• गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

143 Shares
alt
  • असार ९, २०८२
  • गुप्तचर खबर सम्वाददाता

काठमाडौँ, ९ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ६०० दशमलव ७६ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक शून्य दशमलव ०९, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह दुई दशमलव २० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव १५, वित्त शून्य दशमलव ७२, होटल तथा पर्यटन शून्य दशमलव ९०, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव ३७ र लघुवित्त समूह शून्य दशमलव ०१ प्रतिशतले बढेको छ । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ५२ करोड १८ लाख ५९ हजार ८६६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको आठ लाख ३१ हजार ४८१ कित्ता शेयर खरिदबिक्री भएको छ ।
  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छः नेता कोइराला जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छः नेता कोइराला
हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन
जुम्ला कारागारबाट भागेका चार कैदी फर्किए, ३२ सम्पर्कविहीन जुम्ला कारागारबाट भागेका चार कैदी फर्किए, ३२ सम्पर्कविहीन
छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल
गौर कारागारबाट भागेका कैदीलाई आफैं उपस्थित हुन प्रमुख जिल्ला अधिकारीको आग्रह गौर कारागारबाट भागेका कैदीलाई आफैं उपस्थित हुन प्रमुख जिल्ला अधिकारीको आग्रह
सर्वोच्चको फुल कोर्टको निर्णय: आइतबारदेखि नियमित सुनुवाइ पुनः सुरु सर्वोच्चको फुल कोर्टको निर्णय: आइतबारदेखि नियमित सुनुवाइ पुनः सुरु
जेनजीहरु भन्छन्ः शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए जेनजीहरु भन्छन्ः शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब
राष्ट्रपतिको अपिल: लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु राष्ट्रपतिको अपिल: लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छः नेता कोइराला
हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन
जुम्ला कारागारबाट भागेका चार कैदी फर्किए, ३२ सम्पर्कविहीन
छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल
गौर कारागारबाट भागेका कैदीलाई आफैं उपस्थित हुन प्रमुख जिल्ला अधिकारीको आग्रह
सर्वोच्चको फुल कोर्टको निर्णय: आइतबारदेखि नियमित सुनुवाइ पुनः सुरु
जेनजीहरु भन्छन्ः शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब
राष्ट्रपतिको अपिल: लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु
जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने
आज निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाइने
जेनजी आन्दोलन प्रकरणः मृत्यु हुनेको संख्या ३० पुग्यो भने १ हजारभन्दा बढी घाइते
जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए
नियन्त्रणमा लिएको हातहतियार बुझाउन नेपाल प्रहरीको अनुरोध
अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • Koshi Province, Nepal
  • Phone: 9852655454/9814072385
  • Email: [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा
  • Website By : Hash Tech Logic
  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.