आर्थिक

    Showing 2,791-2,800 of 4,120 items.
  • एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने जनाएको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा यस्तो व्यवस्था रहेको जानकारी गराएको हो।‘एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न र प्रिमियममा सुरुआती दिनमा सहुलियत दिई पुनः वृद्धि गर्नेजस्ता योजना लागू गर्न नपाइने व्यवस्था गरिएको छ’, राष्ट्र बैंकले भनेको छ।बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर तथा परिवर्तनशील हुन सक्ने सूचना उल्लेख छ। ‘स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 359 पटक पढिएको
  • हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढ्याे

    झापा । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 285 पटक पढिएको
  • ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैङ्क

    झापा । आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ ।त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा १८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत  २१  गते  परिपक्व हुनेछ । ९० दिन अवधिको जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 239 पटक पढिएको
  • सुनको मूल्य

    काठमाडौँ-  आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबारको तुलनामा १०० रुपैयाँले घटेर कारोबार सुरु भएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २ हजार रुपैयाँ कायम छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार १०० रुपैयाँ कायम थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो बिहीबार तोलामा १ हजार २७० थियो । यसमा ५ रुपैयाँको गिरावट आएसँगै तोलामा १ हजार २६५ रुपैयाँ कायम भएको महास

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 153 पटक पढिएको
  • सुनकाे मूल्य आज

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य आज स्थिर छ । चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 225 पटक पढिएको
  • सुनचाँदीको भाउ आज

    काठमाण्डाै – हिजो स्थिर रहेको सुनचाँदीको भाउ आज भने बढेको छ । आज सुनको भाउ तोलामा एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको छ । यो भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो । यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको एक हजार दुई सय ७० रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको हो ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 208 पटक पढिएको
  • घट्याे सुनको भाउ

    झापा । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।हिजो सुनको भाउ तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ  पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 263 पटक पढिएको
  • सुनको भाउ घट्याे

    झापा । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको छ ।यसअघि शुक्रवार सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 198 पटक पढिएको
  • बिर्तामोड नगरपालिका १ द्वारा अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण

    झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार गोटाका ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरीएको वडासचिव टिका अधिकारीले बताइन् । वडाबाट ठेलाभ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताइन् । श्रीमान वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आएकी गौतमले अव यसमा चटपटे लगायतका परिकार बेच्ने भन्दै ख

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 211 पटक पढिएको
  • काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा जग्गाको कित्ताकाट खुल्यो ।

    काठमाडौं । काठमाडौं उपत्यकाका  २१ वटै स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि सबैतिर कित्ताकाट खुलेको छ । उपत्यकाका कतिपय महानगर तथा नगरपालिकाले पहिल्यै जग्गाको वर्गीकरण गरिसकेको हुँदा कित्ताकाट सुरु भइसकेको थियो । बाँकी नगरपालिकाले पनि जग्गालाई कृषि र गैरकृषि भूमिमा वर्गीकरण गर्ने काम सम्पन्न गरेका हुन् ।  काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटा पालिका रहेका छन् ।यस्तै, ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागम

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 580 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.