काठमाडौं । संसद्को कार्यसूची र आगामी गतिविधिबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।

baithakk 2

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समसामयिक विषय तथा संसद्को कार्यतालिकामाथि छलफल भइरहेको छ।

baithakk 1