आर्थिक

    Showing 3,081-3,090 of 4,499 items.
  • आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा गिरी र निरौला नियुक्त

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डरमा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त भएका छन् ।ब्राण्ड एम्बेस्डर नियुक्त गर्ने समझदारी पत्रमा कलाकारद्वय गिरी, निरौला र इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले शुक्रबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।उनीहरुलाई आइएमई लाइफले २ वर्षका लागि ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । ब्राण्ड एम्बेस्डर नियुक्त गरेकोमा कलाकारद्वय गिरी र निरौलाले आभार व्यक्त गर्दै आफ्नो तर्फबाट कम्पनीको ब्राण्ड प्रवर्द्धनमा सक्दो साथ दिने बताएका छन् ।आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत फुयाँलले लोकप्रिय कलाकारद्वयल

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 394 पटक पढिएको
  • नेपालमा गएको वर्ष ५ हजार ९ सय वटा बैंकिङ कारोबार शंकास्पद

    काठमाण्डौ । नेपालमा शंकास्पद कारोबार बर्सेनि बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थामा ५ हजार भन्दा बढी शंकास्पद कारोबार भएको पाइएको छ ।गएको आर्थिक वर्षमा कुल ५ हजार ९ सय ३५ वटा शंकास्पद कारोबार भएको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा शंकास्पद कारोबारको सङ्ख्या २ हजार ७ सय ८० मात्र थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा शंकास्पद कारोबार दोब्बर भन्दा पनि धेरैले बढेको हो ।प्रतिवेदनअनुसार वाणिज्य बैंकहरुले ५ हजार १ सय ८७ कारोबार शंकास्पद रहेको जानकारी गराएका छन् । त्यस्तै विकास बैंकह

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 274 पटक पढिएको
  • उद्योग तथा ब्यावसायीले पाउने ऋण पुन तालिकीकरणको सुविधा

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले विभिन्न उद्योग तथा व्यवसायका लागि लिएको ऋणको पुनः तालिकीकरण वा पुनःसंरचना गर्न पाउने व्यवस्था गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले ऋणको पुनः तालिकीकरण गर्ने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन जस्ता उद्योगले लिएको कर्जाको हकमा त्यस्तो सुविधा पाउनेछन् । यस्तै, गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरु, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 536 पटक पढिएको
  • सरकारले चार अर्ब ५८ करोड कर फिर्ता गर्यो

    काठमाडौँ । सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९/८०  को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले छुट सुविधा प्राप्त गर्ने त्यस्ता संस्था र व्यक्तिलाई कर फिर्ता गर्दै आएको छ । विभागका अनुसार गत आवमा कूटनीतिक नियोग, कूटनीतिज्ञ एवं कूटनीतिक एजेन्सीको ८५१ वटा कर फिर्ता दाबी परेको थियो । ती निकायले विभागसमक्ष ५९ करोड ३१ लाख रुपियाँ कर फिर्ता

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 387 पटक पढिएको
  • डिजेल र मट्टितेलको मूल्य घटयो, पेट्रोलको यथावत

    काठमाडौँ ।  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। साविकको खुद्रा मूल्यमा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले भाउ घटाएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि यथावत राखिएको निगमले जनाएको छ।मूल्य समायोजनपछि अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा, दोस्रोमा १६३ र तेस्रोमा १६४ रुपैयाँ कायम हुनेछ। पेट्रोलको भाउ भने पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ नै कायम हुनेछ। अन्य पेट्रोलियम पदार्थको भाउ पनि यथावत नै रहेको छ।नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ४

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 474 पटक पढिएको
  • विराटनगर भन्सार कार्यालयमा असोजमा पनि उठेन लक्ष्य अनुसारको राजस्व

    काठमाडौँ । विराटनगर भन्सार कार्यालयले असोज महिनामा पनि लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ। विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार  असोज महिनामा लक्षको ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा लक्ष्यको ६०.१४ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ। असोज महिनामा विराटनगर भन्सारले ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ। भदौ महिनामा पनि विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार  राजस्व सङ्कलन गर्न सकेको थिएन। भदौ

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • 364 पटक पढिएको
  • पेट्रोलियम पदार्थमा भारि मूल्य वृद्धि

    काठमाण्डौ  ।   नेपाल आयल निगमले बिहिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।निगमका अनुसार मूल्यवृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ पर्ने भएको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य १७० पर्नेछ । निगमले ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको छ।यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ पुगेको छ।  भारतीय आलय कर्पोरेसनले मूल्य बढाएर पठाएसँगै स्वचालित मूल्य प्रणालीअनुसार निगमले पनि मूल्य व

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 329 पटक पढिएको
  • सरकार चलाउन ऋण

    काठमाडौँ । सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ । पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ ।साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ ।गत वर्ष राजस्व संकलन ऋणात्मक हुँदा स्रोतको अभाव झेलेको सरकारलाई चालु आर्थिक २०८०/८१ को सुरुवातमै राजस्वले खर्च व्यवस्थापनमा अपुग भएपछि विकास ऋणपत्रमार्फत सार्वजनिक ऋण उठाउन थालेको हो । आर्थिक वर्षको सुरुमै ऋण उठाएर खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यतामा सरकार परेको छ ।स्रोतमा चाप परेको कारण चालु आवको पहिलो महिना (साउन) बाटै ऋण लिनुपरेको अर्थ मन्त्रा

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • 243 पटक पढिएको
  • बैंकहरुले कर्जा ७ दिनभित्र स्वीकृत गर्नुपर्ने, धितोका रुपमा बाटो नभएको जग्गा स्वीकार्नुपर्ने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न कर्जा सहजीकरणको व्यवस्था गरेको छ। राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालनजस्ता कार्यका लागि आवश्यक २० लाख रुपैयाँसम्मको कर्जा सहज र सरल ढंगले बैंकहरुले उपलब्ध गराउनुपर्ने नीति अवलम्बन गरेको छ। यस प्रकारका कृषि कर्जा बैंक तथा वित्तीय संस्थाहरुले निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको छ। तोकिएको समयावधिभित्र कर्जा स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई बैंकहरुले लिखित रुपमा जबाफ दिर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 324 पटक पढिएको
  • नेपालको अर्थतन्त्र डामाडोल; दैनिक २०० भन्दा बढी संस्था कालोसूचीमा

    काठमाडौं । कालोसूचीमा पर्ने व्यावसायिक संस्था र व्यवसायीको संख्या निरन्तर बढ्दै गएको छ । समयमा ऋण चुक्ता नगर्दा कालोसूचीमा पर्नेको संख्या दिन प्रतिदिन बढेको हो । कर्जा सूचना केन्द्रका अनुसार हाल दैनिक औसत २०० कम्पनी कालोसूचीमा पर्ने गरेका छन् ।केही समयअघि यस्तो संख्या ४०० सम्म पुगेको थियो । गत आर्थिक वर्ष २०७९र८० मा ३४ हजार ८१ व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका थिए । अघिल्लो वर्ष कालोसूचीमा पर्नेको संख्या १५ हजार ९९५ थियो । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा १८ हजार ८६ बढी व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका हुन् ।गएको साउन ३२ गतेसम्म कालोसूचीमा पर्नेको संख्या ६३ हजार

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 516 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.