शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् ।




शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीहरूले एसियाली खेलकुदमा सहभागी हुन जापान प्रस्थान गर्न लागेको कराते टोलीलाई बिदाइ गरेका हुन्।






































