राष्ट्रियसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । 


आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्र पढेर सुनाइनेछ । 


बिकास, आर्थिक मामिला तथा सुशाषन समितिको सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रवाट विकासशिल राष्ट्रमा स्तोरन्नती सबन्धी अध्ययन प्रतिबेदन, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् ।


सञ्चार तथा सुचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ‘चलचित्र बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।