आर्थिक

    Showing 3,981-3,990 of 4,500 items.
  • आर्थिक वर्षको असोज मसान्तसम्ममा छ अर्ब ६० करोड बढी पुनःर्कर्जा स्वीकृत

    काठमाडौँ / चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म छ अर्ब ६० करोड रुपियाँभन्दा बढी पुनर्कर्जा स्वीकृत भएको छ । २१ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ५५ जना ऋणीको पुनर्कर्जा स्वीकृत भएको हो । कोभिड –१९ बाट प्रभावित उद्योगी–व्यवसायीका लागि व्यवस्था गरिएको पुनर्कर्जा अन्तर्गत विशेष पुनर्कर्जा शीर्षकमा ११ जना ऋणीले एक अर्ब ८६ करोड २३ लाख लिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।राष्ट्र बैङ्कका अनुसार साधारण पुनर्कर्जा शीर्षकमा ४४ जना ऋणीले चार अर्ब ९३ करोड ९० लाख रुपियाँ लिएका छन् ।प्रवाह भएको कर्जामध्ये करिब ५१ प्रतिशत कर्जा पर्यटन क्षेत्रमा प्रवाह भएको छ । पर्यटन क्षेत्रमा तीन अर्ब ४६ कर

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 142 पटक पढिएको
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    झापा / नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर ११९.३२ र खरिद दर ११८.७२ रुपैयाँ तोकेको छ । यस्तै, यूरोको बिक्री दर १३८.१९ र खरिद दर १३७.५० तथा पाउण्डको बिक्रीदर १६१.५१ र खरिद दर १६०.७० रुपैयाँ तोकेको छ ।८८.५५ रुपैयाँ बिक्रीदर कायम भएको सिंगापुर डलरको खरिद दर ८८.१० रुपैयाँ छ । यस्तै, १० जापानी येनको खरिददर १०.५४ रुपैयाँ हुँदा बिक्री दर १०.४९ रुपैयाँ छ । चिनियाँ युवानको बिक्रीदर १८.६७ र खरिददर १८.५८ रुपैयाँ तथा साउदी रियालको बिक्री दर ३१.८१ रुपैयाँ र खरिद दर ३१.६५ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।कतारी रियालको बिक्री दर ३२.७७ रुपैयाँ र खरिद दर ३२.६१ रुपैयाँ तथा संयुक

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 119 पटक पढिएको
  • इन्धन र ग्यासको मूल्यमा पुनः वृद्धि

    झापा / सरकारले फेरि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलकाे प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ भने  खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेको हो । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलकाे प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेपछि पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको  निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।कार्कीका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 115 पटक पढिएको
  • आगलागीबाट पीडित परिवारलाई ऊर्जामन्त्री भुसालद्वारा आर्थिक सहयोग

    ललितपुर / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेकि छिन् । बिहीबार पशुपतिस्थित क्रियापुत्री भवन पुगेर मन्त्री भुसालले नेपाल सरकारका तर्फबाट आगलागीबाट मृत्यु भएका परिवारका सदस्य अनार ताम्राकारलाई सहायता स्वरुप सात लाख ४५ हजार रूपियाँ प्रदान गरेकी हुन् ।ललितपुरको पाटनस्थित चक्रबहिलको एक घरमा गत शुक्रबार साँझ घरको तेस्रो तल्लामा श्री ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा निरोज ताम्राकारका ७१ वर्षीय बुबा लक्ष्मीकृष्ण ताम्राकार, ४० वर्षीया बहिनी अञ्जना ताम्रकार, ३४ वर्षीया श्रीमती रञ्जना ताम्रकार र ११ वर्षीय छोरा निर्जल ताम्राकारको घ

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 115 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    बिर्तामोड / साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सयले बढेको छ । मङ्लबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सोही मूल्य नै कायम भएको थियो ।  

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 136 पटक पढिएको
  • मोतिपुर घटना : सरकारद्वारा मृतकका परिवारलाई पाँच लाख ५० हजार सहयोग

    काठमाडौँ / सरकारले मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई पाँच लाख ५० हजार राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । गत असोज २४ गते सुकुमबासी भन्दै बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।हस्तक्षेप गर्दा सुरक्षाकर्मी र सुकुम्बासी समुहबीच झडप भएको थियो । झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । मृतकका परिवारलाई गृहमन्त्रालयले पाँच लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 127 पटक पढिएको
  • सिसी क्यामरा जडान गर्न देउसीभैलो कार्यक्रम

    तनहुँ \ रमाइलोका लागि मात्र नभई  आजभोली  विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो कार्यक्रम सञ्चालन हुने गरेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् । व्यास नगरपालिका – २ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीले टोलमा सिसी क्यामरा जडानका लागी देउसीभैलो कार्यक्रम  गरेर रकम  सङ्कलन गरेका छन् । ३५ घरधुरी रहेको टोलमा सिसी क्यामरा जडान गर्न आवश्यक रहेको  भन्दै देउसीभैलोबाट रु ६२ हजार १०५ सङ्कलन भएको टोलका अध्यक्ष हबिब खानले जानकारी दिए । “यस टोलमा सिसी क्यामरा जडान गर्न अतिआवश्यक भ

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 165 पटक पढिएको
  • प्रि - ओपन सेसनमा नेप्से परिसूचक ५.५३ अंकले बढ्यो

    काठमाडौं  /  साताको पहिलो कारोबार दिन सोमवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ५३ अंक बढेको छ । प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८५४ दशमलव ३८ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका ३५ ओटा कम्पनीको ८ हजार १८० कित्ता शेयर रू. ५८ लाख ५१ हजार ७९५ मा खरीदविक्री भएको छ ।प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री अरुण काबेली पावरको भएको छ । उक्त कम्पनीको रू. ११ लाख १८ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 116 पटक पढिएको
  • ५१ लाख मूल्यको सामान बुटवलबाट बरामद

    बुटवल  / रूपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ५१ लाख रुपैयाँ बढी मूल्यको सामान बुटवलबाट बरामद गरेको छ ।प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो ।लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुईवटा जीपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । रूपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार बरामद भएको सामानमा ६० हजार थान लिपगार्ड (ओठमा लगाउने कस्मेटिक) रहेको छ ।यस्तै कुर्ता सुरुवाल सेट २ सय ३६ थान, चुन्नी ६ सय थान, बनारसी साडी ६७ थान रहेको डीएसपी थापाले बताए ।यस्तै विभिन्न ब्राण्डका जुत्ता, टिसर्ट लगायतका सामान पनि बरामद गरेको

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 180 पटक पढिएको
  • निगमका महाप्रबन्धक पौडेल र अध्यक्ष लामिछानेको पद धरापमा

    बिर्तामोड / नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौड्याल र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने निगम बेच्ने धन्दामा संलग्न रहेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले दुबै जनाविरुद्ध छानविन प्रक्रिया अगाडि बढाएसँगै उनीहरु निगम बेच्ने धन्दामा संलग्न रहेको खुलेको हो।अख्तियारले निगमका महाप्रबन्धक पौड्याल र पर्यटन मन्त्रालयका सहसचिव  लामिछानेलाई कारबाही गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । उनीहरूलाई कारबाही गर्न अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएपछि उनीहरूको पद धराप

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.