मोरङ । सशस्त्र प्रहरी बलले बडङ्गाबाट लागू औसध सहित कारोबारीलाई पक्राउ गरेको छ।
आज शनिबार प्रस्थाबित सिमा सुरक्षा गुल्म बडङ्गाका गुल्म पति दिनेस आचार्यलाइ आएको विशेष सुचनाका आधारमा रतुवामाइबाट लागुऔसध(ब्राउनसुगर) ४२ ग्राम भन्दा माथि र कारोबारी २ जना साथबाट मोटर साइकल पक्राउ गरेको छ।पक्राउ पर्नेमा रतुवामाइ नगरपालिका ४ बस्ने बर्स ३५ को रन्जित शर्मा र रतुवामाइ नगरपालिका वाड न ४ बस्ने बर्स ३० को रोम बहादुर राजबन्सी छन।
उनिहरुलाइ आजै जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरि बल नेपाल ३ न. गण हेड्क्वाटर कन्कालिनी मोरङका नायब उपरिक्षक अमर खत्रीले जानकारि दिएका छन।