भार ग्रहण गरे लगत्तै सुधन किरातीले बधाइ दिन आउनेनागरिक सुभचिन्तकलाइ खादाको सट्टा दान पेटिका राखेका थिए।

आम जनताको लागि केही राम्रो कार्य गने॔ उदेस्यले मन्त्री सुधन किरातीले  बधाई दिन आउने मानुभाबहरूबाट खादा र माला लिनको सट्टा दानको योगदान गर्न दान पेटिका राखेका थिए ।

बिदा बाहेक सात दिनमा दान पेटिकामा संकलित रकम ,मन्त्रीको एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत गरी  रू ६ लाख  ४ सय ३४ जम्मा भयो ।

 दान पेटिका राख्ने कार्य माघ १३ गते देखिनै बन्द गरिएको छ । यस अभियामा सहभागी सबैमा धन्यवाद  ब्यक्त गर्नु भएको छ मन्त्री सुधन किरातिले। 

 माथि उल्लेखित  रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रूपमा दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ ।  विद्यालय नाम र हस्तान्तरण कार्य चाडै सार्वजानिक गरिनेछ ।

FB_IMG_1674873418076