काठमाण्डौ ।  आजकाठमाडौँमा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका पुत्ला दहन गरेका छन्। 

आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै उनीहरूले कालोपुलमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाएका हुन्।