गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

312 Shares
alt
  • असार १५, २०८२
  • गुप्तचर खबर सम्वाददाता

मोरङ, १५ असारः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।


नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस विशेष महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले कृषि उत्पादनमा असर परिरहेका यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 


उहाँले भन्नुभयो, “प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको छ । पछिल्लो समयमा बसाइँसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेकाले किसानलाई प्रोत्साहन गर्ने किसिमका योजना ल्याइएको हो ।”


मुख्यमन्त्री कार्कीद्वारा जारी सन्देशमा भनिएको छ, “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।”

  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना
अब डिजिटल विज्ञापन पनि नियमनको दायरामा, भ्रामक विज्ञापनमा क्षतिपूर्तिको व्यवस्था अब डिजिटल विज्ञापन पनि नियमनको दायरामा, भ्रामक विज्ञापनमा क्षतिपूर्तिको व्यवस्था
गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त
सामान्य अङ्कले नेप्से बढ्यो, ४ अर्ब ११ करोडको कारोबार सामान्य अङ्कले नेप्से बढ्यो, ४ अर्ब ११ करोडको कारोबार
११ वर्षीय बालकले चलाएको पिकअप भिक्षुहरूको समूहमा ठोक्किँदा ८ जनाको मृत्यु ११ वर्षीय बालकले चलाएको पिकअप भिक्षुहरूको समूहमा ठोक्किँदा ८ जनाको मृत्यु
नेपाल प्रहरीका आठ एआईजीको सरुवा नेपाल प्रहरीका आठ एआईजीको सरुवा
छिमेकीको हत्या गरेको आरोपमा सर्लाहीका युवक पक्राउ, आफ्नै परिवारलाई फसाउन खोजेको प्रहरीको दाबी छिमेकीको हत्या गरेको आरोपमा सर्लाहीका युवक पक्राउ, आफ्नै परिवारलाई फसाउन खोजेको प्रहरीको दाबी
अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ
कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो, एक जनाको शव भेटियो कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो, एक जनाको शव भेटियो
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
निर्मला पन्त हत्याकाण्डबढ्यो छानविन , पक्राउ परे विवादित पत्रकार भण्डारी
सर्वोच्चको फैसलाअब टुगिएला छायाँ सेन्टर विवाद
गिरीबन्धु टि स्टेटबिर्तामोडको ५१ विगाहा जमिन सरकारको नाममा जाने
रेडक्रसमा परिवर्तनराजनितिक दलका नेता तथा कार्यकर्तालाई निषेध
झापाको हल्दीबारीमा ४९ वर्षीय पुरुष मृत फेला, घटनाबारे अनुसन्धान सुरु
बालेनलाई पत्याएन भारतलेसिमेन्ट , प्लाईउड , फलाम र सेनेटरी प्याड उध्योग प्रभावित
गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त
कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना
अब डिजिटल विज्ञापन पनि नियमनको दायरामा, भ्रामक विज्ञापनमा क्षतिपूर्तिको व्यवस्था
गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त
सामान्य अङ्कले नेप्से बढ्यो, ४ अर्ब ११ करोडको कारोबार
११ वर्षीय बालकले चलाएको पिकअप भिक्षुहरूको समूहमा ठोक्किँदा ८ जनाको मृत्यु
नेपाल प्रहरीका आठ एआईजीको सरुवा
आर्थिक अपराधको अनुसन्धान गर्न अलग्गै निकाय आवश्यक डा.वाग्ले
आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

समाचार विभाग

  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रविधि

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.