काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्र राजावादीहरूको प्रदर्शन उग्र बनेको संधर्भ काबु कार्यक्रित होन गएपछि जिल्ला प्रशासनका कार्यालयो निषेधाज्ञा जारी गरेको छ।

भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर जानगएकाले निषेधाज्ञा जारी गरियोको बताए।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।Messenger_creation_F82208D3-438A-43EA-A8A6-E21294056D6B