आर्थिक

    Showing 2,991-3,000 of 4,134 items.
  • पाँच वर्षमा भित्रिए १४ हजार विद्युतीय सवारी साधन

    झापा / देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको छ ।नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमशः विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको हो । भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्षको अवधिमा झण्डै १४ हजार विद्युतीय सवारीसाधन भित्रिएका छन् । जसमध्ये आर्थिक वर्ष २०७४/७५ मा ५ हजार २३९ विद्युतीय सवारी साधन आयात भएका थिए भने आव २०७५/७६ मा यो सङ्ख्या ४ हजार ७४५, आव २०७६/७७ मा ५७५ मात्रै सवारी साधन भित्रिएका थिए । त्यस्तै आव २०७७/७८ मा विद्युतीय सवारी साधनको आया

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 201 पटक पढिएको
  • साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू हुने

    झापा / सरकारले साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका निजामती कर्मचारीसहित शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड वृद्धि गर्ने निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । सोहीअनुसार नै नयाँ तलबमान र ग्रेड वृद्धि गरिएको हो।‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, सांसद् सेवा, सामुदायिक विद्यालय शिक्षकको साउन १ देखि लागू हुने गरी नयाँ तलबमान र

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 303 पटक पढिएको
  • आसन्न निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

    झापा / निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका १० अर्ब खर्च हुने अनुमान गरेको छ ।आइतबार निर्वाचन आयोगले सम्पादकहरुसँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित खर्च १० अर्ब हुने बताएका हुन् ।आगामी निर्वाचनमा कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदानस्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको आयोगले जानकारी दिएको छ ।आयोगले मतदाता शिक्षा कसरी गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाव मागेको छ । प्रमुख आयुक्त थपलियाले मतदाता शिक्षाका लागि विविधता युक्त सामग्री तयारी, प्रकाशन एवम्

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 179 पटक पढिएको
  • मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

    काठमाडौँ / सरकारले मिटरब्याज सम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा. भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् । कार्यदलको सदस्य सचिवमा ब्युर

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 159 पटक पढिएको
  • अर्थ सचिवमा कृष्णहरी र राजस्व सचिवमा रामेश्वर

    झापा / सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व सचिव रहेका पुष्करलाई अर्थमा र रामेश्वर दङ्गाललाई राजस्व सचिवको जिम्मेवारी दिने निर्णय गरेको वनमन्त्री प्रदिप यादवले जानकारी दिए ।यसअघि अर्थसचिव रहेका मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलाई अर्थसचिवको समेत जिम्मेवारी दिइएको थियो ।अर्थसचिवको जिम्मेवारी पाएका पुष्कर एक वर्षअघि देखि राजस्व सचिवको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सहसचिव हुंदा महानिर्देशक, विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी र दिल्लीस्थित इकनोमिक काउन्सिलरको जिम्मेवारी सम्हालेका थ

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 186 पटक पढिएको
  • बिहीबार नेप्से परिसूचक १९.०६ अङ्कले गिरावट

    झापा  / पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३  अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ ।बिहीवार कारोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधवार १ अर्ब ९३ करोड बराबरको शेयर कारोबार भएको थियो ।नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेकका १२ वटा उपसमूहको परि

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 166 पटक पढिएको
  • भाडा वृद्धि नगरे पुनः आन्दोलन गर्ने पेट्रोलियम ढुवानी व्यवसायीहरूको चेतावनी

    झापा / ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्ने सहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको ढुवानी व्यवसायी महासङ्घले पुनः आन्दोलन घोषणा गरेको हो ।पेट्रोलियम ढुवानी क्षेत्रमा रहेका विभिन्न समस्याहरू समाधानको लागि नेपाल आयल निगम समक्ष पटकपटक माग पेश गरेपनि सम्बोधन नभएको नेपाल पेट्रोलयम ढुवानी व्यवसायी संघले जनाएको छ । भदौ १ गतेसम्म भाडा वृद्धि नगरिए २ गते देखि यथास्थितिमा पेट्रोलियम ढुवानी गर्न नसकिने संघले चेतावनी दिएको छ । हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकि

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 198 पटक पढिएको
  • क्रिप्टो कारोबारी विशाल सिमेन्टका पूर्वसञ्चालक श्रेष्ठ जेल चलान

    झापा / क्रिप्टो करेन्सी कारोबारको अभियोग लागेका व्यवसायी अमित श्रेष्ठ जेल चलान भएका छन् । विशाल सिमेन्टका पूर्वसञ्चालकसमेत रहेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । नेपालमा अवैध रहेको क्रिप्टो कारोबार गर्ने गरेको आशङ्कामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको विदुर नगरपालिका –२ घर भई काठमाडौं बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई गत असार २९ गते पानीपोखरीबाट पक्राउ गरेको थियो ।श्रेष्ठमाथि अनुसन्धान गरेर कारबाहीका गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 113 पटक पढिएको
  • मिटरब्याजी श्याम परदेशी दम्पतीविरुद्ध ३ करोड २१ लाख बिगो दाबीसहित मुद्दा दायर

    झापा / सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले शाहकी पत्नी मन्जुदेवीलाई समेत प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका –२ स्थायी घर भएका साहले आफूसहित श्रीमती, छोराछोरी, बुहारी, ज्वाइँलगायतका नामबाट ४८ जना सर्वसाधारणलाई एक करोड १ लाख ९२ हजार रुपैयाँ ऋण लगानी गरेका थिए ।शाहले उनीहरूबाट १ करोड ५३ लाख ३१ हजार रुपैयाँ ब्याज लिएको विभागको दाबी छ । ब्याज र सावाँसहित अन्य चलअचल सम्पत्रस जोडेर ३ करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ बिगो दाबी

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 254 पटक पढिएको
  • घुस मागको भन्दै भन्सारका कर्मचारी र तस्करबीच झडप

    कैलाली / कैलालीको त्रिनगर भन्सार नाकाबाट अवैध सामान ल्याउने महिला र कर्मचारी बिच झडप भएको छ । सोमबार राति आठ बजे भारतबाट सामान ल्याउने क्रममा रीचा कुवर र मञ्जु कुवँरलाई भन्सारका कर्मचारीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । भन्सारका कर्मचारीले दुई हजार घुस माग्दा दिन नमाने पछि दुईटै पक्षबीच झडप भएको स्थानीयले आरोप छ । झडप हुदाँ दुइटै पक्षको कपडा समेत च्यातिएका छन् । भन्सारका कर्मचारीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीको भनाइ छ । रातिको समयमा विवाद नमिले पछि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरी

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 296 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.