काठमाण्डौ  ।  राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिनको लागि काठमाडौंमा आजबाट घरदैलो कार्यक्रम गर्ने भएको छ।